लामो किसिङ सिन भएपछि सेन्सर बोर्डको कैची, ‘देवा’काे घटयाे रन टाइम
मुम्बइ, १६ माघ । बलिउड अभिनेता शाहिद कपूर आफ्नो आगामी फिल्म ‘देवा’ मार्फत नयाँ अवतारमा सिल्वर स्क्रिनमा रमाउन तयार छन् ।
फिल्मको ट्रेलर रिलिजमा शाहिदको दमदार लुक देखेर फ्यानलाई कबिर सिंहको याद दिलाइसकेको छ ।...
सञ्जय लिला भन्सालीको पदमावत पुनः रिलिज हुदैँ
मुम्बई, ११ माघ । निर्देशक सञ्जय लीला भन्सालीको २०१८ मेगा ब्लकबस्टर ऐतिहासिक फिल्म पद्मावत जनवरी आजवाट सिनेमाघरहरूमा पुनः रिलीज हुदैँछ ।
पद्मावत फिल्म मलिक मुहम्मद जयसीको महाकाव्यमा आधारित ब छ। यसमा दीपिका पादुकोण रानी पद्मावतीको...
के अमिषा पटेलले पाकिस्तानी अभिनेतासँग बिबाह गरेका हुन् ? खाेलिन मुख
मुम्बइ, ८ माघ । अमिषा पटेलले सन् २००० मा फिल्म ‘कहो ना प्यार है’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । अमिषाको करियर एक ब्लकबस्टर फिल्मबाट सुरु भयो र अर्को वर्ष २००१ मा उनको दोस्रो...
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
मुम्बई, ४ माघ । बिहीबार बिहान बलिउड उद्योगमा एक स्तब्ध खबरसँग सुरु भयो।
चर्चित अभिनेता सैफ अली खानलाई उनको घरमा प्रवेश गर्ने व्यक्तिले चक्कु प्रहार गरेको खबर बाहिरिए पछि बलिउड स्तब्ध भयो । भारतीय मिडियाका...
सैफ अली खानको ढाडवाट निकालियो २ इन्चको चक्कुको टुक्रा
मुम्बई, ३ माघ । बलिउड अभिनेता सैफ अली खानमाथि मुम्बईस्थित उनको घरमा भएको हमलाले बलिउड र उनका फ्यानलाई स्तब्ध बनाएको छ ।
प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । आक्रमणकारी मध्यरातमा पोस सोसाइटीको फ्ल्याटमा कसरी...
सैफअली खान माथी मध्यरातमा हमला, ६ ठाउँमा चोटपटक पछि अस्पताल भर्ना
मुम्बइ, ३ माघ । बलिउड अभिनेता सैफ अली खान माथी ज्यान लिने हमला भएको छ ।
वास्तवमा मुम्बईको ब्रान्डामा रहेको अभिनेताको घरमा चोर पसेका थिए । यसै क्रममा चोरले सैफलाई आक्रमण गर्दा उनी गम्भिर रूपमा...
‘गली ब्वाईको सिक्वेलमा रणवीर र आलिया नहुने, बिक्की र अनन्या पाण्डे देखिने
मुम्बइ, २ माघ । मानिसहरूलाई हिप हप संस्कृतिको परिचय गराउने फिल्म ‘गली ब्वाई’ सन् २०१९ मा रिलिज भएको थियो ।
जोया अख्तरले निर्देशन गरेको यो फिल्ममा रणवीर सिंह र आलिया भट्टले मुख्य भूमिका निर्वाह गरेका...
खलनायकले ओठमा चुम्बन गरेपछि सुपरहिट नायिकाले गरिन बान्ता
मुम्बइ, २ माघ । आज अभिनेत्रीहरू ठूलो पर्दा वा ओटीटी प्लेटफर्महरूमा बोल्ड दृश्यहरू दिन हिचकिचाउँदैनन् तर एक समय थियो जब अभिनेत्रीहरू चुम्बन दृश्यहरूको कडा विरोधमा उत्रन गर्दथे । उनीहरू कुनै पनि फिल्म साइन गर्नु...
भुलभुलैया-३ को सफलताले माधुरीले किनिन कराेडाैंकाे फरारी
मुम्बइ, २ माघ । फिल्म स्टारहरूको एउटा कुरा हुन्छ, जो उनीहरू आफ्नो भव्यतामा कुनै कसर बाँकी राख्दैनन्। लुकमा मात्रै लाखौं र करोडौं खर्च मात्रै गर्दैनन्, कारको पनि उत्तिकै शौखिन मानिन्छन । धेरै स्टारहरूको ग्यारेजमा...
रामचरणको गेम चेञ्जरलाइ टक्कर दिदैँ अघि बढयो बालकृष्णको ‘डाकु महाराज’
मुम्बइ, २ माघ । बक्स अफिसमा दुई फिल्मबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । दुवै फिल्म साउथका हुन् । एउटा फिल्म गेम चेन्जर र अर्को फिल्म हो– डाकु महाराज । साउथका उत्कृष्ट स्टार मानिने अभिनेता...










