तयार भयो रणवीर आलियाको २५० करोडको नयाँ घर, चाँडै सिफ्ट हुने
मुम्बई, १८ साउन । रणवीर कपुर र आलिया भट्ट बलिउडका चर्चित जोडीमध्ये एक हुन् ।
उनीहरु दुबै चाँडै मुम्बईको बान्द्रा वेस्टमा रहेको आफ्नो नयाँ विलासी बंगलामा सिफ्ट हुन लागेका छन् । दम्पतीको विलासी बंगला अब...
३४ करोडमा बनेको सायराले ३०० करोड कमाउँदा सुपरस्टारको फिल्म भयाे फ्लप
मुम्बई, १८ साउन । मोहित सुरीले निर्देशन गरेको फिल्म ‘सायरा’ बाट अहान पाण्डे र अनित पड्डा हिन्दी फिल्म उद्योगमा प्रवेश गराए, दुवै नयाँ कलाकारको फिल्मले यतिखेर पर्दामा हलचल मच्चाइरहेको छ ।
मिडिया रिपोर्टका अनुसार करिब...
‘द केरला स्टोरी’ लाई राष्ट्रिय चलचित्र पुरस्कार दिएकोमा केरलाको मुख्यमन्त्रीको आपत्ति
मुम्बई, १८ साउन । सुदिप्तो सेन द्वारा निर्देशित फिल्म ‘द केरला स्टोरी’ ले ७१ औं राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट निर्देशक र उत्कृष्ट छायांकनको अवार्ड प्राप्त गरेपछि केरला सरकारले यसको कडा आलोचना गरेको छ ।
मुख्यमन्त्री...
‘सन अफ सरदारः२’ को हिस्सा बन्न नपाएको सञ्जय दत्त दुःखी
मुम्बई, ८ साउन । अजय देवगन र मृणाल ठाकुरको फिल्म ‘सन अफ सरदार २’ यतिबेला निकै चर्चामा रहेको छ।
हालै उनको फिल्मको दोस्रो ट्रेलर सार्वजनिक भएको छ । दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यसका...
चकित पार्दै सायराले कमायो दुईदिनमा नै ४५ करोड बढी
मुम्बई, ५ साउन । जुलाई २०२५ मा धेरै फिल्म रिलिज हुँदैछन्। यस अवधिमा धेरै बक्स अफिस क्लेश पनि देखिएका छन्। अहिले धेरै चलचित्र हलमा रिलिज भइ पनि सकेका छन् । यसमा एउटा चलचित्रको निकै...
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
मुम्बई, ५ साउन । बलिउडका ‘एक्सन किंग’ सन्नी देओल कमब्याक गर्न तयारीमा छन् । वास्तवमा उनको अर्को फिल्म पनि ठूलो बन्न लागेको छ ।
हालै ‘बोर्डर २’ को सुटिङबाट फर्किएपछि उनी हनुमानको भूमिकामा देखिने भएका...
राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसकाे ननस्टप १७ फिल्म भएकाे थियाे सुपरहिट
मुम्बई, ३ असार । बलिउडमा आ–आफ्नो जमानामा धेरै ठूला कलाकारहरूले जन्म लिएका थिए– दिलीप कुमारदेखि अमिताभ बच्चनसम्म । तर, राजेश खन्नालाई बलिउडको पहिलो सुपरस्टार भनिन्छ ।
राजेश खन्ना र अन्य ठूला कलाकारहरू बीचको फरक यति...
भाजपा सांसद कंगना र आर माधवन १० बर्षपछि पुनः पर्दामा सँगै
मुम्बइ, ३ साउन । फ्यानहरूले कंगना रनौतसँग आर माधवनको जोडीलाई निकै मन पराउँछन्। दुवैले दुईवटा फिल्ममा सँगै काम गरेका थिए र दुवै तस्विर हिट साबित भएका थिए । एउटा तनु वेड्स मनु (२०११) र...
‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र
मुम्बई, २८ असार । सुपरस्टार आमिर खानको कमेडी ड्रामा सितारे जमीं परले घरेलु बक्स अफिसमा तेस्रो हप्तासम्ममा राम्रो कमाई गरेको छ।
जसले यसको कुल भारत नेट कलेक्सन १५४ करोड नाघेको छ। यो हिन्दी भाषामा १५०...
सन्नी देओलको बोर्डरः२ को सकियो सुटिङ
काठमाडौं, २८ असार । ‘बोर्डर २’ को छायांकन निकै अघिदेखि सुरु भएको थियो, जसको निर्माण पक्षले घोषणा गरेको थियो । फिल्ममा सनी देओलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले अब उनको फिल्मको सुटिङ सकिएको छ...











