यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम

चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो । यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८...

बलिउड अभिनेता अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। अभिषेकले ट्वीट गर्दै...

प्रियंकाको घर किनिन् ज्याकलिनले

ऐजेन्सी । अभिनेत्री ज्याकलिन फर्नाडिसले अभिनेत्री प्रियंका चोपडाको घर किनेकी छन् । मुम्बईको जुहूमा रहेको ज्याकलिनले प्रियंकाको त्यो घर किनेकी हुन् । कर्मयोग नामकको उक्त घरमा प्रियंका र निक जोनसले २०१८मा विवाह गरेका थिए ।...

अभिनेत्री साक्षी मलिकले बिकिनी लगाएको तस्वीर सार्वजनिक भएपछि

एजेन्सी । भारतीय अभिनेत्री साक्षी मलिक सोशल मीडियामा सक्रिय रहेकी छिन्। सोशल मीडियामा उनका लाखौं फ्यानहरु रहेका छन। साक्षीको बोल्ड अवतार उनको प्रशंसकहरूले अत्याधिक मन पराउछन्। उनी दिनहुँजसो बिकिनीमा आफ्ना तस्वीरहरू सार्वजनिक गरिरहेकी देखिन्छ ।...

बलिउड अभिनेता ऋषि कपुर रहेनन!

काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी...

भारतीय किक्रेटर पाण्डयाकाे माेडेल नतासा संग इंगेजमेन्ट..

एजेन्सी । चर्चित भारतीय क्रिकेट टोलीका अलराउण्डर हार्दिक पाण्डयाले आफ्नो प्रेमीकासँग इंगेजमेन्ट गरेको खबर बाहिर आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार  २६ बर्षे पाण्डयाले मुम्बईमा बसोबास गरिरहेकी सर्बियन मूलकी नायीका, मोडल तथा डान्सर नताशा स्टानकोविचसँग...

काेराेना संक्रमित बलिउड गायिका कनिका अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी बलिउड गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । बीबीसीका अनुसार, लगातार पछिल्लो दुई वटा पाँचौ र छैठौं रिर्पोट नेगेटिभ आएपछि उनी अस्पतालबाट घर...

नायिका रिस्ता बस्नेतकाे पहिलो बलिउड डेब्यु गीत दर्शककाे रुचाईमा

काठमाडौ । नेपाली सिने जगतकी चर्चित नायिका रिस्ता अधिकारी बस्नेतको बलिउड डेब्यु म्युजिक भिडियो "साथिया तेरे बिना" लाई दर्शकले रुचाएका छन । उक्त गित युटुवमा रिलिज भएकाे एकैदिनमा १० लाखले हेरेका छन । नेपालको पर्यटकिय...

बलिउड फिल्ममा काम गर्दै विपिन कार्की

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका ‘भर्सटायल’ अभिनेता विपिन कार्कीले अब बलिउडको यात्रा गर्ने भएका छन् । बलिउड चलचित्र ‘एनिमल’बाट उनले बलिउड यात्रा गर्न लागेका हुन् । विपिनलाई केही दिनअघि चलचित्रका निर्देशक सन्दीपका भाइ प्रणय रेड्डीले...

जवानी जानेमनले अहिलेसम्म  १२. ८३ कराेड कमायाे

सैफ अली खान-तबू स्टारर फिल्म " जवानी जानेमनले तेस्रो दिन सबैभन्दा धेरै कमाई गरेसंगै सफल देखिएकाे छ । जवानी जानेमन ले दुई दिन अघिकाे तुलनामा ब्यापक कमाई गरेकाे खबर छ। फिल्मले तेस्राे दपन मात्रै  ५.0४...