तेलुगुका ३०० फिल्म हल रिलिज र ओटिटीमा जान अझै सकेनन
हैदाराबाद, ५ जेठ । तेलुगु सिनेमा उधाेगमा साना बजेटमा बनेका करिब ३०० फिल्म अहिले संघर्षको चरणमा रहेका छन् ।
तेलुगु ३६० का अनुसार डिजिटल बजारले तेलुगु उत्पादकहरूको परिप्रेक्ष्य र गणनालाई यतिखेर पुरै बिगारी दिएको छ।
कोभिड महामारी पछि...
रश्मिकाको अर्काे फिल्मले रिलिज अघि नै कमायो करोडौं
हैदाराबाद, ४ जेठ । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्डन्ना यतिखेर ‘पान इन्डिया स्टार’ बनि सकेकी छिन् । पछिल्लो छोटो समयमा उनले पुष्पा २, छावा र एनिमलजस्ता धेरै ब्लकबस्टर फिल्म दिएकी छिन् ।
तर, अभिनेत्री अन्तिम...
सलमानको ‘कालो हरिण शिकार’ को सुनवाई जुलाई २८ मा, ५ बर्ष जेल जालान त...
मुम्बई, ४ जेठ । ‘कालो हरिण शिकार’ प्रकरणमा सलमान खानको समस्या अन्त्य हुने संकेत अझै देखिएको छैन्, बरू बल्झिने संकेत हालै देखिएको छ।
यति मात्र होइन, यस मुद्दामा सफाइ पाईसकेका सैफ अली खान, नीलम, तब्बु...
शाहरूखको ‘किंग’मा अनिल कपुरको इन्ट्री, मे १८ वाट सुटिङमा जाने
मुम्बई, ३१ बैशाख । सुपरस्टार शाहरुख खानको बहुप्रतिक्षित एक्शन थ्रिलर ‘किंग’ मा हरेक दिन नयाँ नयाँ कलाकार थपिदैँ गएका छन् ।
फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन, जो मेगा ब्लकबस्टर पठान (२०२३) पछि किङ खानसँग पुनः...
मोहनलालको दाेस्राे फिल्मले पनि कटायाे २०० करोड, बनायाे तेस्रो मलयालम फिल्मको रेकर्ड
कोची, ३० बैशाख । सुपरस्टार मोहनलालको ड्रामा थ्रिलर थुडारमले विश्वव्यापी बक्स अफिसमा २०० करोड कमाएको छ ।
केरलामा सबैभन्दा धेरै कमाउने फिल्म बनेको एक दिन पछि यति धेरै कमाइ गर्ने तेस्रो मलयालम फिल्मसमेत बनेको छ।
फिल्मले...
भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर
मुम्बई, ३० बैशाख । पछिल्ला केही दिनदेखि भारत र पाकिस्तानबीच तनाव बढेको छ । यसैलाई लिएर भारतीय सिनेमा र पाकिस्तानी सेलिब्रेटीबीच सामाजिक सञ्जालमा ठूलो तनाव भएको थियो ।
यसै क्रममा फिल्म ‘सनम तेरी कसम’ मा...
शाहरूख खानको पठानः२ को सुटिङमा चिलीमा हुने, यसकारण रोजियो चिली
काठमाडौं, २९ बैशाख । शाहरूख खानको पठानः२ का बारेमा एक चकित पार्ने अपडेट आएको छ।
सन २०२३ साल शाहरुख खानको लागि उत्कृष्ट वर्ष भएको थियो, जसमा ‘पठान’ को पनि महत्त्वपूर्ण योगदान रहेको थियो। यो फिल्मले...
शाहिदले लिए करिअरकै सबैभन्दा बढि पारिश्रमिक, पुग्यो ४५ करोड
मुम्बई, २९ बैशाख । बलिउड अभिनेता शाहिद कपुरका लागि यो वर्ष खासै रहेन । उनको फिल्म ‘देवा’ बक्स अफिसमा नराम्रोसँग फ्लप हुन पुग्यो तर पनि उनको लोकप्रियता र पारिश्रमिक शुल्कमा भने कुनै कमी आएको...
ऋतिकको ‘वारः २’ तेलुगु राइटसमा सबैभन्दा महंगोमा भयो बिक्री
काठमाडौं, २९ बैशाख । ऋतिक रोशनको क्रेडिटमा धेरै फिल्महरू छन् तर अहिलेभने उनको नयाँ फिल्म वारः २ पहिलो हुनेछ।
जसमा लामो समयदेखि काम भइरहेको छ । फिल्ममा उनको अपोजिट जुनियर एनटिआर रहेका छन् । यसैबीच,...
श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार
मुम्बई, २२ बैशाख । बलिउड अभिनेत्री श्रद्धा कपूर पछिल्लो पटक ‘स्त्री २’ मा देखिएकी थिइन्।
यो फिल्मले कीर्तिमानी कमाई गरेको थियो । त्यसैले पनि अब सबै निर्माताहरू आफ्नो फिल्ममा श्रद्धा कपूरलाई कास्ट गर्न चाहन्छन्।
हालै एकता...