मोहनलालको थुडारमले बेच्यो ८० लाख टिकट, बनायाे रेकर्डै रेकर्ड
कोची, ६ बैशाख । मलायालम सुपरस्टार मोहनलालको अर्को फिल्मले पनि नयाँ रेकर्ड बनाएको छ ।
मेगा ब्लकबस्टर ‘थुडारम’ले बक्स अफिसमा रेकर्ड तोड्दै मलयालम सिनेमाको इतिहास पुनः लेखेको छ ।
खासमा उनको दुई महिना अघि ‘एम्पुरान’ ले...
सकियो अक्षय कुमारको फिल्म ‘भूत बंगला’ को सुटिङ
मुम्बई, ५ जेठ । बलिउड सुपरस्टार अक्षय कुमारले निर्देशक प्रियदर्शनको हरर कमेडी चलचित्र भूत बंगलाको सुटिङ पूरा गरेका छन् ।
केप अफ गुड फिल्म्स र वाइड एंगल क्रिएशन्सको सहकार्यमा बालाजी मोसन पिक्चर्सको ब्यानरमा एकता कपुरले...
यशराज फिल्मले जुनियर एनटीआरलाई वारः२ पछि पनि थप फिल्म दिने
मुम्बई, ५ जेठ । ऋतिक रोशन, कियारा आडवाणी र जुनियर एनटीआरको आगामी फिल्म ‘वार २’ यस वर्षको बहुप्रतिक्षित फिल्म हो ।
जुनियर एनटीआर र ऋतिक रोशन यशराज फिल्म्स स्पाई युनिभर्सको यो फिल्म मार्फत पहिलो पटक...
तेलुगुका ३०० फिल्म हल रिलिज र ओटिटीमा जान अझै सकेनन
हैदाराबाद, ५ जेठ । तेलुगु सिनेमा उधाेगमा साना बजेटमा बनेका करिब ३०० फिल्म अहिले संघर्षको चरणमा रहेका छन् ।
तेलुगु ३६० का अनुसार डिजिटल बजारले तेलुगु उत्पादकहरूको परिप्रेक्ष्य र गणनालाई यतिखेर पुरै बिगारी दिएको छ।
कोभिड महामारी पछि...
रश्मिकाको अर्काे फिल्मले रिलिज अघि नै कमायो करोडौं
हैदाराबाद, ४ जेठ । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्डन्ना यतिखेर ‘पान इन्डिया स्टार’ बनि सकेकी छिन् । पछिल्लो छोटो समयमा उनले पुष्पा २, छावा र एनिमलजस्ता धेरै ब्लकबस्टर फिल्म दिएकी छिन् ।
तर, अभिनेत्री अन्तिम...
सलमानको ‘कालो हरिण शिकार’ को सुनवाई जुलाई २८ मा, ५ बर्ष जेल जालान त...
मुम्बई, ४ जेठ । ‘कालो हरिण शिकार’ प्रकरणमा सलमान खानको समस्या अन्त्य हुने संकेत अझै देखिएको छैन्, बरू बल्झिने संकेत हालै देखिएको छ।
यति मात्र होइन, यस मुद्दामा सफाइ पाईसकेका सैफ अली खान, नीलम, तब्बु...
शाहरूखको ‘किंग’मा अनिल कपुरको इन्ट्री, मे १८ वाट सुटिङमा जाने
मुम्बई, ३१ बैशाख । सुपरस्टार शाहरुख खानको बहुप्रतिक्षित एक्शन थ्रिलर ‘किंग’ मा हरेक दिन नयाँ नयाँ कलाकार थपिदैँ गएका छन् ।
फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन, जो मेगा ब्लकबस्टर पठान (२०२३) पछि किङ खानसँग पुनः...
मोहनलालको दाेस्राे फिल्मले पनि कटायाे २०० करोड, बनायाे तेस्रो मलयालम फिल्मको रेकर्ड
कोची, ३० बैशाख । सुपरस्टार मोहनलालको ड्रामा थ्रिलर थुडारमले विश्वव्यापी बक्स अफिसमा २०० करोड कमाएको छ ।
केरलामा सबैभन्दा धेरै कमाउने फिल्म बनेको एक दिन पछि यति धेरै कमाइ गर्ने तेस्रो मलयालम फिल्मसमेत बनेको छ।
फिल्मले...
भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर
मुम्बई, ३० बैशाख । पछिल्ला केही दिनदेखि भारत र पाकिस्तानबीच तनाव बढेको छ । यसैलाई लिएर भारतीय सिनेमा र पाकिस्तानी सेलिब्रेटीबीच सामाजिक सञ्जालमा ठूलो तनाव भएको थियो ।
यसै क्रममा फिल्म ‘सनम तेरी कसम’ मा...
शाहरूख खानको पठानः२ को सुटिङमा चिलीमा हुने, यसकारण रोजियो चिली
काठमाडौं, २९ बैशाख । शाहरूख खानको पठानः२ का बारेमा एक चकित पार्ने अपडेट आएको छ।
सन २०२३ साल शाहरुख खानको लागि उत्कृष्ट वर्ष भएको थियो, जसमा ‘पठान’ को पनि महत्त्वपूर्ण योगदान रहेको थियो। यो फिल्मले...










