धुर्कापानीको ‘दिनमा पनि, रातमा पनि’

काठमाडौँ. गीतकार तथा गजलकार डा। तारानाथ घिमिरे 'धुर्कापानीु को नयाँ गीत 'दिनमा पनि, रातमा पनि' सार्वजनिक भएको छ । शनिबार काठमाडौँमा साहित्यकार डा‍‍. नवराज लम्साल, डा. विष्णु दाहाल, सङ्गीतकार राजु सिंहलगायतले गीतको भिडियो सार्वजनिक गरेका हुन् । विष्णु अधिकारीको सङ्गीत...

‘लक्की सांस्कृतिक साँझ २०८२’ मा लोकदोहोरी गायिका सरिता गुरुङ श्रेष्ठ सम्मानित

चितवन, १८ साउन । ‘मौलिक लोक संस्कृतिको पहिचान, सष्टालाई प्रोत्साहान र सम्मान’ भन्ने मुल नाराका साथ मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा 'लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२' कार्यक्रम सम्पन्न भएको छ ।   भरतपुर-९,...

‘दाह्री फूल्यो बैंसैमा’का गायक आशिष ग्वान्जाओमा गुन्जिए

काठमाडौं । गायक आशिष सचिनले चिनको ग्वान्जाओमा एक विशेष प्रस्तुती दिएका छन्। एनआरएनए चिनको नवौं राष्ट्रिय महाधिवेशनको अवसरमा आइतबार गोन्जाओमा आयोजिक भव्य समारोहकाबीचमा गायक आशिषले एनआरएनएका सयौं प्रतिनिधिका माझमा आफ्ना चर्चित गीत दाह्री फुल्यो बैंसमा,...

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

काठमाडौं, १७ असार । सामाजिक सञ्जालमा दुर्ब्याबहार भोगिरहेका दुई गायिकाले गृह मन्त्री रमेश लेखकसँग भेटघाट गरेका छन् । गृह मन्त्रालय पुगेर गायिका एलिना चौहान र समिक्षा अधिकारीले गृहमन्त्री लेखकसँग भेटेर आफुहरुले भोगिरहेको समस्याबारे ध्यानाकर्षण गराएका...

गायिकाद्दय चौहान र अधिकारी अभियानमा दिपकराजकाे साथ

काठमाडौं, १३ असार । कलाकार दिपकराज गिरी गायिकद्दय एलिना चौहान र समिक्षा अधिकारीको पक्षमा खुलेका छन् । आफ्नो बारेमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरूको तस्विर र नाम सार्बजनिक गरिरहेका गायिकद्दय चौहान र अधिकारीको पक्षमा दिपकराज खुलेका...

एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा

काठमाडौं । गीतकार नमिता दवाडीको म त एक्लै ज्यूँछु बरु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका एलिना चौहानको स्वरमा रहेको गीतमा ज्ञानेन्द्र गिरीको कम्पोज, विशाल निरौलाको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ तथा मास्टरिङ रहेको...

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत...

काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता औपचारिक रूपमा खुला गरिएको छ। ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा बुधबार काठमाडौंस्थित हिल्टन होटलमा आयोजित विशेष कार्यक्रममा यो घोषणा गरिएको हो। कार्यक्रममा मिस युनिभर्स...

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

मुम्बई, २४ बैशाख । गायक अरिजित सिंहले आफ्नो स्वरले करोडौं मानिसलाई दीवाना बनाएका छन् । उनले आफ्नो करियरमा यस्ता गीत गाएका छन्, जुन सबैको मनमा बसिरहेको छ, जो अझै सयौं बर्षसम्म पनि बस्नेछ ।...

पहलगाम हमलाः गायक अर्जित सिहको कन्सर्ट क्यान्सिल

हैदाराबाद, १३ बैशाख । पहलगाम आतंकवादी हमलालाई लिएर भारतभर आक्रोश जारी रहेको छ। र, यो घटनाबाट बलिउड उद्योगका मानिसहरु पनि दुखित भएका छन् । य यसैबीच, गायक अरिजित सिंहले अप्रिल २७ मा चेन्नईमा हुने आफ्नो...

मानुषी घोषले जीतिन इन्डियन आइडलः१५ को उपाधी

मुम्बई, २५ चैत । कोलकाताकी मानसी घोष गायन रियालिटी शो इन्डियन आइडलः १५ को विजेता घोषित भएकी छन् ।   फाइनलमा पुग्ने उत्कृष्ट पाँच प्रतियोगीमध्ये खड़गपुरका सुभाजित चक्रवर्ती दोस्रो र मुम्बईका स्नेहा शंकर तेस्रोस्थानमा राख्दै उनी...