गायक शिबहरी थापाको“जब टाडा गयौ तिमी” सार्वजनिक
काठमाडौँ । गायक शिबहरी थापाको“जब टाडा गयौ तिमी”बोलको गीत सार्वजनिक भएको छ । प्रेम वियोगमा समर्पित उक्त गीतमा गीतकार अशोक कुमार तामाङको उत्कृष्ट शब्द रहेको छ भने सूर्य दयलुले संगीत भरेका छन् ।
संगीत समयोजन...
गायक ऋषी खड्काको माया पिरिम सार्वजनिक
काठमाडौँ । गायक ऋषी खड्का र समिक्षा अधिकारीको सुमधुर स्वरमा रहेको गीत “मया पिरिम ” सार्वजनिक भएको छ ।
हाल काठ्माण्डौ आफ्नो सांगितिक कर्मथलो बनाईरहेका ऋषी खड्काले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य...
विजय यादव निर्विज र सरिता साह अभिनित भोजपुरी गीत ‘मैरेज करव’ सार्वजनिक
काठमाडौं । चर्चित कलाकार विजय यादव "निर्विज" र सरिता साह अभिनित गीत’ मैरेज करव’ को भिडियाे टि-सीरीजबाट सार्वजनिक भएको छ
गायीका सेलिना कुँवर र रौतहटको फातुवा विजयपुर नपाको सन्तपुर निवासी एवंम तराई मधेशका पहिलो फिल्म...
कुशल थलङको “आनाकानी गर्छौं किन?” (भिडियो)
काठमाडौं । गायक कुशल थलङले नयाँ गीत सार्वजनिक गरेका छन् । थलङले आनाकानी गर्छौ किन हौ ठूली... बोलको गीत लिएर आएका हुन् ।
रोशन थलङको रचना, अशोक लोहरुङ राईको एरेन्जमा कुशलले संगीत र स्वर भरेका...
पोखराकी एलिना गुरुङ बनिन नेपालको पहिलो ‘नेपाल स्टार’
काठमाडौं । नेपालको पहिलो ‘नेपाल स्टार’ पोखराकी एलिना गुरुङ बनेकी छिन । नेपाल टेलिभिजनमार्फत प्रशारित सिङ्गिङ रियालिटी ‘शो’ नेपाल स्टारको उपाधि एलिनाले जितेकी हुन् ।
उपाधिसँगै उनले ३५ लाख नगद पुरस्कार पनि पाएकी छन् ।...
गायक मेलिना राई र रूद्रसेन को “हांसेर बोलन मायालु”को भिडियो सवर्जनिक
काठमाडौं। नेपाली, भोजपुरि, मैथीली लगायत विभिन्न भाषामा गीत गाएर सांगितिक क्षेत्रमा रामो नाम कमाईसकेका चर्चित गायक रुद्रसेन विश्वकर्माको ‘हांसेर बोलन मायालु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमिल शैलीमा बनेको यस् गीतमा गायक...
दिनेश बिसीको “नेपाल आमा” सार्वजनिक (भिडियो )
काठमाडौं । कलाकार दिनेश बिसीको "नेपाल आमा" नामक बोलको गीत सार्वजनिक भएको छ । परदेशीयका नेपालीहरुको कथामा आधारित उक्त गीत डी.बी.सी मिडिया नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
गीतमा शान्तिश्री परियार र दिनेश बिसीले...
दीपेन्द्र राईको “सलल कोशी” सार्वजनिक
काठमाडौँ। पुर्बेली लोक गायक दीपेन्द्र राईको आवाजमा "सलल कोशी गीत बजारमा आएको छ। नेपाल लोक स्टारमा टप ७ मा पुग्न सफल दिपेन्द्रले अहिले धेरै जसो पुर्बेली मौलिक गीतहरुमा लागिपरिरहेका छन ।
पूर्बान्चल म्युजिकको प्रस्तुती रहेको...
विजय पुनको ‘पत्थरको मुटु’ गीतको भिडियो सार्वजनिक
काठमाडौँ । विजय पुनको ‘पत्थरको मुटु’ गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । गायक प्रताप दासको समुधुर स्वर रहेको गीतमा विजय पुन मागको मर्म स्पर्शी श शब्द रहेको छ भने गीतलाई ऋषि खड्काले संगीत...
मोडल राधेमोहनको “संसारकी खुसी” सार्वजनिक (भिडियो)
कृष्ण गुप्ता
काठमाडौँ । मोडल राधेमोहन अभिनीत "संसाररकी खुशी" बोलको गीत सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियो हाईलाईट नेपाल डिजिटलले युट्युबमार्फत सार्वजनिक गरेको हो
उक्त गीतको भिडियोमा अस्मिता र राधेमोहनको अभिनय रहेको छ । यसअघि एउटा...