गोपाल लोहारको ‘तिम्रो याद आयो’ सार्वजनिक ( भिडियो )

काठमाडौं - अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहार फेरि आफ्नो नयाँ म्युजिक भिडियो 'तिम्रो याद आयो'को साथमा आएका छन्। गायक सविन सुवेदीको स्वरमा सजिएको यस गीतमा दिपक शर्माले संगीत रहेको छ। यस...

गीतकार प्रलाद शाहको ‘सितल जुन’ सार्वजनिक ( भिडियो )

काठमाडौँ । 'परानै दिन्छु', 'सुनन', 'मेरी आमा', 'मंगली', 'भेट हुँदा' लगायत थुप्रै चर्चित गीतहरुका गीतकार प्रलाद शाहको शब्द रचनामा रहेको सितल जुन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा स्वर गायिका अस्मिता...

जब समर्थकले पारस खड्काको खुट्टा छोए …

१२ पुस, पोखरा । बिराटनगर टाइटन्सलाई ३२ रनले हराएर पहिलो पटक पोखरा प्रिमियर लिग जितेको चितवन राइनोजका खेलाडीहरुले खुसी मनाउन समेत पाएका थिएनन्, एक युवा दौडिँदै क्रिकेट मैदानमा प्रवेश गरे । अनपेक्षित रुपमा समर्थक मैदानमा...

शंकरको संगीत, पूर्णको शब्दमा ‘माया लाईदेउन’ सार्वजनिक ( भिडियो )

काठमाडौँ । शंकर थापा 'स्माइल'को संगीत र मेलिना राई र पूर्ण लामिछानेको युगल गायनमा रहेको डान्सिङ भर्सनको 'माया लाईदेउन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वयम् गायक लामिछाने शब्द रहेको छ। सुबोल थापाले...

टिका दाहालको संगीतमा ‘नक्कली’ सार्वजनिक ( भिडियो )

काठमाडौं - 'तस्बिर' , 'मिल्टेरिको जुत्ता', 'हुन्न हुन्न हुँदै हुन्न' लगायातका थुप्रै चर्चित गीतहरुमा संगीत भरेका चर्चित संगीतकार टिका दाहालले संगीतवद्द गरेको नयाँ म्युजिक भिडियो 'नक्कली' सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा अमन प्रधानको...

गायक अमिर लोप्चन र सुमिना लोको अवाजमा मोहनी रैछ बोली सार्बजनिक (भिडियो)

सबिन कुमार लोप्चन, मकवानपुर । गायक अमिर लोप्चन र गायिका सुमिना लो को अवाज सजिएको तामाङ सेलो गित मोहनी रैछ बोली सार्बजनिक भएको छ। केही दिन अघि सार्बजनिक भएको उक्त गित ठक्यौली तथा माया प्रेममा...

विवादपछि ‘थिरिमाली’को भिडिओबाट जसिता र अदितीको फोटो हटाईयो

काठमाडौं । दक्षिण भारतीय फिल्म थिरिमालीको आइटम गीत ‘रंग बिरंगी’ केही दिनअघि इन्टरनेट रिलिज भयो । उक्त गीतले नेपालमा चर्चा समेत पाएको छ। गीतमा नेपाली अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गरेकी छन् । उक्त गीतमा अन्य...

कफी गीतमा रोमाण्टिक मुडमा देखिए प्रताप र मुन्नी (भिडियो)

काठमाडौं । गायक प्रताप दास र प्रियाना आचार्य 'मुन्नी' एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन्। गायक तथा संगीतकार अंकित बाबु अधिकारीको नयाँ म्यजिक भिडियो 'कफी क्रश्' मा यो जोडी देखिएको हो। रोमाण्टिक भर्सनको यस गीतमा...

थारु गीत ‘चोटी वाली छौरी’ को भिडियो सार्वजनिक (भिडियोसहित)

कृष्ण गुप्ता कलैया । थारु गीत चोटी वाली छौरीको भिडियो सार्वजनिक भएको छ । गत साता भिडियोको छायांकन सम्पन्न भई सम्पादनमा गएको भिडियो हिजो शनिबार सार्वजनिक भएको छ। यस अघि सामाजिक सञ्जालको फेसबुकमा म्युजिक भिडियोको पोस्टर...

उर्मिला लाम्गादेको स्वरमा ‘मेरो बुवाको घर’

काठमाडौँ। गायिका उर्मिला लाम्गादेको सुमधुर स्वरमा सजिएको आशिषमय भजन गीत ‘मेरो बुवाको घर’को फिमेल भर्सनमा सार्वजनिक भएको छ। दर्शक स्रोतामाझ लोकप्रिय भैसकेको यस गीतका ओर्जिनल गायक, संगीतकार तथा गीतकार पास्टर रोहित थापा हुन्। भिडियोमा स्वयम्...