अष्ट्रेलियाको सात सहरमा नेपथ्य

काठमाडौं - नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ। वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्याण्डले सातवटा अष्ट्रेलियाली सहरहरुमा आफूलाई प्रस्तुत गर्नेछ। आगामी मार्च महिनाको ३ तारिख संघीय राजधानी क्यानबेराबाट...

अन्ततः गायिका एलिना चौहानले गरिन सबन्धबिच्छेद

काठमाडौं, २९ माघ । अन्ततः गायिका एलिना चौहानको सबन्ध बिच्छेद भएको छ । यो जानकारी स्वयं गायिका चौहानले सामाजिक सञ्जालमार्फत दिएकी हुन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिनः प्रिय बिष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु...

कमल बिरही थापाको ‘सुनतारा’ बजारमा

काठमाडौं । लोकदेउडा गायक कमल बिरही थापाले देउडा गीत सुनतारा बजारमा ल्यायाका छन्। इजू, उडिगै डालिका मैना, चिना हरायाको मान्छे, निलकमल फुल्यो जस्ता थुप्रै चर्चित गीत बजारमा ल्याइसकेका थापाले नयाँ सांगीतिक कोसेली बजारमा ल्याएका...

अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज

काठमाडौं । गायक रमण रेग्मीले नयाँ गीत ‘बिछोडको घाउ’ ल्याएका छन्। प्रेममा बिछोडको भावको यो गीतमा रमणकै शब्द र किरण कँडेलको संगीत तथा एरेन्ज छ। केशवराज भट्ट निर्देशित गीतको भिडियोमा प्रेम, प्राप्ति र बिछोडको कथा...

समीक्षा स्वरवद्ध ‘मुटु रेटियो’मा मुकुन्द भट्ट र स्मारिका ढकालको अभिनय

काठमाडौं । गायिका समीक्षा अधिकारीको आवाजमा मुटु रेटियो बोलको लोकगीत सार्वजनिक भएको छ। प्रेम सम्बन्धको मार्मिक कथा बोकेको गीतलाई प्रितम श्रेष्ठले तयार पारेका हुन्। गीतमा एउटी नारीले प्रेम विश्वासमा पाएको घात र त्यसपछि नेपाली समाजले...

रन्जिताको आवाजमा एकल मौलिक लोक गीत “दुःख पालै पालो” रिलिज

काठमाडौंँ । रन्जिता बिकको मिठो आवाजमा एकल मौलिक लोक गीत "दुःख पालै पालो" रिलिज भएको छ । चर्चित पत्रकार भोजराज थापाले पछिल्लो समय नयाँ नयाँ प्रतिभा खोजी गर्ने क्रममा रन्जितालाई साङितिक दुनियाँमा प्रबेश गराएका...

पुजनले ल्याइन नयाँ तिजको कोशेली ‘हे आमा भन्न मिलेन’

काठमाडौं । हरितालिका तिजको अवसरमा गायिका पुजन काफ्लेले नयाँ गित 'हे आमा भन्न मिलेन' बजारमा ल्याएकी छन् । सार्वजनिक गीतको शब्द सिर्जना र संगीत गायक आफैले दिएकी छन् । गितको म्युजिक एरेन्ज संजीव बराइलीले...

सुदिप पन्त र शान्ती श्री परियारको नयाँ गीत ‘बारुलाको गोलो’ सार्वजनिक

काठमाडौंँ । गायक सुदिप पन्त र गायिका शान्ती श्री परियारको आवाज रहेको ‘बारुलाको गोलो’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उषा उप्रेती र रमेश कडरियाको अभिनय रहेको छ । सुदिप पन्त र रमेश कडरियाको...

करण परियारले जिते नेपाल आइडलको उपाधि

काठमाडौं । नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन् । बर्दियाका परियारले शनिबार पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् । परियाले नगद २५ लाख...

किरण र ममताले ल्याए तिमी सुस्तरी छेउ आइदेउन

काठमाडौं । गायक किरण भुजेल र गायिका ममता गुरुङको स्वर रहेको तिमी सुस्तरी छेउ आइदेउन बोलको गीतको भिडियो  सार्वजनिक गरिएको छ। नवीन श्रेष्ठको शब्द सिर्जना रहेको सार्वजनिक गीतमा वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ।...