समीक्षा स्वरवद्ध ‘मुटु रेटियो’मा मुकुन्द भट्ट र स्मारिका ढकालको अभिनय

काठमाडौं । गायिका समीक्षा अधिकारीको आवाजमा मुटु रेटियो बोलको लोकगीत सार्वजनिक भएको छ। प्रेम सम्बन्धको मार्मिक कथा बोकेको गीतलाई प्रितम श्रेष्ठले तयार पारेका हुन्। गीतमा एउटी नारीले प्रेम विश्वासमा पाएको घात र त्यसपछि नेपाली समाजले...

बलिवुड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ सय करोड क्लबमा

काठमाडौँ । बलिवुडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ सय करोड क्लबमा प्रवेश गरेका छन् । दुवै फिल्म रिलिजको तेस्रो दिनमा सय करोड क्लबमा प्रवेश गरेका हुन् । शुक्रबारदेखि विश्वभर रिलिज भएका...

आलियाको गुनासो- महिलालाई इन्टरनेटमा बस्तु जस्तो गरि हेरियो

काठमाडौँ । बलिउड अभिनेत्री आलिया भट्टले बोटक्स र कस्मेटिक सर्जरीलाई लिएर आफ्नो मौनता तोडेकी छन् । हालै सामाजिक सञ्जाल र मिडियामा आलियाले सर्जरी गरेपछि अनुहार बिग्रेको दाबि गर्दै ट्रोल समेत गरिएको थियो । यी रिपोर्टलाई...

दयाहाङ अभिनित फिल्म ‘राजागञ्ज’ चैत १ गतेदेखि प्रदर्शन गरिने

काठमाडौँ । अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘राजागञ्ज’को प्रदर्शन मिति घोषणा गरिएको छ । यसै साता मुम्बई फिल्म फेस्टिभलमा स्क्रिनिङ भएको फिल्मलाई आगामी चैत १ गते प्रदर्शन गरिने निर्माण कम्पनी आदि फिल्म्सले जनाएको छ ।...

‘पुष्पा २: द रुल’ ले रिलिज अघि नै कमायो ९०० करोड !

काठमाडौँ । यस बर्षको बहुप्रतिक्षित अल्लु अर्जुनको फिल्म ‘पुष्पा २:  द रुल’ बारे नयाँ अपडेट आएको छ । निर्माण पक्षले हालै फिल्मको नयाँ पोस्टर पनि सार्वजनिक गरेको छ । डिसेम्बर ६ मा हलमा रिलिज हुने...

लक्की फिल्मी अवार्ड दोस्रो संस्करणको तयारी तिब्र, प्रमोशनल टिसर्ट सार्वजनिक

चितवन। मोफसल कै चर्चित लक्की मिडिया हाउसले आयोजना गर्न लागेको दोस्रो संस्करण ‘लक्की फिल्मी अवार्ड -२०८१ ’ को तयारी तीव्र पारेको छ । लक्की मिडिया हाउसले चितवनमा गर्न लागेको फिल्मी अवार्डको एक कार्यक्रमका बीच...

चर्चित पप गायक ल्याम पेनेको होटलको तेस्रो तलाबाट खसेर मृत्यु

काठमाडौँ । चर्चित पप ब्याण्ड 'वन डाइरेक्शन' का पूर्व सदस्य गायक लियाम पेनेको ३१ बर्षको उमेरमा मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार अर्जेन्टिनाको ब्यूनस आयर्सको एक होटलको तेस्रो तल्लाबाट खसेर लियाम पेनको मृत्यु भएको...

फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट

काठमाडौँ । लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको नेपाली फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको छ । समुन्द्र भट्टले निर्देशन गरेको फिल्म अक्टोबर १५ देखि १८ सम्म अमेरिकाको सियाटलमा आयोजना हुने अमेरिकाको...

बेहुली फ्रम मेघौली हलबाट उतार्ने निश्चल बस्नेतको घोषणा

काठमाडौँ । चर्चित फिल्म निर्माता निर्देशक एवम कलाकार निश्चल बस्नेतले आफ्नो फिल्म बेहुली फ्रम मेघौली सिनेमा हलबाट उतार्ने घोषणा गरेका छन् । बस्नेतले विहिबारदेखि सिनेमा हलबाट फिल्म हटाउने घोषणा गरेका हुन् । यस अघि उनले...

ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा

काठमाडौँ । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ब्रेकअपपछि पनि निरन्तर फिल्ममा सहकार्य गर्दै आइरहेका छन् । हालै फिल्म ‘भाइरल गोर्खे’ मा एकसाथ काम गरेका उनीहरूको अब अर्को फिल्म ‘विनोद’ मा पनि सहकार्य गर्ने...