दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु
काठमाडौं । दयाहाङ राई र आँचल शर्मा स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु भएको छ । दीपेन्द्र लामाको लेखन,निर्देशन रहेको फिल्मको गत सोमबार अर्थात् २४ गतेबाट राजधानीका बिभिन्न स्थानमा सुटिङ भइरहेको छ ।
सुटिङ...
नेपाली फिल्ममा अभिनय गर्न चाहन्छु- नवाजुद्दीन सिद्दिकी
काठमाडौँ । बलिवुड अभिनेता नवाजुद्दीन सिद्धिकीले नेपाली फिल्ममा काम गर्न चाहेको बताएका छन् ।
निर्देशक मीन भामको फिल्म सम्बालाको प्रिमियरका लागि काठमाडौँ आएका नवाजले संजय सिलवाल गुप्ताको पोडकाष्टमा अन्तर्वार्ता दिदै आफुले नेपाली फिल्ममा काम गर्ने...
रन्जिताको आवाजमा एकल मौलिक लोक गीत “दुःख पालै पालो” रिलिज
काठमाडौंँ । रन्जिता बिकको मिठो आवाजमा एकल मौलिक लोक गीत "दुःख पालै पालो" रिलिज भएको छ । चर्चित पत्रकार भोजराज थापाले पछिल्लो समय नयाँ नयाँ प्रतिभा खोजी गर्ने क्रममा रन्जितालाई साङितिक दुनियाँमा प्रबेश गराएका...
रणवीर र दीपिकालाई पुत्रीलाभ
काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणलाई पुत्री लाभ भएको छ । टाइम्स अफ इण्डियाका अनुसार दिपीकाले आइतबार छोरीलाई जन्म दिएकी हुन् ।
रणवीर र दीपिकाले आधिकारीक रुपमा भने अहिलेसम्म जानकारी दिएका...
फिल्म ‘१२ गाउँ’ को पहिलो गीत सार्वजनिक
काठमाडौँ । आगामी असोज २४ गते (दशैंको फूलपातीको दिन) बाट प्रदर्शनमा आउन लागेको अभिनेता विराज भट्टको दोस्रो निर्देशकीय फिल्म ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक भएको छ ।
‘सिनेमा हेर्न जाउँ’ बोलको गीतमा फिल्मका डेब्यु अभिनेता...
फिल्म ‘कार्साङ्’ को फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौँ । छायांकन सकेर सम्पादनको टेबुलमा रहेको चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै रिलिज डेट पनि अनाउन्स गरेको छ । यो चलचित्र पुस २६ गते रिलिज हुनेछ ।
सार्वजनिक गरिएको...
हरिवंश र प्रकाशको प्रमुख भूमिकामा हरिबहादुरको जुत्ता बन्ने, दिपेन्द्रले निर्देशक गर्दै
काठमाडौं । अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहनेगरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन् ।
गायक तथा म्यूजिक भिडियो निर्माता सरोज...
दीपेन्द्र गौचनको नयाँ चलचित्र ‘मिसिङ्गः केटी हराएको सूचना’ को घोषणा
काठमाडौं । नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र 'मिसिङ्गः केटी हराएको सूचना' घोषणा गरेका छन्।
उजेलीः ए चाइल्ड ब्राइड इन नेपाल र विश्व फिल्म उद्योगमा...
पुजनले ल्याइन नयाँ तिजको कोशेली ‘हे आमा भन्न मिलेन’
काठमाडौं । हरितालिका तिजको अवसरमा गायिका पुजन काफ्लेले नयाँ गित 'हे आमा भन्न मिलेन' बजारमा ल्याएकी छन् । सार्वजनिक गीतको शब्द सिर्जना र संगीत गायक आफैले दिएकी छन् । गितको म्युजिक एरेन्ज संजीव बराइलीले...
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को टिजर सार्वजनिक
काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा) लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक भएको छ । टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सर्वाजनिक गरिएको हो ।
सार्वजनिक टिजरमा...