हसाएर ठहरै पार्ने बाङ्गो टिङ्गोको बब्बाल कमेडी (हेर्नुहोस भिडियो)

काठमाडौं । युट्युब च्यानल फिल्मी टिभि मार्फत हरेक शुक्रबार नयाँ भाग प्रसारण हुने उक्त वेबसिरिजको १३ भाग आज प्रसारण भएको छ । ए.के. स्टुडियो एण्ड फिल्मसले सम्पादन गरेको उक्त वेबसिरिज एग्रो मेडिया प्रालिले निर्माण गरेको...

सफलता र चर्चाकाे उकालोमा रहेका निर्देशक राजकुमारकाे “गाउँले हामी त” (भिडियो सहित)

पछिल्लो समय चर्चा संगै सफलता चढिरहेका निर्देशक तथा सम्पादक राजकुमार मगरले " गाउँले हामि त" नामक नयाँ गित निर्देशन गरेका छन । केहि समय अगाडि अाधुनिक गित अन्तर्गतको उत्कृष्ट म्युजिक भिडियो निर्देशक अावर्ड समेत हात...

विश्व सुन्दरी टोनी एन नेपालमा, टाेनि सहितकाे टाेलीकाे पर्यटन मन्त्रीसंग भेट

काठमाडौ । विश्व सुन्दरी टोनी एन सिंह बिहीबार नेपाल आइपुगेकी छन् । उनी मिस वर्ल्ड संगठनका अध्यक्ष जुलिया मोर्लीसहित पहिलोपटक नेपाल आएकी हुन । जमैकाकी सुन्दरी टाेनीसहितकाे टाेली मिस नेपाल आयोजक हिड्न टेजर र पर्यटन...

सानीसानी पुतलीका ठूलाठूला आंखा

काठमाडौ । ‘सानीसानी पूतलीका ठूलाठूला आँखा’ बोल बालगीत सार्वजनिक भएकाे छ । उ साहित्यकार ललिता ‘दोषी’ को शब्द, साहित्यकार तथा झङ्कार कला केन्द्रकी सस्थापक आश्मा अर्यालको संगीत तथा म्युजिक भिडियो निर्देशन र उनीसँगै शास्त्रीय संगीत सिकी रहेका...

ठगिकाे आराेपमा नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो । याे समाचार राताेपाटिले लेखेकाे छ । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण...

प्रियंका कार्की र आयुषमानका अदालती बिहे

काठमाडौं । नायिका प्रियंका कार्की र नायक अायुषमान देसराजले अापसमा कानुनी बिहे गरेका छन । उनीहरुले बिहिबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिबाह गरेका छन् । अदालतमा उनीहरुले एक अर्कालाई माला लगाइदिएका थिए ।...

मिस नेपाल २०२० काे आवेदन खुल्ला

काठमाडौं । मिस नेपाल २०२० काे खोजी सुरु भएको छ । आयोजक हिडन ट्रेजरले आवेदन खुल्ला गर्दै नयाँ मिस नेपालको खोजी सुरु गरेको हो । छनौट चरणको अडिसन काठमाडौं, धनगढी, नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज,...

नायिका आँचल शर्माले इन्गेजमेन्‍ट गरेकी छिन्

नायिका तथा माेडेल आँचल शर्माले इन्गेजमेन्‍ट गरेकी छिन् । सोमबार चावाहिल चुच्चेपाटीमा रहेको एक बैंक्वोटमा प्रेमी उदीप श्रेष्ठसँग आँचलले इन्गेजमेन्ट गरेकी हुन् । इन्गेजमेन्ट कार्यक्रममा आँचल र उदीपको परिवारहरुकाे उपस्थिति रहेकाे थियाे । उनीहरुले बिबाह...

याे जमानामा पनि प्रेमपत्र पाएपछि छक्क परें : नायिका रिस्ता बस्नेत (भिडियो सहित )

भरखरै बलिउड गितमा डेब्यु गर्न लागेकी , हाेस्टेल फिल्मबाट नेपाली फिल्म उघाेगमा पाईला टेकेकी नायिका रिस्ता बस्नेत संग हिमाल टाईम्सकर्मी विपेन उलङगेले गरेकाे रमाइलो कुराकानीकाे.. भिडियो हेर्नुहास:- https://youtu.be/7QjPcgvFdsc  

बसले ठक्कर दिदा नायिका महिमा सिलवालकाे मृत्युु

काठमाडौं । नायिका तथा माेडेल महिमा सिलवालमा सडक दुर्घटनामा मृत्युु भएकाे छ । बुधबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा उनी र उनकी बहिनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दिएपछि महिनामा...