अन्ततः जुनियर एनटिआरसँग करण जोहरसँग सहकार्य हुने

मुम्बइ । फिल्म निर्माता करण जोहर अब जुनियर एनटीआर स्टारर ‘देवाराः पार्ट १’ मा सामेल भएका छन्। करणले अक्टोबरमा रिलिज हुने यो फिल्मको उत्तर भारतीय नाटकीय वितरण अधिकार किने पछि उनको सहकार्य जुनियर एनटिआरसँग हुन...

पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने

मुम्बइ । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २’ ले रिलिजअघि नै अचम्मको व्यापार गरिरहेको छ । फिल्मको डिजिटल अधिकार ‘पठान’को बजेटभन्दा बढीमा बिक्री भएको छ । अब ‘पुष्पा २’ ले रिलिज अघि मात्रै १००० करोड रुपैयाँ...

आमा बन्न चाहन्छिन् काजोलकी बहिनी तनिषा

काठमाडौँ । बलिवुड अभिनेत्री तनिषा मुखर्जीले फिल्मदेखि रियालिटी शोसम्म काम गरेकी छिन् । हालै एक अन्तर्वार्तामा उनले आफ्नो व्यक्तिगत जीवनको बारेमा कुरा गरेकी छन् । वास्तवमा तनिषा आफ्नो आगामी फिल्म ‘लभ यु शंकर’ को कारण...

नेटफ्लिक्सले २७५ करोडमा खरिद गर्‍यो पुष्पा- २ काे डिजिटल अधिकार, इतिहासकै बढी

मुम्बइ । फ्यानहरु लामो समयदेखि अल्लु अर्जुनको ‘पुष्पा २ द रुल’ को प्रतिक्षामा रहेका छन । यो वर्षको धेरै चर्चामा रहेको चलचित्र हो, पुष्या– २ । हालै यस फिल्मको टिजर रिलिज भएको थियो, जसमा तेलुगु...

फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौँ । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमा सार्वजनिक कौडा भाकाको गीतमा हर्क साउदको शब्द रचना, सुवास भुसालको संगीत तथा प्रकाश सपुत र...

सलमान खानको ‘सिकिन्दर’को सुटिङ मेबाट सुरू हुने, तर बिचमा ब्रेक हुने

मुम्बई । लामो समयपछि सलमान खानले आफ्नो अर्को फिल्म सिकन्दरको घोषणा गरेका छन् । जसलाई एआर मुरुगादासले निर्देशन गर्ने भएका छन् । अब साजिद नाडियाडवालाले निर्माण गरेको यो फिल्मको सुटिङको बारेमा एउटा अपडेट आएको छ...

‘नमेटिने घाउ’ मा केपी ओलीको अभिनय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गरेका छन् । मंगलबार ओलीले फिल्ममा प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका हुन् । एमालेको पार्टी कार्यालय च्यासलमा भएको छायांकनमा ओलीले प्रधानमन्त्रीको...

माइतीघरका नायक कलाकार सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली चलचित्र माइतीघरका नायक हुन्। उनी पार्किन्सन,अल्जाइमर्स र नियोनियाबाट ग्रसित थिए। ८६ बर्षका लोहनीको उपचारकै क्रममा सोमबार...

मनिषा कोइरालाले भनिन, ‘हो, एउटा असल जीवनसाथीको चाहाना छ’

मुम्बई । बलिउड अभिनेत्री मनिषा कोइराला लामो समयपछि पर्दामा कमब्याक गर्दैछिन् । सञ्जय लीला भन्सालीद्वारा निर्देशित उनको बहुप्रतिक्षित शृङ्खला ‘हिरामाण्डीः द डायमण्ड बजार’ आज ओटिटी प्लेटफर्ममा रिलिज भएको छ। यसअघि एक अन्तर्वार्तामा नायिकाले नेपाली व्यवसायी सम्राट...