अमेरिकाबाट गीतकार किरण पल्पसाले ल्याइन् ‘लौन के गरौँ’ बोलको गीतको भिडियो

काठमाडौं । बरिष्ठ साहित्यकार किरण पल्पसा र बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको लौन के गरौँ बोलको गीतको भिडियो रिलिज गरिएको छ । अमेरिकामा बसेर पनि नेपाली कला, साहित्य र संगीतको प्रर्वद्धनमा लागि परिरहेकी...

१२ वर्षपछि किरणको ‘अन्तिम इच्छा’ सार्वजनिक ( भिडियो )

काठमाडौं – नेपाली संगीत बजारमा भर्खरै मात्र 'अन्तिम इच्छा' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल जोडीहरुको जीवनमा आइलागेको दुखद परिस्थितिलाई समेटेर यो म्युजिक भिडियो तयार पारिएको छ। भिडियोमा पूजा शर्मा र पुष्प खड्कालाई...

शिशिरजयको ‘तिमी हौ तिमी’ मा पूजा र आर्यन ( भिडियो )

काठमाडौँ । 'तिमी हौ तिमी' बोलको नयाँ म्युजिक भर्खरै डिजिटल वजारमा सार्वजनिक भएको छ। रोमान्टिक भर्सनको यस गीतमा युवा पुस्ताका चर्चित गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा शिशिरजय खरेलको...

शंकरको संगीत, पूर्णको शब्दमा ‘माया लाईदेउन’ सार्वजनिक ( भिडियो )

काठमाडौँ । शंकर थापा 'स्माइल'को संगीत र मेलिना राई र पूर्ण लामिछानेको युगल गायनमा रहेको डान्सिङ भर्सनको 'माया लाईदेउन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वयम् गायक लामिछाने शब्द रहेको छ। सुबोल थापाले...

‘सुनन’मा प्रदिप र सविताको रोमान्स ( भिडियो )

काठमाडौं - मोडल सविता कुटु र गायक प्रदिप धमला अभिनित नयाँ म्युजिक भिडियो 'सुनन' सार्वजनिक भएको छ। गायक प्रदिप धमलाको स्वर, शब्द र संगीतमा रहेको यस गीतलाई भ्यालेन्टाइनको अवसर पारेर सार्वजनिक गरिएको हो। प्रेमिल शैलीको...

“स्याउ स्याउ नाना” महिला संस्करण” सार्वजनिक

अमिर लोप्चन काठमाडौ ।१४ जना चर्चित सेलो गायिकाहरुको अवाजमा प्रकाश तामाङ तितुङको "स्याउ स्याउ नाना" महिला संस्करण " सार्वजनिक भएको छ । गायक तथा संगीतकार प्रकाश तामाङ तितुङको नयाँ गित "स्याउ स्याउ नाना" नामक सेलो...

टिका दाहालको संगीतमा ‘नक्कली’ सार्वजनिक ( भिडियो )

काठमाडौं - 'तस्बिर' , 'मिल्टेरिको जुत्ता', 'हुन्न हुन्न हुँदै हुन्न' लगायातका थुप्रै चर्चित गीतहरुमा संगीत भरेका चर्चित संगीतकार टिका दाहालले संगीतवद्द गरेको नयाँ म्युजिक भिडियो 'नक्कली' सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा अमन प्रधानको...

दीपा मग्रातीको ‘आकाश जूनको साथ’ सार्वजनिक

प्रकाश दिप्साली राई नडाहा, कवि तथा स्टोन आर्टिष्ट दीपा मग्रातीको पहिलो गीत “आकाश जूनको साथी …..” आज प्रविन अफिसियलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । भोजपुरको हतुवागढी, हसनपुरमा जन्मेकी दीपा मग्राती लामो समयदेखी कलमकर्ममा समर्पित छन्...

१८ अन्तर्राष्ट्रिय आवर्ड विजेता मलेसियन तामिल फिल्म “परमपथम”को नेपालमा प्रदर्शनको चाहाना

विपेन उलङगे काठमाडौं । मलेसियामा निर्माण भएको तामिल चलचित्र "परमपथम" टिमले नेपालमा प्रदर्शनको चासो देखाएको छ । चलचित्र निर्माण टिमले नेपाली चलचित्रकर्मीसंग मिलेर थप नयाँ काम गर्ने र परमपथमलाई नेपालमा पनि प्रदर्शन गर्न चासो राखेको...

सिरी र खेमको ‘ल्हास्सो मैच्याङ’ सार्वजनिक (भिडियो)

काठमाडौं । चर्चित गायिका सिरी लोप्चन र गायक एवम् मोडल खेम मोक्तानको 'ल्हास्सो मैच्याङ' बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । सिरी लोप्चनको आफ्नो अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको उक्त भिडियोमा गायक खेम मोक्तान...