‘भतभती पोल्छ’को साथमा आए नारायण रसाइली ( भिडियो )
काठमाडौं - गायिका रचना रिमालको सुमधुर स्वरमा सजिएको सामाजिक सन्देश बोकेको मार्मिक म्युजिक भिडियो 'भतभती पोल्छ' सार्वजनिक भएको छ।
यस गीतमा ओहायो निवासी गीतकार एवम व्यवसायी नारायण रसाइलीको शब्द रहेको छ। दिप घतानीले संगीतवद्द गरेको...
टिकटकमा चर्चा ‘महल नहोला’ को (भिडियोसहित)
काठमाडौं । एक गरीब अपाङ्ग बुढा र रोगी बुढीको अपुरो अमर प्रेम कथालाई समेटिएका ‘महल नहोला’ बोलको गीत यतिखेर सामाजिक संजाल टिकटकमा भाइरल भइरहेको छ ।
चर्चित गायक कविन्द्र तामाङ र सुमिना लोको स्वर रहेको...
बलिउड फिल्ममा काम गर्दै विपिन कार्की
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका ‘भर्सटायल’ अभिनेता विपिन कार्कीले अब बलिउडको यात्रा गर्ने भएका छन् । बलिउड चलचित्र ‘एनिमल’बाट उनले बलिउड यात्रा गर्न लागेका हुन् ।
विपिनलाई केही दिनअघि चलचित्रका निर्देशक सन्दीपका भाइ प्रणय रेड्डीले...
सुनिशा र सुधिर भन्छन ‘ओके छ त’ ( भिडियो )
काठमाडौं – भ्वाइस अफ नेपाल’को मञ्चबाट परिचित गायिका सुदिता राई र अमेरिकामा रहेका गायक विजय शंखरको सुमधुर स्वरमा सजिएको 'ओके छ त' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतलाई गायक विजय शंखर र मुनाल शिशिर...
बढ्दो जाडोमा यसरी खुलीन् हट सोनिका (भिडियो)
काठमाडौँ । प्रनय क्याडी श्रेष्ठ र बेनिशा पौडेलको स्वर रहेको 'तिमीलाई देखेर' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा प्रनय क्याडी श्रेष्ठकै शब्द, संगीत र संगीत संयोजन रहेको छ ।
क्याडी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको...
गायक अमिर लोप्चन र ईन्कार तामाङको अवाजमा १० चर्चित लोक कभर मशुप (भिडियो)
काठमाडौ । लोक दोहोरी तथा सेलो गायक अमिर लोप्चन र लोक दोहोरी गायक ईन्कार तामाङको अवाजमा विभिन्न चर्चित लोक दोहोरी गितहरुलाई नयाँ भर्जनमा कभर मशुप गीत सार्बजनिक भएको छ।
विभिन्न १० लोक दोहोरी गितहरु समेटिएको...
बिष्णुबाबु देवकोटाको शब्दमा ‘एकै नजरमा’ सार्वजनिक ( भिडियो )
काठमाडौं– सुन्दर युवतीको सुन्दरता बयान गरि लेखिएको रोमाण्टिक भर्सनको 'एकै नजरमा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार बिष्णुबाबु देवकोटाले यस गीतलाई लेखेका हुन्।
टिका दाहालले संगीतवद्द गरेको यस गीतमा गायक बिक्की परियारको सुमधुर स्वर...
ओहायोबाट अम्बरको कोसेली ‘म त तिम्रै हूँ’ सार्वजनिक ( भिडियो )
काठमाण्डौ । अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आइरहेका संगीतकार अम्बर तुम्बापो सुब्बाले नयाँ वर्षको कोसेली स्वरूप सांगीतिक सौगात 'म त तिम्रै हूँ' सार्वजनिक गरेका छन्।
युवा प्रेम र आकर्षणको भाव बोकेको यस गीतलाई अमेरिकामा नै...
प्रबेशको पहिलो गीत ‘अनलाईन’ सार्वजनिक ( भिडियो )
काठमाण्डौ। नयाँ वर्ष २०२२ को शुभ अवसर पारेर नव गायक प्रबेश राईले आफ्नो पहिलो सांगीतिक सौगात 'अनलाईन' सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक प्रबेश राईको रहेको छ।
गीतलाई...
‘सम्बन्ध’को साथमा आए पुष्प गजमेर ( भिडियो )
काठमाडौँ । नेपाली भाषी गायक पुष्प गजमेरले 'सम्बन्ध' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। सेण्टिमेण्टल भर्सनमा आधारित यस गीतमा स्वयम् गायक गजमेरको शब्द अनि संगीत रहेको छ।
अमेरिकामा बस्दै आएका गायक गजमेर विगत २ दशक...











