ठगिकाे आराेपमा नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी
काठमाडौं । चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो । याे समाचार राताेपाटिले लेखेकाे छ ।
फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण...
प्रियंका कार्की र आयुषमानका अदालती बिहे
काठमाडौं । नायिका प्रियंका कार्की र नायक अायुषमान देसराजले अापसमा कानुनी बिहे गरेका छन ।
उनीहरुले बिहिबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिबाह गरेका छन् । अदालतमा उनीहरुले एक अर्कालाई माला लगाइदिएका थिए ।...
मिस नेपाल २०२० काे आवेदन खुल्ला
काठमाडौं । मिस नेपाल २०२० काे खोजी सुरु भएको छ । आयोजक हिडन ट्रेजरले आवेदन खुल्ला गर्दै नयाँ मिस नेपालको खोजी सुरु गरेको हो ।
छनौट चरणको अडिसन काठमाडौं, धनगढी, नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज,...
नायिका आँचल शर्माले इन्गेजमेन्ट गरेकी छिन्
नायिका तथा माेडेल आँचल शर्माले इन्गेजमेन्ट गरेकी छिन् । सोमबार चावाहिल चुच्चेपाटीमा रहेको एक बैंक्वोटमा प्रेमी उदीप श्रेष्ठसँग आँचलले इन्गेजमेन्ट गरेकी हुन् ।
इन्गेजमेन्ट कार्यक्रममा आँचल र उदीपको परिवारहरुकाे उपस्थिति रहेकाे थियाे । उनीहरुले बिबाह...
याे जमानामा पनि प्रेमपत्र पाएपछि छक्क परें : नायिका रिस्ता बस्नेत (भिडियो सहित )
भरखरै बलिउड गितमा डेब्यु गर्न लागेकी , हाेस्टेल फिल्मबाट नेपाली फिल्म उघाेगमा पाईला टेकेकी नायिका रिस्ता बस्नेत संग हिमाल टाईम्सकर्मी विपेन उलङगेले गरेकाे रमाइलो कुराकानीकाे..
भिडियो हेर्नुहास:-
https://youtu.be/7QjPcgvFdsc
बसले ठक्कर दिदा नायिका महिमा सिलवालकाे मृत्युु
काठमाडौं । नायिका तथा माेडेल महिमा सिलवालमा सडक दुर्घटनामा मृत्युु भएकाे छ । बुधबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा उनी र उनकी बहिनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दिएपछि महिनामा...
एफएलएफ आवर्ड २०७६ सम्पन्न , कसले के पाए ?
काठमाडौं । फाल्गुनान्द लिङदेन फिल्स प्रालिको अायाेजनामा लिम्बू फिल्म तथा म्यूजिक भिडियोको संयुक्त अवार्ड ॅएफएलएफ अवार्ड २०७६’ काठमाडौंमा सम्पन्न भएको छ ।
राष्ट्रिय नाचघरमा सम्पन्न अावर्ड कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल...
नेपाली नायिका रिस्ता बस्नेतकाे बलिउड डेब्यु
काठमाडौं । नेपाली सिने जगतकी चर्चित नायिका रिस्ता अधिकारी बस्नेतले बलिउडमा डेब्यु गर्ने भएकी छन । रिस्ताले फेसबुक स्टाटसमम जानकारी दिदै बलिउडकी चर्चित गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको गीतमा आफुले...
निर्माणाधीन रंगशालालाई प्रमाेदकाे एक बर्ष सम्म सहयोग घाेषणा
काठमाडौ । गायक प्रमोद खरेलले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
उनले हरेक सांगीतिक कार्यक्रमबाट लिएको पारिश्रमिकबाट ५ हजार १ सय ११ रुपैयाँका दरले १ बर्ष सम्म रंगशाला...
जवानी जानेमनले अहिलेसम्म १२. ८३ कराेड कमायाे
सैफ अली खान-तबू स्टारर फिल्म " जवानी जानेमनले तेस्रो दिन सबैभन्दा धेरै कमाई गरेसंगै सफल देखिएकाे छ । जवानी जानेमन ले दुई दिन अघिकाे तुलनामा ब्यापक कमाई गरेकाे खबर छ।
फिल्मले तेस्राे दपन मात्रै ५.0४...