वारः२ का लागि ऋतिकले ४८ करोड पाउँदा एनटिआरकाे भने आधा रकम

मुम्बई, ८ जेठ । यशराज फिल्मसको ‘वार २’ यस वर्षको सबैभन्दा प्रतिक्षित बलिउड चलचित्र मध्ये एक हो। यशराज ब्यानरमा बनेको यस चलचित्रमा ऋतिक रोशन फेरि एकपटक र एजेन्ट कबीर धारिवालको भूमिकामा दुश्मनसँग लड्दै गरेको देखिने...

हेराफेरीः३ मा परेश रावलको ‘रिप्लेस’मा ५ कलाकारकाे नाम चर्चामा

मुम्बई, ८ बैशाख । बलिउड फिल्म हेराफेरीः ३ को चर्चा सर्वत्र चलिरहेको छ । खासमा अभिनेता परेश रावलले फिल्म हेराफेरी ३ बीचैमा छाडे पछि थप चर्चा परिचर्चा भएको हो । रचनात्मक मतभेदका कारण परेश...

दादासाहेब फाल्केको बायोपिकमा आमिर र हिरानी तेस्रो पटक सँगै देखिदैँ

मुम्बई, ७ जेठ । बलिउड सुपरस्टार आमिर खानले भारतीय सिनेमाका पिता भनेर चिनिने दादासाहेब फाल्केको बायोपिकका लागि निर्देशक राजकुमार हिरानीसँग सहकार्य गर्ने भएका छन । चर्चित जोडीले यसअघि थ्रि इडियट्स र पिके जस्ता ब्लकबस्टर फिल्महरूमा...

एउटा ‘शो’ का लागि ५४, ७१४ करोड भन्दा बढी लगानी, हुने भयाे विश्वकै महंगो...

काठमाडौं, ७ जेठ । संसारको सबैभन्दा महँगो शो कुन हो र यसलाई बनाउन कति पैसा खर्च भयो वा हुनेछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ ? यदि तपाईं २००–४०० करोड सोच्दै हुनुहुन्छ भने यहाँ रोकिनुहोस किनभने विश्वको...

अक्षयले मागे हेराफेरीः३ को छाडेको भन्दै परेश रावलमाथी २५ करोड जरिवाना

मुम्बई, ७ जेठ । चलचित्र ‘हेराफेरी ३’ पछिल्लो समय चर्चामा छ । परेश रावलले यो फिल्ममा काम गर्न अस्वीकार गरेका छन् । यसैबीच, अक्षय कुमारले आफ्नो प्रोडक्सन हाउस ‘केप अफ गुड फिल्म्स’ मार्फत परेश रावललाई...

सलमान खान पहिलो पटक आर्मीको भुमिका देखिदैँ

मुम्बई, ६ जेठ । बलिउड सुपरस्टार सलमान खानले हालै रिलिज भएको ‘सिकन्दर’ पछि अर्को फिल्म आबद्द भएका छन् । उनीसँग कबीर खान र अली अब्बास जफरलगायत धेरै निर्देशकहरूसँग वार्तामा रहेका छन् तर उनले अपूर्व लखियाको...

मोहनलालको थुडारमले बेच्यो ८० लाख टिकट, बनायाे रेकर्डै रेकर्ड

कोची, ६ बैशाख । मलायालम सुपरस्टार मोहनलालको अर्को फिल्मले पनि नयाँ रेकर्ड बनाएको छ । मेगा ब्लकबस्टर ‘थुडारम’ले बक्स अफिसमा रेकर्ड तोड्दै मलयालम सिनेमाको इतिहास पुनः लेखेको छ । खासमा उनको दुई महिना अघि ‘एम्पुरान’ ले...

कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

काठमाडौं, ५ बैशाख । कान्स फेस्टिभलमा जान पाउनु कुनै पनि कलाकारको भाग्यको कुरो हो । जो यस फेस्टिभलमा जान्छ, त्यसको अन्तराष्ट्रिय मान्यता प्राप्त गर्छ भन्ने विश्वास गरिन्छ । यो पटक नेपालवाट कान्स रेड कार्पेटमा नेपालबाट ‘एक्लो’...

सकियो अक्षय कुमारको फिल्म ‘भूत बंगला’ को सुटिङ

मुम्बई, ५ जेठ । बलिउड सुपरस्टार अक्षय कुमारले निर्देशक प्रियदर्शनको हरर कमेडी चलचित्र भूत बंगलाको सुटिङ पूरा गरेका छन् । केप अफ गुड फिल्म्स र वाइड एंगल क्रिएशन्सको सहकार्यमा बालाजी मोसन पिक्चर्सको ब्यानरमा एकता कपुरले...

यशराज फिल्मले जुनियर एनटीआरलाई वारः२ पछि पनि थप फिल्म दिने

मुम्बई, ५ जेठ । ऋतिक रोशन, कियारा आडवाणी र जुनियर एनटीआरको आगामी फिल्म ‘वार २’ यस वर्षको बहुप्रतिक्षित फिल्म हो । जुनियर एनटीआर र ऋतिक रोशन यशराज फिल्म्स स्पाई युनिभर्सको यो फिल्म मार्फत पहिलो पटक...