काठमाडौँ,
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा (समाजवादी) पार्टी परित्याग गरेर पालिका कमिटीका अध्यक्ष मन कुमार स्याङ्तानको नेतृत्वमा नेकपा (एमाले)मा प्रवेश गरेका छन् । आज पार्टी केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच एमाले महासचिव शंकर पोखरेलले उहाँहरुलाई एमालेमा स्वागत गर्नु भएको हो ।
उक्त पार्टी प्रवेश कार्यक्रममा समाजवादी पार्टी इन्द्रसरोवर कमिटीका उपाध्यक्ष गुणराज रुम्बा, सचिवालय सदस्यहरु जगत बहादुर स्याङ्तान, दिपेश थोकर, अनिल रुम्बा, पंचलाल...
क्वालालम्पुर नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) मलेसियाको चौथो अधिवेशनको लागी नेपाल सरकार कोशि प्रदेश प्रमुख माननिय पर्शुराम खापुङ्को टोलिलाई मलेसियामा भब्य स्वागत गरिएको छ।
कार्यक्रममा मानन्यिय खापुङ सहित प्रदेश प्रथम महिला कमला राई, माननिय खापुङ ज्युको स्वकिय सचिव देवेन्द्र खापुङ, नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख युवराज जिरेल, गायक सागर आले, गायिका सुनिता सुब्बा सहितको टोलि...
काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाललीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।
नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा आज आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रम
तराई मधेसमा यस वर्ष सुख्खा लागेकोले राम्रो खेती हुन नसकेको अवस्थामा सिचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको बताउँदै उनले सनकोसी मरिन डाइभर्सन,...
संखुवासभा, १५ साउन।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले संखुवासभा जिल्लामा विकासका पूर्वाधारलाई तीव्रता दिँदै करिब ४ करोड ६५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको मोटरेबल पुलको उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा मन्त्री खड्काले स्थानीय यातायात सहज बनाउने अर्को पुल, सडक स्तरोन्नति तथा जलविद्युत् आयोजना र पर्यटकीय सम्भावनाहरूमा समेत उल्लेख्य लगानी हुने बताए ।
गृहजिल्ला संखुवासभाको सिलीचोङ गाउँपालिका–१ र २...
धनगढी, १५ साउन ।
नेकपा(एकीकृत समाजवादी) गोदावरी नगर र चुरे गाउँपालिका संगठनले गोदावरी राजधानीको जग्गा भोगाधिकारको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल मार्फत सुदूरपश्चिम प्रदेशको राजधानी तोकीएकै ठाउँमा जग्गा भोगाधिकारको निर्णय गरिदिन ध्यानाकर्षण पत्र बुझाएको नेकपा(एकीकृत समाजवादी) चुरे गाउँकमिटि इन्चार्ज सुरेन्द्र खडायतले जानकारी दिए ।
विज्ञप्तीमा भनिएको छ, ‘सो क्षेत्रमा जग्गा...
काठमाडौं, १५ साउन।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आज तारकेश्वर नगरपालिका–४ स्थित इप्सा नेपाल को स्थलगत अवलोकन गरेका छन् ।
फरक क्षमता (अपाङ्गता) भएका युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको यो कम्पनी ४५ जिल्लाका ६० जनाभन्दा बढी युवाहरूको आशाको केन्द्र बनेको छ ।
इप्सा नेपालमा कार्यरत युवाहरू हाते होजीयारी, गलैचा उत्पादन, साना हस्तकलाका सामग्री निर्माणजस्ता काममा संलग्न छन् ।
संस्थाकी सञ्चालक संगीता...
Flash News
बागमतीमा अविश्वासको प्रस्ताव पारित, लामाको पक्षमा १५ र बानियाँको पक्षमा २२ सांसद
Himal Times -
बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। आज भएको मत विभाजनमा मुख्यमन्त्रीसमेत रहेका दलका नेता लामाको पक्षमा १५ र विपक्षमा २२ सांसदले मत दायर गरे। प्रदेशसभामा कांग्रेसका ३७ सदस्य छन्।
यससँगै अब यहाँ इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ। दलका नेता लामाविरुद्ध बानियाँ नेतृत्वमा २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको थियो। नेपाली नेपाली कांग्रेसका केन्द्रीय...
क्वालालम्पुर (मलेसिया):= विश्व आदिवासी दिवस (International Day of the World’s Indigenous People) को अवसरमा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाद्वारा आयोजित चौथो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । त्यस्तै अधिवेशन नेपाली राजदुतवान नजिकै रहेको wisma ann koai भवनमा अगस्ट ३ तारिखको दिन हुने भएको छ।
हाम्रो संस्कृति, हाम्रो पहिचान – प्रवासमै संरक्षण र सशक्तिकरण” भन्ने मूल नाराका साथ आयोजना हुने यो महाधिवेशनमा...
Flash News
प्रवासी नेपाली मञ्च मलेसियाको १० औं बैठक सम्पन्न, दुई उपाध्यक्ष सहित १२ जना मनोनित
Himal Times -
क्वालालम्पुर : नेकपा एमाले प्रवास कमिटि प्रवासी नेपाली मञ्च राष्ट्रीय कमिटि मलेसियाको १० औं बैठक क्वालालम्पुर स्थित मझेरी रेस्टुरेन्टमा २७ जुलाई आईतवार सम्पन्न भएको छ ।
बैठक बाट मञ्चले २ उपाध्यक्ष सहित १२ जना मनोनित गरेको छ। मनोनित हुनेमा उपाध्यक्ष डिल्लि न्यौपाने, महिला उपाध्यक्ष राधिका क्षेत्री, सदस्यहरु गोरख खवास , ईश्वर जोशी , सबिता तामाङ , रन बहादुर बुढा,...
अमेरिका
एनआरएनएको १२औँ अधिवेशनका लागि २५ एनसीसी निर्वाचन सम्पन्न, आज ८ देशमा निर्वाचन जारी
Himal Times -
काठमाडौं, श्रावण ११ गते — गैरआवासीय नेपाली संघ (NRNA) को १२औँ अधिवेशनका लागि हालसम्म २५ वटा एनसीसी (NCC) को निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको छ भने आज आठ देशमा निर्वाचन जारी छ।
आगामी जुलाई ३१ गतेसम्म बाँकी रहेका एनसीसीहरूले पनि निर्वाचन सम्पन्न गर्ने अपेक्षा गरिएको छ। निर्वाचनमा विजयी सबै प्रतिनिधिहरूलाई राष्ट्रिय समितिले हार्दिक बधाई दिएको छ।
१२औँ अधिवेशनका लागि प्रतिनिधि आवेदन अगस्ट...

















