अन्तराष्ट्रिय
थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर बिबादकाे १०० बर्षिय संघर्ष, अहिलेसम्म गयाे ६२ को ज्यान
Himal Times -0
बैंकक, १० साउन । थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ ।
थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ । यसअघि बिहीबार बिहान दुवै देशका सैनिकले सीमा क्षेत्रमा एक अर्का माथि गोली प्रहार गरेका थिए ।
कम्बोडियाको विदेश मन्त्रालयले थाई सैनिकले पहिले गोली चलाएको आरोप लगाएको छ जबकि थाइल्याण्डको सेनाले भने कि कम्बोडियाले सेना पठाउनु अघि ड्रोन...
काठमाडौं, ११ साउन । गैरआवासीय नेपाली संघ एनआरएनए कम्बोडियाको अधिवेशननले २०२५-२०२७ का लागि शिवराज पराजुलीको अध्यक्षतामा नयाँ कार्य समिति सर्ब सम्मत चयन गरेको छ ।
नयाँ कार्यसमितिलाई निवर्तमान अध्यक्ष लाल सिंह खड्काले पद हस्तान्तरण गरेका छन ।
कार्यसमितिको उपाध्यक्षमा प्रदीप अधिकारी,राजन कुवर, रामजी छेत्री,सोनु तामाङ, महिला उपाध्यक्षमा उमा बुढाथोकी, महासचिवमा दीपेन्द्र केसी, सचिवमा रुद्र तामाङ, प्रबक्तामा डा।मो ।जमिरुल हक निर्विरोध चएन...
काठमाडौं, ११ साउन । संघीय निजामती सेवा सम्बन्धी विधेयकमा समावेश गरिएको ‘कुलिङ अफ पिरियड’ व्यवस्थाका सन्दर्भमा नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै तीन बुँदामा कडा प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत भट्टराईले ‘कुलिङ अफ पिरियड’को विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि समेत छानबिन गर्नुपर्ने भनि प्रचण्डले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै...
इस्लामबाद, ११ साउन । पाकिस्तानको एक टिकटकर महिलाको बिष खुवाएर हत्या गरिएको छ ।
पाकिस्तानी टिकटक क्रियटर सुमिरा राजपुतको शनिबार पाकिस्तानको सिन्ध प्रान्तको घोटकी जिल्लामा रहेको उनको घरमा शंकास्पद अवस्थामा मृत अवस्थामा फेला परेकी थिइन् ।
उनकी १५ वर्षीया छोरीले अामा सुमिरालाई केही व्यक्तिले आफूसँग विवाह गर्न दबाब दिएको दाबी गरेकी छन् । सुमिराले अस्वीकार गरेपछि विषालु चक्की खुवाएर हत्या गरिएको...
राजनीति
बैदेशिक रोजगारमा जाने श्रमिकलाई प्रविधिमार्फत सूचना, टेलीमेडिसिन तथा परामर्श सेवाः श्रममन्त्री भण्डारी
Himal Times -
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई प्रविधिमार्फत सहज सूचना उपलब्ध गराउने व्यवस्था गर्न लागिएको बताएका छन्।
आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रविधिको प्रयोगमार्फत श्रम क्षेत्रमा सुधार ल्याउनुपर्नेमा जोड दिए।
उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू उचित सूचनाको अभावमा समस्यामा पर्ने गरेको उल्लेख गर्दै, प्रविधिमा आधारित बहुभाषिक एआई च्याटबोटले यस समस्याको समाधान गर्न...
काठमाडौं, १२ साउन ।नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालमा भएका आदिवासी जनजातीहरुको उत्थानका लागि समुदायमा आधारित बेग्लै आर्थिक समृद्धिको ढाँचा तयार पार्नु पर्नेमा जोड दिए ।
काठमाडौंमा सम्पन्न लोकतान्त्रीक आदिवासी जनजाती महासंघद्धारा आयोजित जातीय घटक संघहरुको बिस्तारित बैठकमा प्रशिक्षणमुलक मन्तव्य राख्दै महासचिव पोखरेलले यस्तो कुरामा जोड दिएका हुन्।
हरेक आदिवासी समुदायहरुको परम्परागत सामाजिक, आर्थिक प्रर्णाली फरक–फरक हुने भएकाले त्यसैसँग मिल्ने परम्परागत...
सञ्जय मिश्रा
रौतहट, साउन ११ ।
पवित्रसाउनमहिनामा भगवान शिवलाई चढाउन जल लिनआएका दुईजना भारतीययुवकको रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर मृत्यु भएको छ।
डुबेर बेपत्ता भएका एक युवकको शव घटना भएको तीन दिनपछि आज फेला परेको छ।
भारतको बिहार राज्य अन्तर्गत ग्राम घुरघुरा घरभएका २४ वर्षीय नितिश कुमार राउत (उर्फ संजिव कुमार) सहित ९ गते बेलुका ७ बजे बागमती नदीमा नुहाइसकेपछि जल...
काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ द्वारा आज चार प्रतिभाहरुलाई पुरस्कृत गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरु नयनसिंह कडायत, मीना सुुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला), भुुवन ढुुङ्गाना कोइरालालाई जनही रु एक लाख राशीसहित पुरस्कृत गरेका हुन् ।
प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको...
काठमाडौं । गायक आशिष सचिनले चिनको ग्वान्जाओमा एक विशेष प्रस्तुती दिएका छन्।
एनआरएनए चिनको नवौं राष्ट्रिय महाधिवेशनको अवसरमा आइतबार गोन्जाओमा आयोजिक भव्य समारोहकाबीचमा गायक आशिषले एनआरएनएका सयौं प्रतिनिधिका माझमा आफ्ना चर्चित गीत दाह्री फुल्यो बैंसमा, एक कान दुई कान मैदान, गलबन्दी पछ्यौरी, पानी बादलु र छमक छमक तेरी पाउजुलगायतमा प्रस्तुती दिएका हुन्।
निर्वाचनको माहोलमा गायक आशिष सचिनले भिन्नै रौनकता छरेका थिए।...
अस्ट्रेलिया
एनआरएनए अष्ट्रेलिया भिक्टोरिया राज्य युवा मंच सदस्यमा आशिष गैरे निर्वाचित, “परिवर्तन अब म गर्छु” भन्ने प्रतिबद्धता
Himal Times -
२७ जुलाई २०२५, अष्ट्रेलिया ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको हालै सम्पन्न निर्वाचनमा आशिष गैरे राज्य युवा मंच सदस्य पदमा विजयी भएका छन्। पहिलो पटक उम्मेदवारी दिएका गैरेले आत्मविश्वासका साथ चुनाव जित्दै नयाँ पुस्ताको नेतृत्वको आशा बोकेका छन्।
निर्वाचनपछिको सन्देशमा गैरेले भावुक अभिव्यक्ति दिँदै भनेका छन् —"सुरुआत सानो देखिन सक्छ, तर सपना ठूलो छ।"उनका अनुसार यो जित केवल व्यक्तिगत उपलब्धि नभएर...

















