Home Blog Page 109
समाजसेवामार्फत अग्रसर नेतृत्वको संकेत  पर्थ –गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको पश्चिम अष्ट्रेलिया (WA) राज्य समिति अन्तर्गत राज्य समन्वय परिषद (State Coordination Council - SCC) सदस्य पदमा समानता ढकाल विजयी भएकी छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले उल्लेखनीय मत प्राप्त गर्दै आगामी दुई वर्षका लागि परिषद सदस्यको जिम्मेवारी प्राप्त गरेकी हुन्। समानता ढकाल पछिल्लो समय पश्चिम अष्ट्रेलियामा नेपाली समुदायबीच सामाजिक सेवा, महिला सहभागिता, सांस्कृतिक...
सुदृढ नेतृत्व र समावेशी सहभागिताको प्रतिबद्धता पर्थ –गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको पश्चिम अष्ट्रेलिया (WA) राज्य समिति अन्तर्गत राज्य संयोजक पदमा हरिबंश संजेल विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले अन्य प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै उल्लेखनीय मतसहित विजय हासिल गरेका हुन्। नेपाली समुदायबीच समाजसेवी, नेतृत्वदायी र दूरदृष्टि सम्पन्न व्यक्तित्वको रूपमा चिनिँदै आएका संजेल लामो समयदेखि पश्चिम अष्ट्रेलियामा सामाजिक, सांस्कृतिक तथा संस्थागत गतिविधिमा...
युवा नेतृत्वमा थप उत्साह र समर्पणको अपेक्षा पर्थ –गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको पश्चिम अष्ट्रेलिया (WA) राज्य समिति अन्तर्गत युवा उप-संयोजक पदमा सुमन पौडेल विजयी भएका छन्। हालै सम्पन्न निर्वाचनमा उनले उल्लेखनीय मतसहित यो पद हासिल गरेका हुन्। सुमन पौडेल पछिल्लो केही वर्षयता पश्चिम अष्ट्रेलियामा रहेका नेपाली युवामाझ सामाजिक, शैक्षिक र सांस्कृतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका छन्। युवाबीच नेतृत्व विकास,...
नेपाली महिला सशक्तिकरणतर्फको महत्वपूर्ण कदम पर्थ –गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको पश्चिम अष्ट्रेलिया राज्य समितिअन्तर्गत महिला संयोजक पदमा शिल्पा पोखरेल विजयी भएकी छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले उल्लेखनीय मत प्राप्त गर्दै जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेकी हुन्। समाजसेवा, महिला हकअधिकार, र आप्रवासी नेपाली महिला सशक्तिकरणको क्षेत्रमा लामो समयदेखि क्रियाशील पोखरेल नेपाली महिला समुदायबीच अग्रणी नेतृत्वका रूपमा परिचित छन्। निर्वाचनपश्चात प्रतिक्रिया दिँदै पोखरेलले...
युवा नेतृत्वमा नयाँ ऊर्जा, कार्ययोजना सार्वजनिक गर्दै अघि बढ्ने प्रतिबद्धता पर्थ –गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको पश्चिम अष्ट्रेलिया (WA) राज्य समिति अन्तर्गत युवा संयोजक पदमा सन्तोष थापा विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले उल्लेखनीय मत प्राप्त गर्दै पद हासिल गरेका हुन्। सन्तोष थापा पछिल्लो केही वर्षयता नेपाली युवाहरूको क्षमता विकास, सामाजिक संलग्नता र नेतृत्व निर्माणका लागि निरन्तर सक्रिय रहँदै आएका...
पर्थ –गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको पश्चिमी अष्ट्रेलिया (WA) राज्यअन्तर्गत महिला फोरम “नारी निकुञ्ज” सदस्य पदमा सोनी गिरी विजयी भएकी छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले उल्लेखनीय समर्थन प्राप्त गर्दै सो पदमा निर्वाचित भएकी हुन्। नेपाली महिला समुदायबीच सशक्त आवाजका रूपमा चिनिएकी सोनी गिरी सामाजिक सेवा, महिला सशक्तिकरण, तथा आप्रवासी जीवनसँग जोडिएका विभिन्न विषयमा सक्रिय रूपमा क्रियाशील रहिआएकी छन्। महिला आवाज र...
युवा नेतृत्वमा ऊर्जा र प्रतिबद्धता थप्ने अपेक्षा सिड्नी ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य युवा संयोजक पदमा रमेश सिंह ठकुरी विजयी भएका छन्। हालै सम्पन्न निर्वाचनमा उनले उल्लेखनीय मतसहित पद हासिल गर्दै आगामी दुई वर्षका लागि एनएसडब्लु राज्य युवा संयोजकको जिम्मेवारी सम्हाल्ने भएका हुन्। रमेश सिंह ठकुरी लामो समयदेखि नेपाली युवा समुदायभित्र सक्रियताका साथ काम गर्दै आएका...
सिड्नी ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य समितिको एससीसी (State Coordination Council) सदस्य पदमा विशाल रेग्मी विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले उल्लेखनीय मतसहित विजयी हासिल गर्दै आगामी दुई वर्षका लागि एनएसडब्लु राज्य समिति सदस्यका रूपमा चयन भएका हुन्। रेग्मी लामो समयदेखि सामाजिक सेवा र नेपाली समुदायमा सक्रिय सहभागीका रूपमा चिनिँदै आएका छन्। निर्वाचनपश्चात प्रतिक्रिया दिँदै...
अडिलेड –गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको साउथ अष्ट्रेलिया राज्य समितिअन्तर्गत महिला संयोजक पदमा तारा चौधरी विजयी भएकी छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले उल्लेखनीय मतसहित पद हासिल गरेकी हुन्। समाजसेवा, महिला सशक्तिकरण र नेपाली समुदायमा सक्रिय सहभागीका रूपमा परिचित चौधरीले आफ्नो निर्वाचनलाई सम्पूर्ण महिलाहरूको आवाजका रूपमा लिएकी छन्। समर्पित सेवाबाट नेतृत्वमा तारा चौधरी लामो समयदेखि अडिलेडमा नेपाली समुदायसँग जोडिएर विभिन्न सामाजिक, सांस्कृतिक तथा...
सिड्नी, अष्ट्रेलिया –गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य संयोजक पदमा उषा किरण बारिया पोखरेल विजयी भएकी छन्। एनआरएनए अष्ट्रेलिया २०२५–२०२७ कार्यकालको लागि शनिबार सम्पन्न निर्वाचनमा उनले १२९१ मत प्राप्त गर्दै यस पदमा निर्वाचित भएकी हुन्। टिम ‘एकता’ बाट उम्मेदवारी दिएकी पोखरेल लामो समयदेखि समाजसेवा, महिला सशक्तिकरण, र घरेलु हिंसाविरुद्धका अभियानहरूमा सक्रिय रहिआएकी छन्। नेपाली समुदायभित्र उनको...
- Advertisement -

POPULAR POSTS