Home Blog Page 113
सर्लाही, ९ साउन । सशस्त्र प्रहरी बल, नेपाल सर्लाही २ गण र मलंगवा भन्सार कार्यालयको संयुक्त विशेष टोलीले सर्लाहीको ईश्वरपुर नगरपालिका–२ स्थित गएराती एकजना  तस्करको पशुपालन फर्ममा छापामारी ठूलो परिमाणको अवैध कपडा र चुरोट बरामद गरेको छ। बिहीवार राती ८ बजेर ५ मिनेटमा सशस्त्र प्रहरी बल र मलंगवा भन्सारको टोलीद्वारा तुलसी पशुपालन फर्ममा गरिएको संयुक्त छापामारीबाट ३१ पोका अबैध कपडा र प्लाटिनियम...
मुकेश कुमार यादव सिरहा, ९ साउन। सिरहामा श्रीमान श्रीमती विचको झगडा छुट्याउन गएका आफनै दाईमाथी भाइले खुकुरी प्रहार गर्दा दाईको मृत्यु भएको छ। गोलबजार नगरपालिका ३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षिय श्याम सदाले आफनै दाईमाथी खुकुरी प्रहार गर्दा विहिवार राति ३५ वर्षिय लेलहा भन्ने मोतिराम सदाको मृत्यु भएको हो। श्याम र उनकी श्रीमति कौशिल्या देवी सदाबिच घरायसी विवादका कारण झै–झगडा भई कुटपीट समेत...
पेरिस, ९ साउन । फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने भएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार यो घोषणा गरेका हुन् । उनले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघको महासभामा यो मान्यताको औपचारिक घोषणा गर्ने बताए । म्याक्रोनले सोशल मिडिया प्लेटफर्ममा लेखेका छन, ‘मध्यपूर्वमा दिगो शान्तिको लागि फ्रान्सको प्रतिबद्धताको एक भागको रूपमा मैले यो निर्णय लिएको छु। शान्ति सम्भव छ। आज...
काठमाडौं, ९ साउन । भारतमा बन्धक बनाई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–६ घर भएका २४ वर्षीय राजकुमार अच्छामी र पर्सा वीरगंज बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ घर भएका ४५ वर्षीय रेशम बहादुर खत्री रहेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले राजकुमारलाई काठमाडौं बल्खुबाट र...
इन्दीप कोइराला, बारा प्रधानमन्त्री केपी शर्मा ओली आज सुख्खाग्रस्त मधेसका महोत्तरी र बारा जिल्लाको भ्रमणमा आउदै छन । प्रधानमन्त्री ओली विहान १०ः३० बजे काठमाडौंबाट महोत्तरी जिल्लाको मटिहानी नगरपालिकातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओलीले ११ः३० बजे मटिहानी नगरपालिकास्थित विग्ही नदीमा निर्माण सम्पन्न भएको पुलको उद्घाटन गर्ने छन । सो कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल...
क्वालालम्पुर, जुलाई २५ –नेपाली दूतावास, क्वालालम्पुरले आज दुई जना नेपाली नागरिकलाई सुरक्षित रूपमा नेपाल फर्काउन सफल भएको छ। नेपाल एयरलाइन्सको नियमित उडानमार्फत श्री अभिषेक प्रसाद यादव र श्री शंकर बुढाथोकी आज विहान स्वदेश फर्किएका हुन्। अवैधानिक रूपमा कार्यरत रहँदै आएका श्री अभिषेक प्रसाद यादव सेलाङ्गरस्थित एक खुद्रा पसलमा न्यून ज्यालामा काम गर्दै आएका थिए। काम गर्ने स्थानको खराब वातावरण र...
मलेसिया,बाके जिल्ला बैजनाथ गाउपालिका ६ का ३२ बर्सिय लाल बहादुर केसि को मलेसियामा निधन भएको छ। उनि बिगत लामोसमय देखि मलेसियामा अबैधानिक हैसियतमा कार्यरत थिए । साथिको कोठामा गएको बेला अचानक छाती दुखेको भन्दै साथीहरूको सहयोगमा हस्पिटल पुगेका उन्को उपचारका क्रममा मृत्यु भएको हो । हस्पिटलमा मृत्यु भएपछि ब्यबहारिसे जस्तै बनेको सव परिवार र साथीहरू को अनुरोधमा मलेसियामा स्थापिक युवा...
काठमाडौं, ८ साउन  अहिले बजारमा दुधको शुद्धतालाई लिएर मानिसमा निकै चासो बढेको छ किनभने दूध हाम्रो दैनिक जीवनको महत्त्वपूर्ण भागको रूपमा रहेको छ । बच्चा देखि ठूलासम्म सबैले दूध पिउने गर्छन्, त्यसैले शुद्ध दूधको पहिचान गर्नु अति आवश्यक छ।   बजारमा पाइने मिसावट दूधले मानिसको स्वास्थ्यमा नराम्रो असर पु¥याउनुका साथै अनेकौं गम्भीर रोग निम्त्याउँछ । यस्तो अवस्थामा सबैभन्दा ठूलो प्रश्न उठ्छ– दूधको...
बेइजिङ, ८ साउन । भारत सरकारले अब चिनियाँ पर्यटकलाई फेरि भिसा दिने भएको छ ।   ग्लोबल टाइम्सका अनुसार भारतले यो सेवा पाँच वर्षपछि पुनः सुरु गर्ने भएको छ । कोरोना अवधिपछि यो सेवा बन्द भएको हो । यसपछि सन् २०२० को जुनमा भएको गलवान द्वन्द्वले दुई देशबीचको सम्बन्ध थप बिग्रिए पछि चिनियाँ नागरिकलाई भारतले भिसा दिन बन्द गरेको थियो । तर, अहिले...
क्यार्लिफोनिया, ८ साउन । विश्वलाई प्रविधिको नयाँ अनुहार दिने एप्पलका संस्थापक स्टिभ जब्सकी छोरी इभ जब्सको विवाह छिट्टै हुने भएको छ । उनको शाही विवाह ओलम्पिक घोडा सवारी स्वर्ण पदक विजेता ह्यारी चार्ल्ससँग हुने भएको छ । यो अद्भुत समारोह यो हप्ता हुन गइरहेको छ। ६७ लाख अमेरिकी डलरको लागतमा विवाहको तयारी तीव्र गतिमा भइरहेको छ । न्युयोर्क पोस्टका अनुसार...
- Advertisement -

POPULAR POSTS