Home Blog Page 114
छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्शाको अवलोकन गर्दा उक्त चार वटा ताल निकै जोखिम अवस्थामा देखिन्छन्। - प्रकाश रेग्मी बढ्दो जलवायु परिवर्तनका कारण मौसमी ढाँचामा आएको परिवर्तित स्वरुपले सिर्जना गरेको जटिलता सम्बोधन गर्न सन् २०१० मा मेक्सिकोको क्यानकुनमा संयुक्त राष्ट्र संयुक्त राष्ट्र संघको जैविक विविधता सम्मेलनमा हरित जलवायु कोष स्थापना भयो। अर्थात् जलवायु परिवर्तनलाई सम्बोधन...
मुम्बई, ८ साउन । अजय देवगन र मृणाल ठाकुरको फिल्म ‘सन अफ सरदार २’ यतिबेला निकै चर्चामा रहेको छ। हालै उनको फिल्मको दोस्रो ट्रेलर सार्वजनिक भएको छ । दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यसका लागि एक्शन हिरो अजय देवगनका फ्यानहरुले उनलाई बधाई दिइरहेका छन् । यस्तो अवस्थामा सञ्जय दत्तले अजय देवगनलाई यो फिल्मका लागि बधाई दिएका छन् र पोस्टमा आफ्नो...
काठमाडाैं, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग बिना ७ दिनसम्म लगातार काम गर्न सक्छ । साथै, यो डिस्चार्ज हुँदा आफ्नै ब्याट्री परिवर्तन गर्न पनि सक्षम छ, जसका कारण यसलाई विश्वको पहिलो स्वायत्त मानवीय रोबोट पनि भनिएको छ। युबि टेक रोबोटिक्स नामक चिनियाँ कम्पनीले यो रोबोट विकास गरेको छ, जसको...
बैजनाथ, बाँके – साउन ९बाँके जिल्ला बैजनाथ गाउँपालिका–६ निवासी लाल बहादुर केसीको मलेसियामा निधन भएको छ। ३२ वर्षीय केसी मलेसियामा अबैधानिक हैसियतमा लामो समयदेखि कार्यरत थिए। साथीको कोठामा गएका बेला अचानक छाती दुखेको भन्दै अस्पताल लगिएका केसीको उपचारका क्रममा मृत्यु भएको हो। उनको निधनपछि अस्पतालमा शव बेवारिसे अवस्थामा रहँदा परिवार र साथीसाथीहरू तनावमा परेका थिए। यस्तो कठिन अवस्थामा मलेसियामा स्थापित RTFC...
काठमाडौं, ८ साउन । राष्ट्रपति रामचन्द्र पौडेललाई ज्येष्ठ राष्ट्रिय नागरिक महासंघको प्रतिनिधि मण्डलले भेट गरेको छ । महासंघका प्रतिनिधि मण्डलले राष्ट्रपति भवन शीतल निवासमा भेट गरी ज्येष्ठ नागरिकका विभिन्न समस्याहरूबारे जानकारी गराएको हो । उनीहरूले राष्ट्रिय सभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने, वृद्ध भत्ता वितरण प्रणालीमा सुधार गर्ने, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था गर्नुपर्ने, नागरिकता विहिन जेष्ठ नागरिकलाई नागरिकता दिलाउनुपर्ने,...
काठमाडौं - भारतमा आकर्षक तलबको प्रलोभन देखाई नेपाली युवालाई पुर्‍याई जबरजस्ती अनलाइन ठगी (स्क्यामिङ) गराउन बाध्य पार्ने गिरोहमा संलग्न दुई जना पक्राउ परेका छन्। मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्युरोका अनुसार २४ वर्षीय राजकुमार अछामी र ४५ वर्षीय रेशमबहादुर खत्रीलाई पक्राउ गरिएको हो। सिन्धुली सुनकोशी गाउँपालिका–६ घर भई हाल भक्तपुर, लोकन्थली बस्ने अछामी र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१४ का खत्री हाल पर्सा,...
काठमाडौं । गैरआवासीय नेपाली संघ  (एनआरएनए) अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुषालको नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष  पदमा उम्मेदवारी परेको छ। निर्वाचन समितिका अनुसार कोषाध्यक्ष  पदमा भुषाले उम्मेदवारी दर्ता गराएका हुन्। भुषाल लामो समयदेखि स्वयम सेवकका रुपमा  काम गरी समुदायको बिचमा लोकप्रियता हाँसिल गरिसकेका उम्मेदवार हुन्। उनले उक्त पदलाई थप मर्यादित, जिम्मेवार र उत्तरदायी बनाउने  कुरामा जोड दिएका छन्। नर्दन टेरीटोरीमा अध्यक्ष...
क्वालालम्पुर । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएका छन् । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारको मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णयहरु सार्वजनिक गरेका हुन् । साउन १८ गते मेलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागिताका लागि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाइ स्वीकृती प्रदान गरिएको छ ।
क्वालालम्पुर , नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाले महोत्तरी जिल्ला सोनमा गाउँ पालिका ४ निवासी ब्रीजेश कुमार यादवको उद्वार गरि नेपाल फर्काएको छ। यादवलाई २४ जुलाई २०२५ को दिन  राजदुतावासले मलेसियाको अध्यागमन बिभाग बाट चेक आउट मेमो उपलब्ध गराएको थियो भने यादव सन २०२३ मा मलेसियाको एक कम्पनिमा रोजगारीको लागि मलेसिया आएको थियो। यादव केही समय देखि अवैधानिक रही काम गर्दै आएको...
क्वालालुम्पुर । मलेसियाको एनआरएनए विवाद मिलेर पनि विवादित हुन पुगेको छ । यहि २० जुलाई आइतबारको दिन एनआरएनए विवाद टुगांउने र एकता महाधिवेशन पनि गर्ने बिषयमा छलफल गर्न मलेसियामा सक्रिय रहेका सम्पूर्ण संघ संस्थालाई छलफलका लागि बोलाइएको थियो । छलफलमा अगस्ट ३० र ३१ तारिख एनआरएनको महाधिवेशन गर्ने र आरके महतोको संयोजकत्वमा महाधिवेशन सबै मिलेर गर्ने भन्ने निष्कर्ष सहित सर्बसम्मति ले...
- Advertisement -

POPULAR POSTS