Home Blog Page 116
काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसमा खानेपानी र सिँचाइको अभाव हुन नदिन युद्धस्तरमा काम गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आजकै बैठकबाट मधेस प्रदेशलाई प्राकृतिक विपद्ग्रस्त घोषणा गरिएको जानकारी दिँदै सम्पूूर्ण शक्ति प्रयोग गरेर खानेपानी र सिँचाइ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । “यो सरकार राष्ट्रका सामुु...
काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले समाज बदल्ने सपना बोकेकाहरुले नेकपा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको बिचारलाई अनुशरण गर्न जरुरी रहेको बताएका छन् । पुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी हुनुहुन्थ्यो भन्दै प्रधानमन्त्री ओलीले समाज बदल्ने सपना बोकेकाहरुले उहाँका विचारलाई अनुशरण गर्नुपर्नेमा जोड दिए । केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित ४७ औँ पुुष्पलाल स्मृति दिवसको कार्यक्रममा एमाले अध्यक्ष...
काठमाडौं, ५ साउन । आम जनता पार्टी (आजपा) निकटको आइटी आर्मीको चौथो स्थापना दिवसको अवसरमा आज (सोमबार) बिभिन्न कार्यक्रम गरी देशैभरी मनाइदैछ । पार्टीको युवा संगठनले आज देशैभरी बिभिन्न रचनात्मक कार्य गर्दै स्थापना दिवस मनाएका छन् । काठमाडौं सहित देशैभरी बिभिन्न मठमन्दिरमा सरसफाई गरिएको छ । अस्पतालहरुमा विरामीलाई फलफुल वितरणका साथै खानेपानी वितरण कार्य गरिएको छ । यस्तै बृक्षारोपनका साथै आजै...
चितवन, ५ साउन । गण्डक नहरमा एक पुरूषको शव फेला परेको छ। नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका वडा नं ७ साइफोन नजिकै नवलपरासी पश्चिम जाने गण्डक नहरको ३ नं. ढोकामा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ। आज दिउसो करिब १:२० बजेको समयमा करिब ५५ देखि ६० बर्ष उमेरको पुरूष उक्त नहरको ३ नं ढोकामा घोप्टो परेको...
काठमाडौं, ५ साउन । करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल ३ दिन हिरासतमा रहने भएका छन्। उनी माथी अनुसन्धान गर्न बाँकी रहेको भन्दै काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो। सोमबार बिहान टोखाबाट पक्राउ परेका उनलाई प्रहरीले लगत्तै जिल्ला अदालत, काठमाडौमा उपस्थित गराएको थियो । त्यस पछि अदालतले अग्रवाललाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं...
काठमाडौं, ५ साउन । के तपाई पनि लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ भने आज हामी तपाईलाई लामखुट्टेलाई आफ्नो घरबाट टाढा राख्ने केही उपाय बताउनेछौँ । लामखुट्टेको टोकाइका कारण धेरैजसो मानिसको छालामा रातो दाग र दाग देखापर्छ, जसका कारण उनीहरु निकै चिडचिडा हुने र रिस उठने पनि हुन्छ । यस्तो अवस्थामा चिन्ता लिनु पर्दैन । केही यस्ता उपाय छन्, जसको प्रयोग गरेपछि लामखुट्टेले...
काठमाडौं, ५ साउन । गत शनिवार देखी सिरियामा भडकिएको हिंसामा परी अहिलेसम्म ९४० जनाको मृत्यु भएको पुष्टी भएको छ। सिरियाको ड्रुज बहुल स्वेडा क्षेत्रमा शनिबार देखी अचानक बढेको साम्प्रदायिक हिंसाको क्रममा करिब १ हजार जनाले ज्यान गुमाएका हुन् । सो क्षेत्रमा बिगत २ दिन देखी मेसिन गन र मोर्टारको गोलाबारीको आवाज तिब्र रूपमा सुनिएको थियो । इस्लामिक नेतृत्वको सरकारले धेरै दिनको...
इस्लामवाद, ५ साउन । पाकिस्तानमा जारी मनसुनी वर्षा र अचानक आएको बाढीका कारण हालसम्म दुई सयभन्दा बढीको मृत्यु भएको छ । जसमा करिब एक सय बालबालिका रहेको पाकिस्तानको राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जानकारी दिएको छ। जसअनुसार पञ्जाब प्रान्तमा सबैभन्दा बढी १२३ जनाको मृत्यु भएको छ भने यसपछि खैबर पख्तुनख्वामा ४०, सिन्धमा २१, बलुचिस्तानमा १६ र इस्लामाबाद र पाकिस्तान प्रशासित...
मुम्बई, ५ साउन । जुलाई २०२५ मा धेरै फिल्म रिलिज हुँदैछन्। यस अवधिमा धेरै बक्स अफिस क्लेश पनि देखिएका छन्। अहिले धेरै चलचित्र हलमा रिलिज भइ पनि सकेका छन् । यसमा एउटा चलचित्रको निकै चर्चा भइरहेको छ, यो फिल्मको नाम सायरा हो । सिनेमाघरमा देखिएका बलिउड र हलिउडका ठूला फिल्मको तुलनामा यो फिल्मको बक्स अफिस सङ्कलनले आकाश छोएको छ ।...
मुम्बई, ५ साउन । बलिउडका ‘एक्सन किंग’ सन्नी देओल कमब्याक गर्न तयारीमा छन् । वास्तवमा उनको अर्को फिल्म पनि ठूलो बन्न लागेको छ । हालै  ‘बोर्डर २’ को सुटिङबाट फर्किएपछि उनी हनुमानको भूमिकामा देखिने  भएका छन् । ‘जाट’ले अपेक्षाअनुरुप पैसा छाप्न नसकेको भए पनि बजेट निकै चुस्त छ । ‘बोर्डर २’ को सुटिङ सकिएपछि सनी देवलको नयाँ लुकले सबैलाई छक्क पारेको...
- Advertisement -

POPULAR POSTS