लन्डन, ३ असार । बेलायत सरकारले १६ र १७ वर्षका युवालाई मतदानको अधिकार दिने घोषणा गरेको छ ।
यो निर्णयलाई बेलायतको लोकतन्त्रको इतिहासमा एउटा महत्वपूर्ण टर्निङ प्वाइन्ट मानिएको छ । यो परिवर्तनसँगै बेलायतका करिब १६ लाख किशोर किशोरीहरूलाई मतदाताको रूपमा समावेश गरिनेछ।
६ करोड ८० लाख जनसङ्ख्या भएको मुलुकमा यो अहिलेसम्मकै ठूलो मतदान विस्तार भएको बताइएको छ । यसअघि ५० वर्षअघि...
मुम्बई, ३ असार । बलिउडमा आ–आफ्नो जमानामा धेरै ठूला कलाकारहरूले जन्म लिएका थिए– दिलीप कुमारदेखि अमिताभ बच्चनसम्म । तर, राजेश खन्नालाई बलिउडको पहिलो सुपरस्टार भनिन्छ ।
राजेश खन्ना र अन्य ठूला कलाकारहरू बीचको फरक यति मात्र थियो कि उनी पर्दामा आउँदा दर्शकहरू सिनेमा हलको सिटबाट हिड्न पनि हिचकिचाउँथे। नजर राजेश खन्नामा मात्रै रहने गर्दथ्यो ।
खासमा उनको डायलग डेलिभरी दर्शकलाई पागल...
मुम्बइ, ३ साउन । फ्यानहरूले कंगना रनौतसँग आर माधवनको जोडीलाई निकै मन पराउँछन्। दुवैले दुईवटा फिल्ममा सँगै काम गरेका थिए र दुवै तस्विर हिट साबित भएका थिए । एउटा तनु वेड्स मनु (२०११) र अर्को तनु वेड्स मनु (२०१५) को सिक्वेल हो।
दुवै फिल्ममा कंगना र माधवनको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए । अब १० वर्षपछि यो जोडी फेरि ठूलो...
विविध
जडिबुटी दुर्घटना: अमानवीय ढंगवाट घाइतेलाई डिकीमा कोचे पछि मृत्यु भएको परिवारको दावी
Himal Times -
बिशाल बस्नेत
महोत्तरी, ३ असार । गत असार -२२ गते काठमाण्डौको जडिवुटीमा दुर्घटना परेर घाईते भएका महोत्तरीका अरुण थापाको प्रहरीको लापरबाहीको कारण मृत्यु भएको आरोप लागेको छ ।
घाईते थापालाई उद्दार गरेर अस्पताल लैजाने क्रममा ट्याक्सीको पछाडी डिकीमा राखेको सिसिटिभी फुटेज बाहिरिए पछि परिवारले मृत्युको कारक लापरबाही भएको निष्कर्ष निकालेका हुन् । तर प्रहरीले भने घाईतेलाई उपचारको लागि भक्तपुर इन्टरनेसनल अस्पताल लगे पछी उपचारको...
काठमाडौं, ३ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठक सुरू भएको छ ।
च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा दोस्रो दिनको बैठक सुरू भएको हो ।
बैठकमा बिधान संसोधनका बारेमा छलफल जारी रहेको छ ।
७० बर्षे उमेर हद र पदाधिकारीमा दोस्रो पटक नदोहोरिने तथा पुर्व राष्ट्रपति बिधादेवी भण्डारीका पार्टीमा हुने भुमिका लगायतमा छलफल चलिरहेको छ।
राजनीति
संचार उद्दमी हेमराज धितालका हत्यारालाई कार्वाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण
Himal Times -
काठमाडौं, ३ साउन । दाङका संचार उद्दमी देवीप्रसाद धिताल ‘हेमराज’ का हत्याराई कार्वाही गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ ।
हेमराजका भाई पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेशन प्रमुख अर्जुन गरी र प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहईन्चार्ज गणेश आचार्यले आज गृहमन्त्री लेखकलाई ध्याकर्षण पत्र बुझाएका हुन् ।
रेडियो तुलसीपुरका अध्यक्ष रहेका हेमराजको २०६७ साल साउन ६ गते...
काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ। कर्णाली यसभिएसका व्यबस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबीच शनिबार सम्झैता पत्रमा हस्तक्षर भएको हो।
कर्णाली यसभिएसले अभिनेता हमाल जस्तो दिग्गज व्यक्तिलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा पाउनु गौरवको कुरा भएको बताए। त्यस्तै महानायक हमालले कर्णाली यसभिएसले नेपाली महिला...
प्रवास
नवराज तिमिल्सिनाद्वारा एनआरएनए अष्ट्रेलिया एनएसडब्ल्यू एससीसी युवा सदस्य पदको लागि उम्मेदवारी घोषणा
Himal Times -
"समुदाय सधैं पहिला आउँछ – म प्रतिस्पर्धा होइन, सेवा गर्न आएको हुँ"
सिड्नी, अस्ट्रेलिया — एनआरएनए अष्ट्रेलिया एनएसडब्ल्यू एससीसी युवा सदस्य पदका लागि नवराज तिमिल्सिनाले आफ्नो उम्मेदवारीको घोषणा गर्दै, समुदायप्रति समर्पित भावनाले भरिएको सन्देश सार्वजनिक गरेका छन्।
"म केवल उम्मेदवार होइन, म एक प्रतिबद्ध समुदाय सदस्य, छिमेकी, र सेवामा समर्पित जीवनभरको अभियन्ता हुँ," तिमिल्सिनाले भने।
नेपालमा रेडक्रसमार्फत मानवसेवा यात्रा सुरु गरेका तिमिल्सिनाले...
क्वालालम्पुर स्थित नेपाली राजदूतवासले यस चालू बर्ष सन २०२५ जनवरी देखि हाल सम्म मात्रै ५२ जनाको लागि निशूल्क एकतर्फी हवाई टिकट जारी गराई सकेको छ । जारी भएको टिकट मध्येबाट घरफिर्ती केन्द्रमा रहेका ४८ जना र सडकबाट उद्धार भएका ४ जना स्वदेश फर्किएका छन ।
पछिल्लो पटक दूतवासले निशूल्क जारी गरेको हवाई टिकटबाट स्वदेश फर्किनेमा कपिलवस्तुका छेदा थारु रहेका छन्...
टोकियो, जापान — १७ जुलाई २०२५
गैर–आवासीय नेपाली संघ (NRNA) जापानको १२औं अधिवेशन नजिकिँदै गर्दा दिपेश खत्री (केसी) ले उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। हाल NRNA जापानको केन्द्रीय सचिव पदमा रहेर कार्यरत खत्रीले लामो समयदेखि संस्थामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
उनी भन्छन्: "गैरआवासीय नेपालीहरूको साझा सपना र नेपाली मातृभूमिको समृद्धिका लागि म निरन्तर क्रियाशील छु। पदको...

















