प्रवास
नारायण सुबेदीद्धारा एनआरएनए जापानको केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा
Himal Times -0
फुकुओका, जापान — १७ जुलाई २०२५
गैर–आवासीय नेपाली संघ (NRNA) जापानको २०२५–२०२७ कार्यकालका लागि केन्द्रीय उपाध्यक्ष पदमा नारायण सुबेदीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
जापानको फुकुओका क्षेत्रमा लामो समयदेखि सामाजिक सेवामा सक्रिय सुबेदीले समुदायका साझा हित, पारदर्शी नेतृत्व र समावेशी सोचका साथ उम्मेदवारी दिएका हुन्। उम्मेदवारी घोषणासँगै उनले जापानभर रहेका नेपाली समुदायसँग समर्थनको अपिल गरेका छन्।
उनी भन्छन्: "मेरो उम्मेदवारी कुनै व्यक्तिगत...
लन्डन, युके — १७ जुलाई २०२५
गैर आवासीय नेपाली संघ (NRNA) युकेको २०२५ को निर्वाचन नजिकिँदै गर्दा पुण्य रेग्मीले महासचिव पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। युकेको नेपाली समुदायबीच लामो समयदेखि सामाजिक तथा संस्थागत रूपमा सक्रिय रेग्मीले सबैको साथ र समर्थनको अपेक्षा गरेका छन्।
उनी भन्छन्, “म NRNA UK को आगामी निर्वाचनमा महासचिव पदको लागि आफ्नो उम्मेदवारी घोषणा गर्न पाउँदा...
लन्डन, युके — १७ जुलाई २०२५
गैर आवासीय नेपाली संघ (NRNA) युकेको आसन्न निर्वाचनमा कृष्ण देवकोटाले सचिव पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि समाजसेवामा सक्रिय रहँदै आएका देवकोटाले आफ्ना समर्थक तथा युकेमा रहेका सम्पूर्ण नेपाली समुदायलाई समर्थनका लागि हार्दिक अनुरोध गरेका छन्।
देवकोटाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा उल्लेख गरेका छन्, “युकेमा बसोबास गर्नुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी...
सिड्नी, अष्ट्रेलिया – १७ जुलाई २०२५
गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी निर्वाचन यही आउँदो जुलाई २६ तारिखका दिन हुन गइरहेको छ। सो निर्वाचनअन्तर्गत अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) को २०२५–२०२७ कार्यकालका लागि सदस्य पदमा विरेन्द्र श्रेष्ठले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै आफूले सदस्य पदमा उम्मेदवारी दर्ता गराएको जानकारी गराउँदै अष्ट्रेलियाबासी सम्पूर्ण नेपाली समुदायसँग...
काठमाडौं, १ साउन । नेकपा एमालेको सचिवालय बैठक सुरू भएकाे छ।
च्यासलस्थित, नेकपा एमालेको केन्द्रिय कार्यालयमा उक्त बैठक सुरू भएकाे हाे ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि २२ गतेसम्म आयोजना गरिने विधान महाधिवेशनको प्रारम्भिक तयारीका विषयमा छलफल गर्नका लागि आज बैठक बसिरहेकाे हाे । सो बैठकमा विधान मस्यौदामाथि प्रारम्भिक छलफल हुनेछ।
प्रमुख नेतृत्वमा ७० वर्षे उमेर हद र...
सर्लाही, १ साउन । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिकै रहेको न्यू माँ राजदेवी खाद्य उद्योग परिसर भित्र बिधुतिय करेन्ट लागेर खलाँसीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
आज बिहान अन्दाजी ६:४५ बजे रौतहटबाट धानको भुस लिन आएको ना.६ ख ७५५० नम्बरको ट्रकमा त्रिपाल हटाउने क्रममा माथिबाट गएको ११ हजार भोल्टको विद्युत् लाइनमा करेन्ट लागेको थियो।
करेन्ट लागेर...
“यो केवल उम्मेदवारी होइन, समुदायप्रतिको गहिरो प्रतिबद्धता हो” — श्रद्धा सिंह थापा
ओस्लो, नर्वे | १७ जुलाई २०२५ — गैरआवासीय नेपाली संघ (NRNA) नर्वेको आगामी कार्यकाल (२०२५–२०२७) को लागि श्रद्धा सिंह थापाले अध्यक्ष पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेकी छन्। सानै उमेरमा नर्वे आएकी श्रद्धा अहिले युवापुस्ता, महिलाहरू र समावेशी नेतृत्वको सशक्त आवाजका रूपमा अगाडि आएकी छन्।
१४ वर्षको उमेरमा नर्वे...
अस्ट्रेलिया
नारीको आवाज बिचलनमा : उम्मेदवारी नदर्ता प्रकरणमा बिमु लामाको सार्वजनिक अभिव्यक्ति
Himal Times -
पर्थ, पश्चिम अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) को आगामी कार्यकाल २०२५–२७ का लागि सदस्यता र उम्मेदवारी प्रक्रिया तीव्र हुँदै गर्दा, नारी निकुञ्ज तर्फबाट विगतमा संयोजक पदको आकांक्षी रहेकी बिमु लामा (बिमला) ले आफ्नो सार्वजनिक धारणा सार्वजनिक गरेकी छन्।
विगतको सहमति, अहिलेको अनपेक्षित बहिष्करण
बिमु लामाले उल्लेख गरेअनुसार, अघिल्लो कार्यकाल २०२३–२५ का लागि आफ्नो उम्मेदवारीलाई सबैको आपसी सहमतिको आधारमा अर्को चरणमा...
Flash News
विदेशमा नेपालीको भरोसा — मलेसियास्थित नेपाली राजदूतावासको सेवा, समर्पण र सहकार्य, ५० भन्दा बढी नेपालीको उद्धार
Himal Times -
क्वालालम्पुर, जुलाई १७ —विदेशी भूमिमा लाखौं नेपाली श्रमिक पसिना बगाइरहेका छन्। तिनै नेपालीहरूको आशा र भरोसाको केन्द्र बनेको छ — मलेसियास्थित नेपाली राजदूतावास। दूतावासले पछिल्ला वर्षहरूमा नेपालीहरूको हितमा उल्लेखनीय कार्यहरू गर्दै आएको छ, जसले प्रवासी सेवामा नेपालको कूटनीतिक उपस्थितिलाई मजबुत बनाएको छ।
सेवामा तत्पर, समस्यामा संलग्न
मलेसियामा झण्डै ४ लाख नेपाली कामदारहरू कार्यरत छन्। उनीहरूको वैधानिक स्थिति, रोजगार अनुमति, आपतकालीन उद्धार,...
उर्लाबारी । थोरै लगानी र दृढ इच्छाशक्तिले पनि गाउँ सुन्दर बनाउन सकिन्छ भन्ने उत्कृष्ट उदाहरण बनेका छन् उर्लाबारी–९ डाँडाटोलका ५८ वर्षीय हर्क थेबे।
विदेशबाट परिवारले पठाएको खर्चबाट थोरै बचत गर्दै उनले तीन वर्षअघि डाँडाटोलदेखि आमबारी बजारसम्मको सडक दुवैतर्फको जमिन सम्याउने कामबाट यो रूपान्तरण सुरु गरे। करिब दुई लाख ५० हजार रुपैयाँ खर्चेर जमिन सम्याए पछि उनले आफ्नै पहलमा ‘असारे’ फूलका...

















