Home Blog Page 122
काठमाडौं - देशको पश्चिम क्षेत्रमा एउटा संगठित समूहले नक्कली नोट छाप्ने, नोट बजारमा पठाउने र लागुऔषध अफिमको कारोबारसमेत गरिरहेको पत्ता लागेको छ। सुर्खेत प्रहरीले दुई दिनको अवधिमा यो समूहका पाँच जना सदस्यलाई पक्राउ गरेको छ। उनीहरूमध्ये एक जना मिडिया हाउस सञ्चालकसमेत रहेका छन्। पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका-५ की २२ वर्षीया दिलमाया सिंह ठकुरी, ३३ वर्षीय रामबहादुर सिंह, कुशे घर भई सुर्खेत भेरीगंगा-१२ बस्दै आएका ३५ वर्षीय...
सञ्जय मिश्रा हरिद्वार ३२ असार । भारतको उत्तर प्रदेश राज्य अन्तर्गत बलरामपुर जिल्लामा आतंकवाद विरोधी दस्ता एटीएसले पक्राउ गरिएका छांगुर बाबासम्बन्धी नयाँ खुलासा हुँदै गइरहेका छन्। पछिल्लो अनुसन्धानमा थाहा भएको छ कि उनले नेपाल सीमा नजिकका गाउँहरूमा इस्लामिक मूभमेन्ट फैलाउने र धर्म परिवर्तनका केन्द्रहरू खोल्ने गम्भीर योजना बनाइरहेका थिए। यसका लागि उनले करिब १० करोड भारु (झन्डै १६ करोड नेपाली रुपैयाँ) खर्च...
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार दिउँसो बसेको जसपा नेपालको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्षसहित यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिन निर्देशन दिए अनुसार आज समर्थन फिर्ता लिएको हो । जसपा नेपालको यो पछिल्लो निर्णयसँगै संघीय...
काठमाडौं - काठमाडौंको पुरानो सिनामंगलस्थित एउटा घरमा चिनियाँ नागरिकले अवैध रूपमा ल्यापटपका पाटपुर्जा, ब्याट्री, सिसी क्यामेरा र अन्य विद्युतीय सामग्री उत्पादन गर्ने कारखाना नै खोलेको पाइएको छ। अवैध रुपमा कारखाना खोलेर कर छली गर्दै आएको पाइएपछि प्रहरीले ती चिनियाँलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा गएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार दिउँसो साढे ४ बजे सो घरमा छापा...
काठमाडौं, १ साउन । नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ । च्यासलस्थित, नेकपा एमालेको केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि २२ गतेसम्म आयोजना गरिने विधान महाधिवेशनको प्रारम्भिक तयारीका विषयमा छलफल गर्नका लागि आज बैठक बस्न लागेको हो । सो बैठकमा विधान मस्यौदामाथि प्रारम्भिक छलफल...
काठमाडौं, १ साउन । स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ। अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ। समान खरिद पछि बिलहरू तिर्ने, इमेलहरू जाँच गर्ने, गेमहरू खेल्ने देखि लिएर सामाजिक सञ्जालमा साथीहरूमार्फत परिवारहरूसँग जोडिन पनि हामी कुनै न कुनै कारणले स्मार्टफोनहरूसँग निरन्तर सम्पर्कमा रहेका छौं। तर, हामीले यो पनि देखेका छौं कि बालबालिकाहरू...
सिड्नी, जुलाई १७ १७ वर्ष अघि, जुलाई १४, २००८ मा विकास पौडेल पहिलोपटक अष्ट्रेलिया ओर्लिए—ठुलो सपना र स्पष्ट उद्देश्यका साथ: शिक्षा र मेहनतबाट राम्रो जीवन बनाउने। अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अष्ट्रेलियाको यात्रा थालेका विकासले Diploma in IT र त्यसपछि Master in Computer Science सम्मको शैक्षिक यात्रा पूरा गरे। पढाइका क्रममा रेस्टुरेन्टमा काम गर्दै आफैं खर्च चलाएका उनले विभिन्न IT कम्पनीहरूमा इन्टर्नशिप गर्दै...
“अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन — इमानदारी र पारदर्शितामा आधारित NRNA बनाउने मेरो अभियान” फुकुओका, जापान | विगत ११ वर्षदेखि जापानमा सामाजिक क्षेत्रमा सक्रिय बिबेक बुढाथोकीले आगामी NRNA जापान राष्ट्रिय समन्वय परिषद् (NCC) २०२५–२०२७ को सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। जापान बसाइँको क्रममा बुढाथोकीले विभिन्न सामाजिक संघ–संस्थामा जिम्मेवार भूमिका निर्वाह गर्दै आइरहेका छन्। उनका नेतृत्वमा सम्पन्न महत्वपूर्ण कामहरूमा विशेष रूपमा: २०१८...
"साथ, समर्थन र विश्वासका लागि धन्यवाद!" टोकियो, जापान | गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् जापानको आगामी २०२५–२०२७ कार्यकालका लागि हरि प्रसाद कँडेलले क्षेत्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उमेदवारी दर्ता गर्दै कँडेलले जापानभरि रहनु भएका नेपाली अग्रज, दाजु–भाइ, दिदी–बहिनी र साथीहरूलाई नम्र अभिवादन गर्दै समर्थनको अपिल गरेका छन्। "मैले NRNA जापानको क्षेत्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु। अब तपाईंहरूको...
"अनुभवको आधार, पारदर्शिता र सेवा मेरो प्रतिवद्धता!" फुकुओका, जापान | आगामी NRNA जापान 2025–2027 कार्यकालको निर्वाचनलाई लक्षित गर्दै भिम बहादुर गुरुङले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। जापानमा लामो समयदेखि सामाजिक सेवामा सक्रिय गुरुङले पारदर्शी, जवाफदेही र सहयोगी नेतृत्व दिने संकल्प व्यक्त गरेका छन्। सामाजिक अनुभव र नेतृत्वभूमिका: भिम गुरुङले विगत केही वर्षमा विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्: ...
- Advertisement -

POPULAR POSTS