Home Blog Page 123
एडिलेड, अष्ट्रेलिया | आगामी गैर आवासीय नेपाली संघ (NRNA) South Australia को कार्यसमिति (२०२५–२०२७) को निर्वाचनका लागि भोलाराम सुवेदीले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। समुदायमा सक्रिय र उत्तरदायी भूमिका निर्वाह गर्दै आएका सुवेदीले NRNA लाई अझ समावेशी, पारदर्शी र समुदायमुखी बनाउने दृढ संकल्पसहित उम्मेदवारी घोषणा गरेका हुन्। सामुदायिक पृष्ठभूमि र योगदान:सुवेदी अष्ट्रेलिया आएको समयदेखि नै विभिन्न सामाजिक, शैक्षिक...
"NRNA लाई अझ मजबुत र समावेशी बनाउने जिम्मा अब हामी सबैको हो।" टोकियो, जापान | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी २७ जुलाई २०२५ मा हुने निर्वाचनलाई लक्षित गर्दै विष्णु प्रसाद सुवेदी (विश्व) ले क्षेत्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। एनआरएन अभियानमा विगत ७ वर्षदेखि निरन्तर सक्रिय रहँदै आएका सुवेदीले विभिन्न जिम्मेवारीहरू सफलतापूर्वक सम्हाल्दै संगठनमा पारदर्शिता, इमानदारी र समर्पणसहित योगदान...
टोकियो, जापान | NRNA जापान 2025–2027 कार्यकालका लागि उम्मेदवारी मनोनयन दर्ता हुने दिन, शंकर सुवेदीले केन्द्रिय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। एनआरएनएमा सक्रिय रूपमा संलग्न रहँदै आएका सुवेदीले जापानभरिका विभिन्न क्षेत्र र संघसंस्थाबाट निरन्तर साथ र समर्थन पाएको भन्दै आभार व्यक्त गरेका छन्। सन् २०१३ मा जापान आएका सुवेदी NRNA चिबा, चितवन समाज जापान, नवलपुर समाज जापान, जनजाति...
टोकियो, जापान | NRNA जापान 2025–2027 कार्यकालका लागि औपचारिक उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै, चिवा क्षेत्रका सक्रिय अभियन्ता मुक्ती राज रेग्मीले केन्द्रिय कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। रेग्मीले आफ्नो एनआरएनए यात्रा सन् २०१८ मा चिवा क्षेत्रीय समितिका संस्थापक कोषाध्यक्षको रूपमा सुरु गरेका थिए। त्यसयता उनी चिवा संयोजक हुँदै हाल केन्द्रिय युवा संयोजक (२०२३–२०२५) को जिम्मेवारी सम्हालिरहेका छन्। उनी हालै...
नागोया, जापान | आगामी NRNA जापानको निर्वाचन (२७ जुलाई २०२५) नजिकिँदै गर्दा नागोया क्षेत्रबाट सुदर्शन तिवारीले सदस्य पदको उम्मेदवारी घोषणा गरेका छन्। ८ वर्षदेखि नागोयामा बसोबास गर्दै आएका तिवारीले जापानस्थित नेपाली समाजको जमीनी अवस्थालाई निकटबाट अनुभव गरेको बताउँदै, भाषा र संस्कृतिको संरक्षणलाई आफ्नो प्रमुख एजेण्डा बनाएका छन्। "हाम्रा अभिभावक जापानी भाषा नबुझेका कारण दैनिक जीवनमा समस्या भोगिरहेका छन् भने, अर्कोतर्फ...
चिबा, जापान — जुलाई १६, २०२५गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि समिर खड्काले “युवा संयोजक” पदमा आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका छन्। लामो समयदेखि जापानलाई आफ्नो कर्मभूमिका रूपमा अपनाउँदै एनआरएनए जापानका विभिन्न तहमा सक्रिय भूमिका खेल्दै आएका खड्का हाल चिबा क्षेत्रीय समन्वय परिषद्का संयोजकको रूपमा सफल कार्यकाल सम्पन्न गरिसकेका छन्। खड्काको सन्देश: “आदरणीय एनआरएनए जापानका पंजीकृत...
टोकियो, जुलाई १६, २०२५समाजसेवामा सक्रिय र समर्पित व्यक्तित्व नेत्र प्रसाद पाण्डेले गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि ‘खुल्ला सचिव’ पदमा आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका छन्। समाजप्रति जिम्मेवारी र समाधानमुखी नेतृत्वको प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले आफूलाई जापानस्थित नेपाली समुदायको समर्पित प्रतिनिधिका रूपमा प्रस्तुत गरेका छन्। समुदायप्रति पाण्डेको सन्देश: “आदरणीय जापानवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू एवं समकालीन...
लन्डन, जुलाई १६, २०२५गैरआवासीय नेपाली संघ (NRNA) युकेको आगामी कार्यकाल (२०२५–२०२७) का लागि दिवाकर पाण्डेले महासचिव पदमा आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका छन्। लामो समयदेखि एनआरएनए स्कटल्यान्ड राज्य परिषदमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका पाण्डेले अब केन्द्रमै पुगेर राज्य परिषदहरूको सशक्तिकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। समुदायप्रति सन्देश: “आदरणीय युकेवासी सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार, मैले औपचारिक रूपमा NRNA UK को...
लन्डन, जुलाई १६, २०२५बौद्धिक सोच, विवेकपूर्ण निर्णय र निष्ठाको प्रतीकका रूपमा चिनिँदै आएका मनिष खत्रीले गैरआवासीय नेपाली संघ (NRNA) UK को अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। विगतमा उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका खत्रीले “यो अभियान मेरो व्यक्तिगत आकांक्षा होइन, सामूहिक उत्तरदायित्व हो” भन्दै भावनात्मक र विचारशील अभिव्यक्तिसहित उम्मेदवारी सार्वजनिक गरेका हुन्। एकताबाट नेतृत्वसम्मको यात्रा मनिष खत्री चार वर्षदेखि एनआरएनए यूकेको...
न्यूयोर्क, जुलाई १६, २०२५एनआरएनए एनसीसी अमेरिका (NRNA NCC USA) अन्तर्गत न्यूयोर्क च्याप्टरको अध्यक्ष पदका लागि लक्ष्मी थापाले आगामी कार्यकाल (२०२५–२०२७) का लागि आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेकी छिन्। न्यूयोर्कवासी नेपाली समुदायलाई सम्बोधन गर्दै थापाले भनिन्: “आदरणीय न्यूयोर्कवासी नेपाली समुदायका सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमन म विगत ४ वर्षदेखि एनआरएनए एनसीसी अमेरिका न्यूयोर्क च्याप्टरमा विभिन्न जिम्मेवारीहरूमा रही कार्य गर्दै आएकी...
- Advertisement -

POPULAR POSTS