Home Blog Page 124
अमेरिका, जुलाई १६, २०२५एनआरएनए एनसीसी अमेरिकाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि अशिष संङ्रौलाले संयुक्त कोषाध्यक्ष (Joint Treasurer) पदमा आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका छन्। “पारदर्शिता, एकता र हरेक प्रवासी नेपालीका लागि” भन्ने नारासहित उनले संस्थामा नयाँ ऊर्जा, नवप्रवर्तन र इमानदारीको प्रतिबद्धता जनाएका छन्। साङ्रौलाको सन्देश: “म पारदर्शी र जवाफदेही आर्थिक अभ्यास, युवाहरु र अनुभवी सदस्यको सशक्त प्रतिनिधित्व, विद्यार्थी, कामदार र परिवारका...
टेक्सास, एनआरएनए यूएसएका सदस्यहरूलाई सम्बोधन गर्दै, गोविन्द गौतमले टेक्सास च्याप्टरको अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्। उनले भने, "हामी सबै मिलेर हाम्रो संस्थाको गौरव र प्रतिष्ठा पुन:स्थापित गर्न सक्छौं। मेरो प्राथमिक उद्देश्य भनेको सबै समुदायलाई एकजुट पार्नु र संस्थाका मुख्य लक्ष्यमा पुनः केन्द्रित हुनु हो।" उनले आफ्नो उम्मेदवारीमा सबै सदस्यहरूलाई समर्थन गर्न आह्वान गर्दै भने, "तपाईंहरूको विश्वास र...
आयरल्याण्ड – गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको कार्यकारी सदस्य पदमा सतिश पराजुली निर्वाचित भएका छन्। उनले आफ्नो बिजयको अवसरमा सम्पूर्ण मतदाताहरूसँग आभार व्यक्त गरेका छन्। सतिश पराजुलीले आफ्नो विजयपछि भने, "म तपाईं सबैको समर्थन, विश्वास र प्रोत्साहनका लागि हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईंहरूको साथले मेरो लागि सबैथोक हो। म यस यात्रामा तपाईंहरूको निरन्तर समर्थन र मार्गदर्शनसँगै अगाडि बढ्न इच्छुक छु।" उनले...
आयरल्याण्ड – गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको आगामी कार्यकाल (2025-2027)का लागि ज्योत्सना अधिकारी कार्यकारी सदस्य पदमा निर्वाचित भएकी छिन्। उनले यस अवसरमा सम्पूर्ण समर्थन र सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन्। ज्योत्सना अधिकारीले आफ्नो बिजयको पछि भनिन्, "म एकमात्र महिला उम्मेदवारलाई योग्य मान्दै, थोरै समयमा पनि मलाई भारी मतका साथ बिजयी गराउनु हुने सम्पूर्ण आयरल्याण्डवासी दाजुभाई, दिदीबहिनी, आमा-बुवा, इस्टमित्र, साथी-संगी,...
डब्लिन, आयरल्याण्ड — गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको आगामी कार्यकाल २०२५–२०२७ का लागि भएको निर्वाचनमा प्रविण बराल महासचिव पदमा निर्वाचित हुनुभएको छ। गत चार वर्षको अवधिमा एनआरएनए आयरल्याण्डको सदस्य र कोषाध्यक्षको रूपमा सक्रिय भूमिका निर्वाह गरेका बरालले निरन्तर सेवा, पारदर्शिता र समुदायप्रतिको समर्पणमार्फत आफ्नो नेतृत्व क्षमता प्रमाणित गर्दै आएका थिए। उहाँले उम्मेदवारी घोषणा गर्ने बेलामा नै समावेशी सोच, व्यवहारिक योजना र...
डब्लिन, आयरल्यान्ड – गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको नयाँ कार्यसमिति २०२५–२०२७ का लागि भएको निर्वाचनमा सावित्रा (अनु) घिमिरे महिला संयोजक पदमा निर्वाचित हुनुभएको छ। यसअघि कार्यसमिति सदस्यको रूपमा २०२३ देखि २०२५ सम्म सफल कार्य सम्पादन गर्नुभएकी घिमिरेले, नयाँ भूमिकामा चयन भएको जानकारी समुदायसँग साझा गर्दै साथ, समर्थन र विश्वासका लागि हार्दिक धन्यवाद प्रकट गर्नुभएको छ। उहाँले भन्नुभयो: "म कार्यसमिति सदस्यको...
डब्लिन, आयरल्यान्ड – गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डकी महिला संयोजक (२०२३–२०२५) प्रजया न्यौपानेले आफ्नो दुई वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै सम्पूर्ण सहयोगीहरू, समुदाय, तथा टिम सदस्यहरूलाई भावनात्मक धन्यवाद दिनुभएको छ। उहाँको कार्यकालको दौरान, विभिन्न कार्यक्रमहरू, सहयोग अभियानहरू, र सांस्कृतिक गतिविधिहरूमा सक्रियतापूर्वक संलग्न रही महिला सशक्तिकरण तथा समुदाय समृद्धिमा योगदान पुर्‍याउनुभएको थियो। “यो दुई वर्षको यात्रा अर्थपूर्ण रह्यो। प्रकाश सापकोटा...
डब्लिन, आयरल्यान्ड | जुलाई १६, २०२५ – गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) आयरल्यान्डको २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा चेतराज ओली विजयी हुनुभएको छ। उम्मेदवारी घोषणा गर्दा नै "नयाँ युगको नेतृत्व" को उद्घोषसहित मैदानमा उत्रिएका ओलीले निष्पक्षता, सत्यनिष्ठा र समुदायप्रतिको समर्पणलाई मुख्य एजेन्डा बनाउँदै सफलता हासिल गरेका हुन्। चुनावपछिको प्रतिक्रिया दिँदै ओलीले भने, "मेरो उद्देश्य कुनै गुट विशेषको...
सिड्नी, जुलाई १६, २०२५गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आसन्न निर्वाचन २०२५ का लागि न्यू साउथ वेल्स (NSW) राज्यबाट विद्यार्थी तथा युवा मञ्च (Student and Youth Forum – SYF) सदस्य पदमा सुरज बुढाथोकीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवारी घोषणासँगै बुढाथोकीले युवाको सशक्त प्रतिनिधित्व गर्ने, समावेशी सोचको नेतृत्व दिने र दीर्घकालीन सकारात्मक प्रभाव पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भनेका छन्,...
टोरन्टो, क्यानडा – जुलाई १६, २०२५गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नेत्र अमागाईंले सह-कोषाध्यक्ष (Joint Treasurer) पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। नेत्र अमागाईंले समाजसेवा, पारदर्शिता र उत्तरदायित्वमा आधारित नेतृत्वप्रति आफ्नो दीर्घकालीन समर्पण झल्काउँदै, अबको निर्वाचनमा नेपाली समुदायको विश्वास र समर्थन माग गरेका छन्। उनले आफूले सधैं वित्तीय व्यवस्थापनमा पारदर्शिता, जवाफदेहिता र संस्थागत उत्तरदायित्वलाई...
- Advertisement -

POPULAR POSTS