Home Blog Page 126
क्यानडा — गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडाको आगामी २०२५–२०२७ कार्यकालका लागि पश्चिमी/उत्तरपश्चिम क्षेत्र (मनिटोबा, सास्काचूवान, अल्बर्टा, ब्रिटिश कोलम्बिया र नर्थवेस्ट टेरिटोरी) बाट उपाध्यक्ष पदमा बिशाल थापाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। थापा विगत ७/८ वर्षदेखि एनआरएन क्यानाडा र विभिन्न स्थानीय संघ–संस्थामा स्वयंसेवकको रूपमा निरन्तर सेवा गर्दै आएका छन्। हाल उनी एनसीसी बोर्ड सदस्य तथा अल्बर्टा प्रान्तीय संयोजकको जिम्मेवारी सम्हालिरहेका छन्। उनका...
क्यानबेरा — अभिषेक उप्रेतीले गैर आवासीय नेपाली संघ (NRNA), अष्ट्रेलियाको ACT SCC कोआर्डिनेटर पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आगामी २०२५-२०२७ कार्यकालका लागि उम्मेदवारको रूपमा प्रस्तुत गर्दै, उनले क्यानबेरा, क्वीन्सबेयन र आसपासका नेपाली दाजुभाई र दिदीबहिनीलाई एकताको आह्वान गरेका छन्। अभिषेक उप्रेतीले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने,“अब समय आएको छ परिवर्तनको — पुराना शैली र नेपालकै राजनीतिक दलहरूको छायाँमा...
क्यानडा — हेम राज काफ्लेले गैर आवासीय नेपाली संघ (NRNA) का एनसीसी क्यानाडा चुनाव २०२५ मा युथ कोऑर्डिनेटर (Youth Coordinator) पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनका प्रमुख एजेन्डा भनेका छन्: क्यारियर काउन्सलिंग, मानसिक स्वास्थ्य, युवाशक्ति सशक्तिकरण र दोश्रो पुस्ताका नेपालीहरुलाई नेपाली भाषा, कला र संस्कृति सँग जोड्नु। हेम राज काफ्ले आफ्नो सन्देशमा भनेका छन्,“मैले सधैं विश्वास गरेको छु...
अष्ट्रेलिया — राजिव श्रेष्ठले गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको एनएसडब्ल्यु राज्य समन्वय परिषद् सदस्य (NSW SCC Member) पदका लागि आउँदो २०२५ चुनावमा उम्मेदवारी घोषणा गरेका छन्। उनले आफूलाई समुदायप्रतिको प्रतिबद्धता, अनुभव र समर्पणका साथ नेपाली समुदायको हित र विकासको लागि निरन्तर सेवा दिने अठोट जनाएका छन्। राजिव श्रेष्ठले भने,“एनएसडब्ल्युमा बसोबास गर्ने नेपाली समुदायका हक र अधिकारका लागि मैले सदैव...
अष्ट्रेलिया — गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया को आगामी २०२५–२०२७ कार्यकालका लागि महासचिव (General Secretary) पदमा भरत देवकोटाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। भरत देवकोटा मुलतः सामाजिक र व्यवहारिक जीवनमा इमानदारी र क्षमताका साथ आफूलाई स्थापित गर्दै आएका छन्। NRNA अष्ट्रेलियासँगको आफ्नो डेढ दशक लामो समर्पित सम्बन्धमा, उनले विभिन्न सामाजिक संघसंस्थामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनले २०१३–२०१५ सम्म...
ब्राम्पटन/क्यालेडन — आगामी गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडा २०२५–२०२७ कार्यकालको निर्वाचनमा ब्राम्पटन तथा क्यालेडन क्षेत्रका प्रतिनिधिका रूपमा गंगाराम भण्डारी (GR Bhandari) ले एनसीसी (NCC) बोर्ड सदस्य पदमा उम्मेदवारी दिएका छन्। "एक पटकको नेपाली, सधैंको नेपाली" भन्ने मूल मन्त्र बोकेका भण्डारीले आफूलाई नअस्पष्टता होइन, तथ्यमा आधारित सोच र मौनता होइन, सकारात्मक परिवर्तनको पक्षधर उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन्। उनले भनेका छन्:“मैले एनआरएनएलाई...
क्यानडा — गैर आवासीय नेपाली संघ (NRNA) को अन्तर्राष्ट्रिय संरचना अन्तर्गत आगामी २०२५–२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा पिता एन पौडेल (Pita N. Paudel) ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। पौडेलले एनआरएनएको "महाअभियानमा जोडिएर समुदायको हितमा योगदान पुर्‍याउने दृढ इच्छाका साथ" आफूले उम्मेदवारी दिएको जनाएका छन्। उनको भनाइमा, “एनआरएनए केवल संस्थागत संरचना मात्र होइन, विश्वभर रहेका नेपालीहरूको साझा आवाज...
एडमन्टन, क्यानडा — २००८ देखि क्यानडामा बसोबास गर्दै आएका तथा नेपाली समुदायप्रति निरन्तर निःस्वार्थ सेवा गर्दै आएका नरेश पोखरेलले आगामी NRNA क्यानाडा निर्वाचन २०२५–२७ का लागि एडमन्टन क्षेत्रबाट सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले आफ्नो सन्देशमा भनेका छन्, “मैले अहिलेसम्म प्रत्यक्ष रूपमा कुनै पनि पदमा नरहे पनि, बिना पद, बिना स्वार्थ, बिना मान–सम्मान नै समुदायको हितका लागि निरन्तर प्रयासरत...
क्यानडा — समुदायसेवामा लामो अनुभव बोकेका सन्तोष दाहालले आगामी NRNA क्यानडा २०२५–२०२७ कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष (Senior Vice-President) पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। उनले नेतृत्वको आकांक्षा भन्दा बढी समुदायप्रतिको सेवा, उत्तरदायित्व र निरन्तर समर्पणलाई आफ्नो मुख्य उद्देश्य भएको स्पष्ट पारेका छन्। दाहाल भन्छन्, “नेतृत्व पद प्राप्तिको आकांक्षा होइन — समुदायप्रतिको सेवा, उत्तरदायित्व र निरन्तर समर्पणको भाव हो।” सन्तोष दाहालले...
क्यानडा — विगत १७ वर्षदेखि क्यानडामा विभिन्न संघ–संस्थामा स्वयंसेवकको रूपमा सक्रिय रहँदै आएका दिपेन्द्र पाण्डेले आगामी गैर आवासीय नेपाली संघ (NRNA) क्यानाडा २०२५–२७ कार्यकालको लागि उपाध्यक्ष (पश्चिमी क्षेत्र) पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। अनुभवसहितको नेतृत्व, समुदायप्रति प्रतिबद्धता, र स्थानीयदेखि राष्ट्रिय तहसम्मको सक्रिय सहभागितालाई आफ्नो आधारशिला मानेर पाण्डेले क्यानडाभर फैलिएको नेपाली समुदायलाई एकतामा बाँध्ने समावेशी र सामूहिक सोचको नेतृत्व...
- Advertisement -

POPULAR POSTS