Home Blog Page 127
मोन्ट्रियल, क्यानडा — आगामी गैर आवासीय नेपाली संघ (NRNA) क्यानडा २०२५–२७ कार्यकालको निर्वाचनका लागि मोन्ट्रियल निवासी रोबिन कडेलले सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने मूल नाराका साथ अघि बढिरहेका कडेल विगतमा आफूलाई दिइएका जिम्मेवारीहरू इमान्दारीपूर्वक र समर्पित भावनाले पूरा गरिसकेको अनुभव साझा गर्छन्। उनी भन्छन्, “काम गर्ने चाहना भएकै कारण जित आवश्यक छ, किनभने...
एडमन्टन, क्यानडा — गैर आवासीय नेपाली संघ (NRNA) क्यानडा २०२५–२७ कार्यकालका लागि महिला उपाध्यक्ष (Women VP) पदमा एडमन्टन निवासी समिक्षा कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। समिक्षा कार्की हाल एडमन्टनस्थित एक प्रतिष्ठित इमिग्रेशन ल फर्ममा मानव संसाधन व्यवस्थापक (HR Manager)को रूपमा कार्यरत छिन्। क्यानडाका विभिन्न प्रान्तहरूमा रहेका नेपाली समुदायसँग सहकार्य गर्दै उनले आपतकालीन सहयोग, महिला सशक्तिकरण तथा सामाजिक सेवा अभियानहरूमा सक्रिय...
मे १२ तारिख २५६९ औं बुद्ध जयन्ती कार्यक्रम सम्पन्न भए पश्चात विविध कारणले थाति रहेको कार्यक्रम सहयोगिहरुलाई सम्मान तथा धन्यवाद साथै आर्थिक प्रतिवेदन कार्यक्रम यहि जुलाई १२ शनिबार सम्पन्न भएको छ । नेपाल राजदुतावासको हलमा सम्पन्न कार्यक्रममा कार्यक्रममा आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद–पत्र र दोसल्ला ओढाएर धन्यवाद ज्ञापन गरिएको थियो । नेपाल राजदुतावास मलेसिया लगायत मलेसियामा रहेका बिभिन्न नेपाली संघ संस्थाका...
काठमाडौं, असार ३० प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सम्बोधन गर्दै सरकारमाथि तीव्र आलोचनासमेत गरेका छन् । उनले विशेषगरी कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति सरकारको गम्भीर उदासीनता र असफलताप्रति प्रश्न उठाए । उनले स्मरण गराउँदै भन्नुभयो, “मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो। तर, त्यसैबीच हामी सरकारबाट बाहिरियौँ। त्यसपछि प्रधानमन्त्रीकै...
काठमाडौँ, असार ३० – संसदमा आज भएको विशेष सम्बोधनका क्रममा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानको चुलोमा आगो बाल्न नसकिने अवस्था आएको भन्दै सरकार जनताको समस्यामा गम्भिर नभएको बताए । उनले रोपाईंको मध्य समयमा समेत किसानहरूलाई समयमै मलखाद उपलब्ध गराउन नसकेको सरकारले गम्भीर लापरवाही गरेको आरोप लगाए। 'मेरो नेतृत्वको सरकारले अघिल्लो वर्ष...
काठमाडौं , ३० असार– संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले प्रस्तुत गरेको बजेटप्रति पुनः गहिरो असन्तुष्टि प्रकट गर्दै, यसलाई जनताको अपेक्षा र लोकतान्त्रिक प्रक्रियाको घोर अपमान भन्दै तीव्र आलोचना गरेेका छन् उनले स्पष्ट पारे कि आफ्नो नेतृत्वको सरकारको पालामा बजेट तर्जुमा प्रक्रियालाई “कर्मकाण्ड” बाट मुक्त गर्न नयाँ क्यालेन्डरसहित लोकतान्त्रिक विधि...
एडिलेड, अष्ट्रेलिया | १४ जुलाई २०२५ — गैरआवासीय नेपाली संघ (NRNA) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा गोविन्द रानाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। “म, गोविन्द राना, तपाईंहरूकै माझबाट हुर्किएको, तपाईँहरूसँगै हाँसेको, काम गरेको र नेपाली समुदायका हरेक सुख–दुःखमा साथ दिँदै आएको एउटा साधारण व्यक्ति,” भन्दै रानाले समुदायप्रतिको गहिरो समर्पणसाथ आफ्नो उम्मेदवारीको औपचारिक घोषणा...
काठमाडौं , असार ३०– संसदमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ जहाँ छ त्यहा सरकार भएको बताउँदै वर्तमान सरकारले सत्तालाई विचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको बताएका छन् । उनले विशेष गरी भूमिहीन सुकुमवासीका विषयमा उदाहरण दिँदै भने, “मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा पाँच लाख भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र...
क्यानबेरा, अष्ट्रेलिया | १४ जुलाई २०२५ — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको ACT राज्य समन्वय परिषद् (SCC) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि कोषाध्यक्ष पदमा गौतम बेलबासेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। समाज, संस्कृति, र समुदाय केन्द्रित विभिन्न पहलहरूमा लामो समयदेखि सक्रिय रहँदै आएका बेलबासेले क्यानबेरामा नेपाली समुदायभित्र पारदर्शिता, एकता, र सहकार्यलाई सुदृढ बनाउने अठोटसाथ आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। उनले...
काठमाडौं, ३० असार ।प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई सुशासनप्रति डरयुक्त सरकारको संज्ञा दिनुहुँदै भ्रष्टाचार नियन्त्रणमा उदासीन रहेको आरोप लगाए। उनले सरकार गठनदेखि नै अघिल्लो सरकारले अघि बढाएका जनमुखी कार्यक्रमहरूमाथि हस्तक्षेप गरिएको र अनुसन्धानका फाइलहरू बन्द गरिने क्रम बढेको बताए। संघीय संसदको सोमबारको बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “मैले त्यतिबेलै भनेको...
- Advertisement -

POPULAR POSTS