अस्ट्रेलिया
अमृत पौडेल एनआरएनए अष्ट्रेलिया एसीटी राज्यबाट एससीसी सदस्य पदमा उम्मेदवार
Himal Times -0
क्यानबेरा, अष्ट्रेलिया | १४ जुलाई २०२५ — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको ACT राज्यको लागि आगामी कार्यकाल (२०२५–२०२७) मा राज्य समन्वय परिषद् (SCC) सदस्य पदमा अमृत पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
“म, अमृत पौडेल, आगामी कार्यकाल (२०२५–२०२७) का लागि NRNA Australia को ACT SCC सदस्य पदमा उम्मेदवार बनेको छु,” भन्दै पौडेलले हालसम्मको सामाजिक योगदान र अनुभवलाई संस्थागत रूपमा अझ...
काठमाडौं, ३० असार ।
आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले काठमाडौंको त्रिपुरेश्वर स्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालयमा तालाबन्दी गरेको छ ।
खानेपानीको माग गर्दै विगत ६ दिनदेखी आन्दोलनरत सुकुम्बासी संघको माग सम्बोधन नगरेको भन्दै कार्यालयमा तालाबन्दी गरिएको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।
सुकुम्बासी संघले विगत ६ दिनदेखी केयूकेएलको कार्यालय अगाडी धर्ना सहित...
अस्ट्रेलिया
यमुना कँडेल एनआरएनए अष्ट्रेलिया एसीटी राज्यका लागि एसएनएन सदस्य पदमा उम्मेदवार
Himal Times -
क्यानबेरा, अष्ट्रेलिया | १४ जुलाई २०२५ — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया, ACT राज्यका लागि समाजसेवी यमुना कँडेलले सामाजिक न्याय तथा महिला सञ्जाल (SNN) सदस्य पद (कार्यकाल २०२५–२०२७) मा उम्मेदवारी घोषणा गरेकी छिन्।
"म यमुना कँडेल, NRNA अष्ट्रेलिया ACT SNN सदस्य पदको लागि उम्मेदवार बनेकी छु," भन्दै उनले महिला सशक्तिकरण र समुदाय सेवाप्रतिको आफ्नो अठोट प्रस्तुत गरेकी हुन्।
उनी भन्छिन्, "हामी...
काठमाडौं, ३० असार । प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताए ।
सो अस्पतालको ४३ औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमाका नाममा कतिपय दुरुपयोग हुने गरेको पाइएको बताउँदै उनले औचित्य पुष्टि हुने गरी स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिने जनाए ।
उनले निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने काममा थप सफलता हासिल...
अस्ट्रेलिया
मन्जिल खड्काद्वारा एनआरएनए अष्ट्रेलिया न्यू साउथ वेल्स राज्य सचिव पदमा उम्मेदवारी घोषणा
Himal Times -
सिड्नी, अष्ट्रेलिया | १४ जुलाई २०२५ — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया, न्यू साउथ वेल्स (NSW) को आगामी कार्यकालको लागि समाजसेवी मन्जिल खड्काले राज्य सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
"म मन्जिल खड्का, NRNA Australia, NSW को राज्य सचिवको रुपमा आफ्नो उम्मेद्वारी प्रस्तुत गर्दछु," भन्दै उनले आगामी २६ जुलाई २०२५ मा हुने निर्वाचनमा सहभागी हुने जनाएका छन्।
खड्का विगत केही...
ब्रिसबेन, अष्ट्रेलिया – आगामी कार्यकाल (२०२५–२०२७) का लागि गैर आवासीय नेपाली संघ, अष्ट्रेलिया (NRNA Australia) को क्वीन्सल्याण्ड राज्य महिला संयोजक पदमा सजिना बुढाथोकीले औपचारिक उम्मेदवारी घोषणा गरेकी छिन्।
सन् २०१९ मा अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अष्ट्रेलिया आएकी बुढाथोकी हाल एक Mental Health Nurse को रूपमा कार्यरत छिन्। विद्यार्थी जीवनमा भोगेका एक्लोपन, मानसिक तनाव, र दिशाहीनता जस्ता अनुभवहरूले उनलाई समाजसेवामा अग्रसर बनाएको...
अस्ट्रेलिया
तारा चौधरीद्वारा एनआरएनए साउथ अष्ट्रेलियाको महिला संयोजक पदमा उम्मेदवारी घोषणा
Himal Times -
एडिलेड, साउथ अष्ट्रेलिया –गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी २०२५ कार्यकालको निर्वाचनका लागि तारा चौधरीले साउथ अष्ट्रेलिया राज्यको महिला संयोजक पदमा उम्मेदवारीको औपचारिक घोषणा गरेकी छिन्।
लामो समयदेखि नेपाली समुदायमा सक्रिय रूपमा संलग्न रहँदै आएकी चौधरीले अब महिला संयोजकको हैसियतमा झन जिम्मेवार र परिणाममुखी भूमिका निर्वाह गर्ने अठोट व्यक्त गरेकी हुन्।
प्रमुख एजेन्डाहरू:
महिलाको सशक्तिकरण:नेपाली महिलाहरूलाई नेतृत्व, रोजगारी र सीप विकासका...
अस्ट्रेलिया
बिबेक खत्रीद्वारा एनआरएनए अष्ट्रेलिया भिआइसी युवा सदस्य पदमा उम्मेदवारी घोषणा
Himal Times -
मेलबर्न, अष्ट्रेलिया –"TOGETHER FOR A STRONGER NEPALI DIASPORA" भन्ने मूल नाराका साथ बिबेक खत्रीले आगामी एनआरएनए अष्ट्रेलिया (२०२५–२०२७) कार्यकालका लागि VIC युवा सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
बिबेक खत्रीले लामो समयदेखि अष्ट्रेलियामा रहेका नेपाली युवाहरूबीच नेतृत्व, समाजसेवा र एकताको भावना प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। अब उनले आफ्नो अनुभवलाई संस्थागत रूपमा उपयोग गर्ने उद्देश्यले एनआरएनए अष्ट्रेलियाको युवा...
अस्ट्रेलिया
एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय युवा सचिव पदका लागि सचिन थापाको उम्मेदवारी घोषणा
Himal Times -
सिड्नी, अष्ट्रेलिया –गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी २०२५–२०२७ कार्यकालका लागि राष्ट्रिय युवा सचिव पदमा सचिन थापाले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। अष्ट्रेलियामा रहेका नेपाली युवाहरूको सशक्तिकरण र समुन्नत भविष्य निर्माणको अभियानमा लामो समयदेखि सक्रिय थापाले "सेवामूलक नेतृत्व" को सिद्धान्तलाई आत्मसात गर्दै आफूलाई उम्मेदवारको रूपमा अघि सारेका हुन्।
उहाँले अष्ट्रेलियास्थित नेपाली डायस्पोरालाई सम्बोधन गर्दै भन्नुभएको छ, "व्यक्तिगत स्वार्थभन्दा सामूहिक प्रगति...
क्वालालम्पुर, मलेसिया –मलेसियामा नेपाली समुदायबीच दिनानुदिन बढ्दो फुटबलको लोकप्रियता, पछिल्ला खेलहरूमा देखिएको उत्साहजनक सहभागिता र समग्र खेल क्षेत्रको दिगो विकासको उद्देश्यसहित नेपाल फुटबल एशोसिएसन मलेसियाको औपचारिक गठन गरिएको छ।
आइतबार, क्वालालम्पुरस्थित ग्राण्ड कन्टिनेन्टल होटलको सभाहलमा आयोजित विशेष भेलाले फुटबलप्रेमी नेपालीहरूलाई एकीकृत गर्दै संस्थागत स्वरूप प्रदान गर्ने उद्देश्यले एशोसिएसन गठन गरेको हो। कार्यक्रमको अध्यक्षता हिमालयन फुटबल क्लबका अध्यक्ष सन्तोष कार्कीले गर्नुभएको...
















