प्रवास
एनआरएनए मलेसियामा मलाका राज्य क्षेत्रीय समिति गठन, अर्जुन लावती (लिम्बू) अध्यक्ष चयन
Himal Times -0
क्वालालम्पुर, मलेसिया –गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले २०२५–२०२७ कार्यकालका लागि मलाका राज्य क्षेत्रीय समिति गठन गरेको छ। आइतवार सम्पन्न विशेष अधिवेशनमार्फत अर्जुन लावती (लिम्बू) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
उक्त अधिवेशनमा मलाका राज्यमा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय सहभागिता रह्यो। अधिवेशनले समुदायको हितमा समर्पित भएर काम गर्ने दृढ प्रतिबद्धता समेत व्यक्त गर्यो।
नव-निर्वाचित कार्यसमिति यसप्रकार छन्:
अध्यक्ष:...
अस्ट्रेलिया
समीर आचार्यद्वारा एनआरएनए अष्ट्रेलिया एसीटी सदस्य पदमा स्वतन्त्र उम्मेदवारी घोषणा
Himal Times -
क्यानबेरा (ACT), अष्ट्रेलिया –गैरआवासीय नेपाली संघ (NRNA) को आगामी कार्यकाल (२०२५–२०२७) को निर्वाचनका लागि समीर आचार्यले एनआरएनए अष्ट्रेलिया एसीटी सदस्य पदमा स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी घोषणा गर्नुभएको छ। "It all starts with you" भन्ने सशक्त नारा सहित आचार्यले राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर समुदाय सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
समीर आचार्य अष्ट्रेलिया आएका एक नेपाली विद्यार्थीका रूपमा आफ्नो यात्रा...
अस्ट्रेलिया
कुशुम पौडेल एनआरएनए अष्ट्रेलिया नारी निकुञ्ज सह–संयोजक (SA) पदमा उम्मेदवार
Himal Times -
एडिलेड, दक्षिण अष्ट्रेलिया — "एकजुट नेपाली डायस्पोराका लागि" भन्ने सशक्त नाराका साथ कुशुम पौडेलले आगामी गैर-आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया निर्वाचन २०२५–२०२७ अन्तर्गत दक्षिण अष्ट्रेलिया (SA) बाट नारी निकुञ्ज सह–संयोजक (Deputy Coordinator) पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
उनी अनुभवी, समर्पित र सेवा गर्न तत्पर उमेदवारका रूपमा प्रस्तुत भएकी छन्। नेपाली डायस्पोरालाई अझ सशक्त, समावेशी र एकताबद्ध बनाउने उद्देश्यका साथ, पौडेलले...
अस्ट्रेलिया
सुश्मी बज्राचार्य एनआरएनए पश्चिम अस्ट्रेलिया नारी निकुञ्ज सदस्य पदमा उम्मेदवार
Himal Times -
पर्थ, अष्ट्रेलिया — आगामी गैर-आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया निर्वाचन २०२५–२०२७ का लागि सुश्मी बज्राचार्यले पश्चिम अस्ट्रेलियाबाट नारी निकुञ्ज सदस्य (WA Women Forum Member) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
अष्ट्रेलियामा बसोबास गर्दै आइरहेकी एक गौरवशाली नेपाली महिलाका रूपमा, उनले समावेशी, सशक्त र एकताबद्ध डायस्पोरा निर्माणमा आफ्नो प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनले आफ्नो उद्देश्य यसरी स्पष्ट पारेकी छन्:
✅ महिला सशक्तिकरण✅ युवाहरू...
अस्ट्रेलिया
करुणा भाट एनआरएनए पश्चिम अस्ट्रेलियाबाट ‘नारी निकुञ्ज सदस्य’ पदमा उम्मेदवार
Himal Times -
पर्थ, अस्ट्रेलिया — “एकजुट नेपाली डायस्पोराका लागि” भन्ने मूल सन्देशका साथ करुणा भाटले आगामी गैर-आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया निर्वाचन २०२५–२०२७ अन्तर्गत पश्चिम अस्ट्रेलियाबाट नारी निकुञ्ज सदस्य (Women Forum – Nari Nikunj) पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
EXPERIENCED. DEDICATED. READY TO SERVE.यिनै शब्दहरूले करुणा भट्टको सेवा भाव र प्रतिबद्धतालाई स्पष्ट पार्छ।
Team Abhiyan की सक्रिय सदस्य करुणा भाटले महिला सहभागिता, सशक्तिकरण...
अस्ट्रेलिया
महेन्द्र न्यौपाने एनआरएनए पश्चिम अस्ट्रेलिया राज्य युवा सदस्य पदमा उम्मेदवार
Himal Times -
पर्थ, अस्ट्रेलिया — आगामी गैर-आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया निर्वाचन २०२५ का लागि महेन्द्र न्यौपानेले पश्चिम अस्ट्रेलियाबाट ‘राज्य युवा सदस्य’ (State Youth Member – WA) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
"म महेन्द्र न्यौपाने, नेपाली डायस्पोराप्रतिको मेरो समर्पण र साझा शक्तिप्रतिको विश्वासका साथ, टिम अभियानको तर्फबाट NRNA-Australia को निर्वाचनमा उम्मेदवारी घोषणा गर्न पाउँदा गर्व महसूस गरिरहेको छु," उनले भनेका छन्।
उनको...
सिड्नी, अष्ट्रेलिया — आगामी २०२५ को गैर-आवासीय नेपाली संघ (NRNA) निर्वाचनका लागि गणेश के.सी.ले न्यू साउथ वेल्स (NSW) उप-संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन्।
"म गणेश के.सी., आउँदो २०२५ को निर्वाचनका लागि एनएसडब्लु उप-संयोजक पदमा आफ्नो उम्मेदवारीको घोषणा गर्न चाहन्छु," के.सी.ले सामाजिक सञ्जालमार्फत् जारी गरेको सन्देशमा उल्लेख गरेका छन्।
उनले अनुभवी र समर्पित स्वयंसेवकहरूको टोलीसहित समुदायप्रतिको सच्चा सेवा भावका साथ उम्मेदवारी...
पर्थ, अस्ट्रेलिया — गैर-आवासीय नेपाली संघ (NRNA) पश्चिम अस्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) को निर्वाचनका लागि शिल्पा पोखरेलले ‘महिला संयोजक’ पदमा उम्मेदवारी घोषणा गरेकी छिन्।
पहिलेको कार्यकालमा ‘उप-युवा संयोजक’ (Deputy Youth Coordinator) को जिम्मेवारी सम्हालिसकेकी पोखरेलले आफ्नो अनुभव र प्रतिबद्धतालाई आधार बनाउँदै समुदायका महिला दिदीबहिनीहरूको सशक्तिकरणका लागि अझ सक्रिय भएर काम गर्ने बताएकी छिन्।
"म महिला दिदीबहिनीहरूको आवाजलाई बुलन्द गर्न र समाजका...
अस्ट्रेलिया
एनआरएनए अष्ट्रेलिया राज्य युवा मञ्च सदस्य पदमा सुवास रिजालको उम्मेदवारी घोषणा
Himal Times -
न्यू साउथ वेल्स (NSW), अष्ट्रेलिया। एनआरएनए अष्ट्रेलिया २०२५–२०२७ कार्यकालको निर्वाचन नजिकिँदै गर्दा, राज्य युवा मञ्च सदस्य पदका लागि सुवास रिजालले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
"सशक्त नेपाली डायस्पोराका लागि सँगै" भन्ने नाराका साथ अगाडि बढेका रिजालले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली युवाहरूको आवाज, आकांक्षा र सरोकारलाई प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सन्देशमा उनले भनेका छन्: "म नेपाली समुदायमा सक्रिय सदस्यको हैसियतले,...
काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. बद्री केसी नेतृत्वको कार्यसमिति वैधानिक रूपमा क्रियाशील रहेको र सर्वोच्च अदालतबाट समेत वैधानिक मान्यता प्राप्त भइसकेको संघले जनाएको छ। पछिल्ला समय देखिएका विवादबारे संघले पुनः स्पष्ट पार्दै आगामी १२ औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारी तीव्र रूपमा अघि बढिरहेको जनाएको छ।
संघका प्रवक्ता फणिन्द्र पन्तका अनुसार हाल Membership...

















