झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरेका छन ।
भूमि समस्या समाधान आयोग,जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा सो पालिकाका दुई सयलाई जग्गा धनीपूर्जा वितरण भएको हो ।
प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गर्दै अहिलेको सरकारले मुलुकमा स्थिरता कायम...
अस्ट्रेलिया
राजीव गुरुङद्वारा एनआरएनए वेस्टर्न अष्ट्रेलियाको एससीसी सदस्य पदमा उम्मेदवारी घोषणा
Himal Times -
पर्थ, अष्ट्रेलिया – जुलाई १२, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) Western Australia को आगामी २०२५–२०२७ कार्यकालका लागि हुन गइरहेको निर्वाचनमा राजीव गुरुङले राज्य समन्वय परिषद् (SCC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी “Team Abhiyaan WA 2025–2027 – Rising Together” बाट उम्मेदवार बनेका हुन्।
राजीव गुरुङले समुदायलाई धन्यवाद ज्ञापन गर्दै भने, “पर्थ र क्षेत्रीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा...
अस्ट्रेलिया
अदिपा खड्काद्वारा एनआरएनए वेस्टर्न अष्ट्रेलियाको एससीसी सदस्य पदमा उम्मेदवारी घोषणा
Himal Times -
पर्थ, वेस्टर्न अष्ट्रेलिया – जुलाई १२, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) Western Australia को आगामी २०२५–२०२७ कार्यकालका लागि हुने निर्वाचनमा अदिपा खड्काले राज्य समन्वय परिषद् (SCC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
विगत केही वर्षदेखि वेस्टर्न अष्ट्रेलियामा बसोबास गर्दै आएकी खड्काले समुदायप्रति आफ्नो समर्पण, प्रतिबद्धता र सामाजिक उत्तरदायित्वको भावना बोकेर यो निर्णय लिएको स्पष्ट पारिन्। “मेरो उम्मेदवारी केवल पदका लागि होइन,...
होबर्ट, तास्मानिया – जुलाई १२, २०२५
तास्मानियामा रहेका नेपाली युवाहरूको प्रतिनिधित्व गर्दै, समीर खरेलले आगामी गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया २०२५–२०२७ कार्यकालका लागि Youth Member (तास्मानिया) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
सन् २०२३–२०२५ कार्यकालमा विभिन्न सामाजिक संस्थामार्फत युवा नेतृत्व, सामाजिक सेवा तथा आप्रवासी समुदायप्रतिको समर्पण प्रस्तुत गर्दै आएका खरेलले अब त्यसै अनुभव र सीपलाई संस्थागत रूपमा अघि बढाउने अठोट गरेका...
होबर्ट, तास्मानिया – १२ जुलाई २०२५
नेपाली समुदायप्रति समर्पित सामाजिक अभियन्ता बिपिन रावलले आगामी NRNA अष्ट्रेलिया २०२५–२०२७ कार्यकालका लागि एनआरएनए तास्मानिया (NRNA-TAS) राज्य सह-सचिव (State Joint Secretary) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
रावलले सन् २०२३–२०२५ कार्यकालमा राज्य सदस्य (State Member)को रूपमा गरेको कामको अनुभवलाई आधार बनाएर, थप जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
“समुदायको साथ, सहकार्य र विश्वासले परिवर्तन सम्भव...
अस्ट्रेलिया
रोयल सिग्देलद्वारा एनआरएनए वेस्टर्न अष्ट्रेलिया राज्य कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा
Himal Times -
पर्थ, अष्ट्रेलिया – १२ जुलाई २०२५
नेपाली डायस्पोराभित्र सक्रिय सामाजिक योगदान गर्दै आएका रोयल सिग्देलले आगामी कार्यकालका लागि NRNA वेस्टर्न अष्ट्रेलिया राज्य कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।उनले आफूलाई एनआरएन अभियानप्रति समर्पित, समावेशी सोच बोकेको र समुदायको सेवा गर्न तत्पर उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन्।
“एनआरएनए सेवा हो, सम्मान हो, जिम्मेवारी हो” – रोयल सिग्देल
उम्मेदवारी घोषणा गर्दै सिग्देलले भने, “NRNA...
अस्ट्रेलिया
एनआरएनए अष्ट्रेलिया (२०२५–२०२७) युवासदस्य पदमा आशिष गैरेको उम्मेदवारी घोषणा
Himal Times -
मेलबर्न, अष्ट्रेलिया – १२ जुलाई २०२५
भिक्टोरियामा रहेका नेपाली विद्यार्थी र युवाहरूको आवाज बनेर, आशिष गैरेले आगामी NRNA अष्ट्रेलिया २०२५–२०२७ कार्यकालका लागि “युवा सदस्य – भिक्टोरिया” पदमा उम्मेदवारी घोषणा गरेका छन्।
पाँच वर्षअघि अष्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा यात्रा सुरू गरेका गैरेले विद्यार्थी जीवनका उतार-चढाव र अवसरहरू नजिकबाट अनुभव गर्दै आएका छन्। उम्मेदवारी घोषणा गर्दै उनले भने, “नयाँ देशमा जीवन बनाउँदा विभिन्न...
सिड्नी, अष्ट्रेलिया – १२ जुलाई २०२५
सिड्नी निवासी, सामाजिक सेवामा सक्रिय तथा समर्पित व्यक्तित्व हरिकृष्ण अधिकारीले आगामी कार्यकाल NRNA ICC Member (2025–2027) पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
उनी विगत १९ वर्षदेखि अष्ट्रेलियामा स्थायी रूपमा बसोबास गर्दै, नेपाली समुदायका विविध गतिविधिमा निरन्तर सहभागी रहँदै आएका छन्। NRNA अभियानमा समेत निरन्तर क्रियाशील रहँदै आएका अधिकारीले अब ICC सदस्यको रूपमा...
अस्ट्रेलिया
एनआरएनए अष्ट्रेलिया एससीसी सदस्य पदका लागि रोहित बस्नेतको उम्मेदवारी घोषणा
Himal Times -
भिक्टोरिया, अष्ट्रेलिया – १२ जुलाई २०२५
नेपाली समुदायमा लामो समयदेखि सक्रिय भूमिका खेल्दै आएका रोहित बस्नेतले आगामी NRNA अष्ट्रेलिया २०२५–२०२७ कार्यकालका लागि भिक्टोरियाबाट SCC (State Coordination Council) सदस्य पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
समुदायसँग नजिकिएर निरन्तर सेवा गर्दै आएका बस्नेतले विगत सात वर्षदेखि फुटबल क्लब, स्थानिय संस्था र NRNA Helping Hand जस्ता अभियानहरूमा सहभागिता जनाउँदै आएका छन्।
“सेवा मेरो...
अष्ट्रेलिया – १२ जुलाई २०२५
गैर-आवासीय नेपाली संघ (NRNA) को विभिन्न तहमा अनुभव प्राप्त गरेका दीपक अधिकारीले आगामी कार्यकाल NRNA Australia 2025–2027 का लागि ICC Member पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
राज्यदेखि अन्तर्राष्ट्रिय प्रतिनिधित्वसम्मको अनुभव
दीपक अधिकारीले 2021–2023 कार्यकालमा राज्य समन्वय परिषद् (State Coordination Council – SCC) को संयुक्त सचिवको रूपमा सेवा गरेका थिए। यस भूमिकाले उनलाई समुदायसँग प्रत्यक्ष...

















