काठमाडौं । गायक तथा बुद्ध अभियान्ता धिरज राईले खुवालुङ ढुङ्गा मात्रै नभई किराँत संस्कृति अनि आस्थाको केन्द्र पनि भएको बताउदै खुवालङ बचाउमा जुटेका छन् ।
"खुवालुङ ढुङ्गा मात्रै होईन , हाम्रो संस्कृति अनि आस्थाको केन्द्र हो" भन्दै खुवालुङ भ्रमण गर्न राईले आग्रह गरेका छन् ।
राईले खुवालुङ बाहिरबाट हेर्दा सामान्य ढुंगा लाग्न सक्छ तर यो सामान्य ढुंगामात्रै नभइ किरातीहरुको तिर्थस्थल ,...
लघुकथा : पालो
हिमा रोका क्षत्री
राग आफ्नो बहिनी काब्यालाई अौधी प्रेम गर्थे । एकदिन उनी आफ्नो बहिनी काब्यालाई लिएर बिद्यालय जाँदै थिए यतिकैमा एउटा कारले काब्यालाई ठक्कर दिन पुग्यो र उनको निधन भयो । रागले आफ्नो बहिनीलाई काखमा राखेर धेरै बेर रोए , रागले उताबाट परिचित मन्त्रीको कार आउँदै गरेको देखे । कारलाई रोकेर मन्त्री सामु आफ्नोे बिन्ती बिसाए ।...
काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले समानान्तर गतिविधि रोक्न नेता माधवकुमार नेपाल समूहलाई आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंग कुरा गर्दै नेता ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे कारबाही हुने चेतावनी दिए । उनले एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसंग जोडिन आग्रह गरेका छन् ।
एमालेको माधवकुमार नेपाल समूहले जिल्ला...
काठमाडौं। साउदी अरबस्थित नेपाली राजदूतावासले आफ्ना नागरिकलाई अपरिचित पुरुष र महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा नगर्न आग्रह गरेको छ। आफ्नो फोन अरुलाई प्रयोग गर्न नदिन पनि अनुरोध गरेको छ।
राजदूतावासले सुचना जारी गर्दै अरुको उक्साहटमा लागेर आफू काम गर्ने कम्पनीको विरुद्धमा नारा विरोध, गोष्ठी नगर्न दूतावासले आग्रह गरेको छ। राजदूतावासले हुन्डीबाट पैसा नपठाउन र बैंकिङ कारोबारबाट मात्र स्वदेशमा पैसा पाउनलाई...
एजेन्सी। जापानले म्यान्मारमा प्रजातान्त्रिक प्रक्रिया अबरुद्ध गरी सेनाले सत्ताविद्रोह गरेको भन्दै नयाँ आर्थिक सहायता दिन बन्द गरेको छ । यद्यपि सेना र प्रहरीका कमान्डरहरुलाई अन्य देशले प्रतिबन्ध गरे पनि जापान त्यस्तो प्रतिबन्ध भने नलगाएको विदेश मन्त्रालयले जनाएको छ ।
म्यान्मारका लागि जापान सबैभन्दा ठूलो दातृ मुलुक हो । जापानका विदेश मन्त्री तोसिमिचु मोटेगीले आर्थिक सहायता रोकेर म्यान्मारलाई प्रस्ट सन्देश दिन...
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन हजार ९१९ मा पिसिआर परीक्षण गर्दा १६२ मा सङ्क्रमण देखिएको जानकारी दिए ।
आज थपिएका १६२ सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ । मुलुकमा...
महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्य क्षेत्रमा खटिँदा आर्थिक प्रलोभनमा नपरेको भन्दै केही प्रहरीलाई पुरस्कृत गरेको छ । महाशाखाले आज उपत्यकाका विभिन्न क्षेत्रको ट्राफिक व्यवस्थापनमा खटिएका ३६ प्रहरीलाई पुरस्कृत तथा प्रशंसापत्र प्रदान गरेको हो ।
पछिल्लो एक महिनाको अवधिमा नियम उल्लङ्घन गरे कारवाहीबाट बच्न घुस दिन खोज्ने झण्डै १५० चालकलाई पक्राउ गरी कारवाही गरेकाले उनीहरुलाई पुरस्कृत गरिएको महाशाखाले जनाएको छ ।
विगतमा...
Flash News
मलेसियामा नया बिरामिको संख्या अझै घटेन, आज मात्र १४८२ जना नयाँ बिरामि भेटिए
BIPEN Ulange -
मलेसियामा नया बिरामिको संख्या अझै घटेन, आज मात्र १४८२ जना नयाँ बिरामि भेटिए । चार्टमा हेर्नुस् :
विराटनगर । प्रदेश १ मा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । प्रदेशसभाको बैठक चैत २३ गते बस्नुअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले बताए ।
माओवादी केन्द्रले गत पुस १२ गते दर्ता भएको मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पनि फिर्ता लिने भएको छ ।
काठमाडौं । सरकारलाई दिएको सर्मथन अहिलेसम्म पनि फिर्ता नलिएको नेकपा माओवादी केन्द्रले सरकारको ‘संवैधानिक हैसियत’ बारे प्रश्न उठाएको छ।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै प्रमुख सचेतक देव गुरुङले सर्वोच्च अदालतको पछिल्लो फैसलापछि दल विभाजित भएको भन्दै सरकारको अवस्थाबारे प्रश्न उठेको दावी गरे ।
‘सरकारको संवैधानिक हैसियतबारे प्रश्न उठेको छ,’ उनले भने, ‘दल विभाजित भएको अवस्थामा सरकारको अवस्था के हुने भन्ने अवस्था...

















