अस्ट्रेलिया
“युवाको लागि, युवाबाटै नेतृत्व!” – विक्रम कुँवरको एनआरएनए अस्ट्रेलिया – भिक्टोरियाको उप–युवा संयोजक पदमा उम्मेदवारी घोषणा
Himal Times -0
मेलबर्न, अष्ट्रेलिया – असार २८, २०८२एनआरएनए अस्ट्रेलिया (Victoria) 2025–2027 कार्यकालको लागि उप–युवा संयोजक (Deputy Youth Coordinator) पदमा विक्रम कुँवरले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
उहाँले अष्ट्रेलिया आएदेखि अहिलेसम्म नेपाली युवाको upliftment र सामुदायिक सेवामा देखाएको निरन्तरता र प्रतिबद्धता अब संस्थागत रूपमा लैजान चाहनु भएको छ।
विक्रम कुँवरको यात्रा र योगदान:
२०१९ मा अष्ट्रेलिया आगमन
कोभिड महामारीको समयमा (२०२१) ५० भन्दा बढी...
प्रवास
राजेन्द्र न्यौपानेद्वारा एनआरएनए एनसीसी आयरल्यान्डको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा
Himal Times -
डब्लिन, आयरल्यान्ड –एनआरएनए एनसीसी आयरल्यान्ड (२०२५–२०२७) को कार्यकालका लागि संयुक्त कोषाध्यक्ष पदमा राजेन्द्र न्यौपानेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
राजेन्द्र न्यौपानेले आयरल्यान्डमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक अभिवादन गर्दै अगाडि भनेका छन्: “म, राजेन्द्र न्यौपाने, तपाईंहरूको साथ, सुझाव र समर्थनका साथ पारदर्शी, उत्तरदायी र समर्पित आर्थिक व्यवस्थापन गर्ने प्रतिबद्धताका साथ उम्मेदवार भएको छु।”
सन्देश नेपाली समुदायप्रति:
-"तपाईंको एक मत, नयाँ...
प्रवास
“सत्य, स्वाभिमान र समावेशीताको प्रतिबद्धता सहित एनआरएनए आयरल्यान्डको अध्यक्ष पदमा उम्मेदवारी” – चेतराज ओली
Himal Times -
डब्लिन, आयरल्यान्ड –एनआरएनए एनसीसी आयरल्यान्ड (२०२५–२०२७) का लागि अध्यक्ष पदमा चेतराज ओलीले आफ्नो उम्मेदवारी घोषणा गर्दै नयाँ युगको नेतृत्वको तयारी गरेका छन्। उनले सत्यमा उभिएर, निष्पक्षता र विवेकको आधारमा नेपाली समुदायलाई एकजुट गर्ने दृढ प्रतिज्ञा व्यक्त गरेका छन्।
चेतराज ओली भन्छन्, "मेरो उद्देश्य कुनै गुट विशेषको नेतृत्व होइन, सबै नेपालीको साझा संस्था बनाउने हो। सत्यको मूल्य चुकाउनुपरे पनि म पछि...
अस्ट्रेलिया
विशाल श्रेष्ठद्धारा उम्मेदवारी घोषणाः “विद्यार्थीदेखि युवाको आवाजसम्मको यात्रामा म तपाईंहरूसँग छु”
Himal Times -
सिड्नी, अष्ट्रेलिया,२०१४ मा अन्तर्राष्ट्रिय विद्यार्थीको रुपमा अष्ट्रेलिया आएका विशाल श्रेष्ठले एनआरएनए एनएसडब्लु (NRNA NSW) अन्तर्गत एसवाईएफ (SYF) सदस्य पदको लागि उम्मेदवारी घोषणा गरेका छन्।
न्यूक्यासल शहरलाई दोस्रो घर बनाएका विशालले आफ्नो संघर्ष, प्रतिबद्धता र नेतृत्व क्षमता अब सम्पूर्ण नेपाली युवा समुदायको सेवामा लगाउन चाहेको बताएका छन्।
"जब म अष्ट्रेलिया आइपुगेँ, तब म पनि धेरै नेपाली युवाले जस्तै अनेक चुनौतीहरू भोगें –...
काठमाडौं, २७ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतवार न्यू जर्सीमा हुने फिफा क्लब विश्वकप फाइनलमा उपस्थित हुने भएका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ट्रम्प टावर, न्यूयोर्कमा आफ्नो कार्यालय खोलेको घोषणा गरेको एक दिन पछि ट्रम्प क्लब विश्व कपको फाइनलमा उपस्थिति हुने पक्का भएको हो ।
अब आइतवार चेल्सी र पेरिस सेन्ट जर्मेन (पिएसजी) बिच मेटलाइफ स्टेडियममा फाइनल खेल...
टोरन्टो, २७ असार । भारतीय कमेडियन कपिल शर्माको बारेमा एउटा ठूलो खबर बाहिर आएको छ ।
कपिल शर्माको क्यानडा स्थित हालै खोलिएको क्याफेमा गोली प्रहार भएको छ । यो घटनाको भिडियो पनि सामाजिक सञ्जालमा शेयर भइरहेको छ । भिडियोमा एक व्यक्तिले राति क्याफेको झ्यालमा गोली हानेको देखिन्छ । उक्त व्यक्ति कारमा छन् र यो भिडियो पनि त्यहीँबाट बनाइएको हो ।
कपिलको...
अन्तराष्ट्रिय
जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थल १२ फिट डुब्यो, जोगाउन थप लगानी गरिदैँ
Himal Times -
टोकियो, २७ असार । जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ तस्वीर डरलाग्दो छ। यो विमानस्थल समुन्द्रमा डुब्दैछ । ओसाका खाडीको कृत्रिम टापुमा बनेको यो विमानस्थललाई इन्जिनियरिङको चमत्कार मानिन्छ तर यो डुब्दैँछ ।
यो बिमानस्थलले जापानको लागि प्रमुख उड्डयन केन्द्रको रूपमा काम गर्दछ। तथ्याङ्कअनुसार यस विमानस्थलमा २५ देशका ९१ सहरबाट उडानहरू नियमित आउने गरेका छन्, जसबाट वार्षिक ३ करोडभन्दा बढी यात्रु आवतजावत...
काठमाडौं, २७ असार । नेपालले पहिलो खेलमा भुटानविरुद्ध ६–१ को फराकिलो जित निकालेको छ।
नेपाली यू–२० महिला राष्ट्रिय फुटबल टिमले साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा विजयी शुरुवात गरेको हो ।
नेपालका लागि पुर्णिमा राईले मात्रै ४ गोल गरेकी थिइन् भने अर्की स्टार खेलाडी सेनु परियारले २ गोलसहित नेपालले कुल ६ गोल हानेको हो ।
नेपालको जितमा पूर्णिमा राईले पहिलो खेलमा नै ह्याट्रिक...
अस्ट्रेलिया – समुदायप्रति समर्पित योगदानपछि, समाजसेवी विजय दाहालले एनआरएनए अस्ट्रेलिया एनसीसी (NCC) सदस्य २०२५–२०२७ कार्यकालका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
दाहालले यसअघि SCC कोषाध्यक्ष तथा सदस्यको भूमिकामा रहँदै समुदायका स्रोतहरूको पारदर्शी र उत्तरदायी व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। अब उनले सो अनुभवलाई अझ व्यापक तहमा लैजाने उद्देश्यले एनसीसी सदस्यको रुपमा सेवा गर्न चाहेको जनाएका छन्।
"समुदायका आवाजलाई राष्ट्रियस्तरमा प्रतिनिधित्व...
अस्ट्रेलिया
गौरव सुनारद्वारा एनआरएनए भिक्टोरियाको युवा संयोजक पदमा उम्मेदवारी घोषणा, “युवाका लागि, युवाद्वारा” भन्ने नारासहित अघि बढ्दै
Himal Times -
भिक्टोरिया – एनआरएनए अष्ट्रेलिया अन्तर्गत आगामी २०२५–२०२७ कार्यकालको लागि भिक्टोरिया राज्यको युवा संयोजक पदमा गौरव सुनारले औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली युवा समुदायमा लामो समयदेखि सक्रिय सुनारले १६ वर्षको उमेरदेखि नै नेपालमा युवा नेतृत्व र सामाजिक अभियोजनमार्फत आफ्नो यात्रा सुरु गरेका थिए। त्यसयता उनले नेपाल र अष्ट्रेलिया दुवैमा युवाको सशक्तिकरणका लागि निरन्तर काम गर्दै आएका छन्।
उनी हाल...

















