सामान्यतया परिवर्तन हुने मौसमसँगै चिसो र चिसोको समस्या हुनु सामान्य कुरा हो तर यदि तपाई यस समस्याबाट निरन्तर चिन्तित हुनुभयो भने तपाई पिनास रोगबाट ग्रस्त हुन सक्नुहुन्छ। साइनस रोग बढेको नाकको हड्डीको कारणले हुन्छ। चिसो र सर्दी दुई चार दिनमा समाप्त हुन्छ, तर पिनासका बिरामीहरु लगातार चिसो र चिसोको समस्या द्वारा चिन्तित हुनु पर्छ।
पिनासका लक्षणहरू
टाउको दुखाई - पिनास...
समीर मल्ल
काठमाडौ । देउडामा गाइने झर्रा डोटेली भाषिक शब्दको सम्मिश्रणमा रहेको लोक आधुनिक देउडा गीत " पिरतीको खेला " सार्वजनिक भएको छ।
पूर्व नेपाल आइडल रवि ओड र लोक देउडा तथा आधुनिक गायिका पुष्पा बोहराको आवाज रहेको उक्त गीतमा सुदुरपश्चिम समाज, कोरियाको सामाजिक अभियानमा आवद्ध पूर्व अध्यक्षद्वय लाल साउद र जितेन्द्र महताले सो गीतमा शब्द कोरेका छन् ।
चर्चित कोरियोग्राफर विक्रम...
जीवन खत्री, सउल। दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन् । यस्तो व्यवस्थासहितको कानून गत वर्षकै असोजतिर मस्यौदा तयार भएको भए पनि गत बुधबार कोरिया सरकारले पारित गरेको प्रवासी मजदुर युनियन (एमटियु)का अध्यक्ष उदय राईले जानकारी दिनुभयो ।
यसअघिको कानूनमा कम्पनी...
त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।
त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः३० बजे हुने उक्त खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न सक्ने व्यवस्था मिलाइएको सेनाले जानकारी दिएको छ...
काठमाडौं । उपत्यकाको वायुको गुणस्तर मानव स्वास्थ्यलाई अत्यन्तै घातक देखिएको छ। विश्व स्वास्थ्य संगठनले वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३०० भन्दा बढी भए घातक भनेको छ। उपत्यकामा शुक्रबार एक्यूआई सबैभन्दा बढी भैंसेपाटीमा ३१४ पुगेको छ।
यसबाट तात्कालिक मात्रै होइन, दीर्घकालिक स्वास्थ्य समस्या निम्तिने जोखिम रहेकाले सजग हुन विज्ञहरूले आग्रह गरेका छन्। डढेलोको धुवाँ मिसिएको प्रदूषणले शरीरका सबै अंगलाई असर गर्ने चिकित्सक...
लघुकथाः सक्कली मुहारमा नक्कली छाप
मनीष कुमार शर्मा ‘समित’
“मलाई ओरिजिनल (सक्कली) क्रिम दिनुन ?” पसले पुलक्क हेर्यो नयाँ ग्राहकलाई । गाउँले परिवेशको मुहारलाई आधुनिक पहिरनले ढाकेकी, कता कता नमिल्दो थियो । उसले ओरिजिनल क्रिम निकालेर दियो र उल्लेखित रकम लियो ।
केहि दिन पछि ती युवती फेरी आईन् । यो पटक मुहारमा आवेग झल्किएको थियो । पसले सामान लिन बहिर गएको...
काठमाडौँ । कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको छ ।
प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिँदै स्वास्थ्य मापदण्ड पालना गराउन...
धादिङ। नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर एक जनाको मृत्यु भएको छ । बारीमा आगो लगाउने क्रममा बारी छेउको जङ्गलको आगोले जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङ (मजरुम मम्बा) को मृत्यु भएको छिमेकी सिर्जा लामाले जानकारी दिए ।
आफ्नै बारीमा आगो लगाउने क्रममा आगोले जलेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।...
काठमाडौं । मलेसियामा बेपत्ता भएका भोजपुरको राम प्रसाद राई गाउँपालिका -५ का ३० बर्षका राजु तामाङलाई खोजी गरि नेपाल पठाईएको छ । हाल पोखरामा बसोबास गर्दै आएका ३० बर्षीय राजु जनवरी ९ देखि सम्पर्क बिहिन भएको ४८ दिनपछि घाइते अवस्थामा मलेसियाको एक अस्पतालमा फेला परेका थिए ।
करिब ७ वर्षअघि रोजगारीको लागि मलेसिया पुगेका राजु गत जनवरी ९ देखि एक्कासि...
युरोप। नेपाल पत्रकार महासङ्घ युरोप शाखाको अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत रूपले चयन भएका छन । शाखाको चौथो अधिवेशन सम्पन्न भएको एक महिनापछि मात्र निर्वाचन गर्नुपर्ने केन्द्रीय कार्यसमितिको नीति अनुसार शुक्रबार निर्वाचनको तालिका तोकिएको थियो । शाखामा ५९ साधारण सदस्य रहेका छन् ।
निर्वाचनले कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइबी गुरुङ,...

















