विपेन उलंगे
भक्तपुर। भक्तपुरको दुध्पाटी स्थित सिद्ध पोखरीमा आजभोलि आन्तरिक पर्यटकको चहलपहल बढेको छ। यस पोखरीमा नगरपालिकाले प्यालास्टिकद्वारा निर्मित पैदल डुंगा राखेपछि सिद्ध पोखरी घुम्न आउनेहरु पनि बढेका हुन्।
कोरोना प्रकोपले चहल पहल घटेपनि अहिले बिस्तारै पर्यटकहरु बढ्न लागेको नगरपालिकाले बताएको छ । पोखरीमा रहेका पैदल डुंगा चढ्नेले प्रत्येक व्यक्ति एक सय रुपैंया तिरेर पोखरी भरि डुंगाको सयर गर्न सक्छन।
१५ औँ...
मलेसिया । अादिवासी जनजाति साहित्यकार महासंघ अन्तर्गत वैदेशिक शाखाकाको रुपमा अादिवासी जनजाति साहित्यकार महासंघ मलेसिया गठन भएको छ । भाषा साहित्य सम्बन्धि गतिविधि तथा संरक्षणको लागि भन्दै कार्यसमिति गठन भएको हो ।
११ सदस्यीय तदर्थ नयाँ कार्यसमितिको संयोजक -उदय 'पूर्वेली'चोङ्बाङ्क्याक, सह-संयोजक-जनम लिङ्दम, महासचिव - सुमन मगर चयन भएका छन् ।
त्यस्तै, सदस्यहरु- भेषराज अाङ्देम्बे लिम्बू , लोकेन्द्र देवान 'असीम ', मोहन...
समीर मल्ल
धनगढी । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूले धनगढीमा एक सहकारी सञ्चालनमा ल्याएका छन् । रोजगारीको लागि कोरिया पुगेर फर्किएका युवाहरू परिश्रमी बहुउद्देश्यीय सहकारी सञ्चालनमा ल्याएका हुन ।
बुधबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश कृषि,ब्यवस्था तथा सहकारी मन्त्रालयका रजिस्ट्रार गोकुल बोहराले सहकारीको उद्घाटन गरेका हुन् ।
कोरियामा सिकेको सीप र कमाईलाई स्वदेशमै सदुपयोग गर्ने लक्ष्यसहित युवाहरूको समुह बनाई सहकारी खोलिएको सहकारीका अध्यक्ष...
Flash News
अब सार्वजनिक कार्यक्रममा मोबाइलबाट प्रधानमन्त्रीको फोटो भिडियो खिच्न नमिल्ने
BIPEN Ulange -
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको अब फोटो खिच्न नपाउने भएको छ ।
उनी सहभागी सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नखिच्न सूचना दिइएको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीप कुमार भट्टराईले कार्यक्रम शुरू हुनु पूर्व यस्तो जानकारी गराएका हुन् ।
प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकल अनुसार मोवाइल फोनबाट...
एजेन्सी। अमेरिकामा कोभिड १९ का संक्रमितहरुको संख्या तीन करोड नाघेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको संख्या तीन करोड एक हजार २४५ जना पुगेको हो ।
अमेरिकामा पछिल्लो एक सातामै कोरोना भाइरस ९कोभिड–१९० का संक्रमित निकै बढेका बताइएको छ । अमेरिकी समाचार संस्था सीएनएनकाअनुसार पछिल्लो एक सातामा अमेरिकामा कोरोना भाइरसका संक्रमित निकै तीब्र...
झापा। आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ । शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो ।
दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते हुुनुभएका उहाँको उपचारका क्रममा आज बिहान सवा २...
सुनसरी। उप–महानगरपालिका–९ का २० वर्षीय फैजान आलम र ईनरुवा नगरपालिका–१० का ४१ वर्षीय जल्लाउदिन मियाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ परेका दुवै जनाले ईटहरी ८ का यज्ञ बिक्रम ठकुरीलाई आर्थिक प्रलोभन देखाई नक्कली सुनका सिक्काहरु दिई रकम ठगी गरेको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा दुबै जना पक्राउ परेका हुन् ।
उनीहरुले ठकुरीलाई विभिन्न प्रलोभन देखाई सक्कली सुन...
सिरहा । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै भारतसँग जोडिएको सिरहाको विभिन्न नाकामा सतर्कता बढाइएको छ ।
भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको जोखिम सिरहामा पनि पर्न सक्ने भन्दै भारतसँग जोडिएको सिरहाको माडर, ठाडी, बरियारपट्टी, औरही र नवराजपुर नाकामा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
भारतीय बजारबाट बढी आवतजावत हुने ती...
Flash News
नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई विदा गर्न ढिला गर्नु प्रतिपक्षको धर्म अनुकुल भएन : भट्टराई
Himal Times -
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल नभएको बताएका छन् ।
नेता भट्टराईले बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनैपनि बेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने बताउँदै असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएको ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म...
काठमाडौं । जर्मनीले नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि १० मिलियन युरो अनुदान दिने भएको छ । यससम्बन्धी सम्झातौमा अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच सम्झौता भएको हो ।
सहयोगले नेपालमा नीति र सार्वजनिक क्षेत्रलाई ग्रिड जोडिएको सोलार फार्म विस्तार गर्न, सोलार इरिगेसन विस्तार गर्न र अन्य गतिविधि विस्तार गर्न सहयोग गर्ने भएकोछ ।...

















