काठमाडौं । नेत्रविक्रम चन्द समूहले थुनामा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा नभएकामा सरकारसँग असन्तुष्टि जनाएको छ ।
चन्दसहितको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारसँग भएको तीन बुँदे सहमतिबमोजिम कार्यकर्ता रिहा र मुद्दा फिर्ता नभएकामा ध्यानाकर्षण गराएको हो ।
प्रतिबन्ध फुकुवापछि प्रहरी हिरासतमा भएका केहीबाहेक अधिकांश छुटिसकेका छन् । अदालतको आदेशमा पुर्पक्षमा क्रममा भएका १ सय २६ जना विभिन्न कारागारमा बन्दी...
दाङ । दाङमा आज बिहान स्कूल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-१५ को सरैयाडाँडा चोकमा दुर्घटना हुँदा तुलसीपुर उपमहानरपालिका-१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए ।
दुर्घटनामा परी २२ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई थप...
काठमाडौँ । महाकाली नदीमा जलयात्रा (र्याफ्टिङ) शुरु गरिएको छ । सोमबार विश्व पानी दिवसको अवसर पारेर महाकाली नदीको बैतडीको सेरादेखि झुलाघाटसम्म जलयात्रा गरिएको हो ।
दशरथचन्द नगरपालिका र रुडेसले सञ्चालन गरिरहेको ट्रोसा परियोजनाको सहयोगमा महाकालीमा जलयात्रा गरिएको हो । महाकाली नदीमा जलयात्राको सम्भावना रहेको बारे जानकारी गराउन र्याफ्टिङ गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताए । उनले भने, “महाकाली नदीमा...
काठमाडौं । नेपाली सांगीतिक बजारमा "गजल हु तिम्रो आँखाको" सार्वजनिक भएको छ । गीत प्रेम रस अभिव्यक्त गर्ने गरि निर्माण भएको निर्माण पक्षले बताएको छ ।
यसगीतको बिनोद खम्बु र जुनु राईको स्वरमा सजिएको उक्त गीतको संगित पनि बिनोद खम्बुले गरेका छन् । गीतको शब्द बिक्रम याक्खा (बि.बि. याक्खा ) गरेका छन् ।
त्यस्तै , गितको म्युजिक भडियोलाई दुर्गा बान्तावा राईले...
भक्तपुर । सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित छ जना घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पसलमा खाजा बनाउने क्रममा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको हो ।
आगलागीबाट घाइते भएका पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, काठमाडाँै कोटेश्वर बस्ने ३३ वर्षीय...
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका जनक खड्काले पालेको साँखु गाईले नौ बर्ष देखि सुत्केरी नभैकनै लगातार दूध दिइरहेको छ ।
१६ बर्ष अघि २०६१ सालमा पहिलो पटक सुत्केरी भएको थियो त्यसपछी २०६९ सालमा सुत्केरी भएको गाई अहिलेसम्म सुत्केरी भएको छैन तर दूध भने लगातार दिइनै रहेको खड्का बताए ।
“अहिले सम्म गोरुनी खोजेको छैन दूध पनि दिइनै रहेको छ, दैनिक ४...
चितवन । चितवनको भरतपुरमा धुर्मस-सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान सुरु गरिने भएको छ । आर्थिक समस्या पर्दै गएपछि अभियान सुरु गर्न लागिएको फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल "धुर्मुस"ले जानकारी दिएका हुन ।
अभियानमा सहभागी हुने टोलीलाई सोमबार विहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४०५ रुपैयाँ सहयोग गरेर बिदाइ गरेका...
स्पेन । अन्तर्राष्ट्रिय नेपाली समाजले बिहिवार एक भर्चुअल कार्यक्रम गर्दै विगत १८ बर्षदेखि स्पेनमा तुलसी घिमिरेको नेतृत्वमा स्पेनको राष्ट्रिय कार्यसमिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा तारानाथ डल्लाकोटी र उपाध्यक्षहरुमा चन्दाकुमारी खड्का ढकाल र विनोद प्रसाद गौतम चयन भएका छन ।
महासचिवमा प्रभाकर केसी 'दर्पण', सचिवहरुमा रवि पुडासैनी, सुभद्रा खड्का विष्ट र सह-सचिवमा सुनिल थापा चयन भएका छन ।...
कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो ।
त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने...
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् ।
संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका हुन् । उनी ५२२४५ नम्बरको राहदानी बाहक हुन् ।
भ्रमणमा आएका विदेशी नागरिक अनुमति पाएकोभन्दा बढी...
















