Home Blog Page 1374
काठमाडौं । साउदी अरबियाको लागि नेपाली राजदुतावास रियादले राहदानी नविकरण शुक्रबार पनि सेवा दिने भएको छ । राहदानी नविकरण गर्ने बढेपछि दुतावासले चैत महिना भरी शुक्रबारको दिन पनि कार्यालय खुला राख्ने भएको हो । नेपाली राजदुतावास रियादले एक सुचना जारी गर्दै भनेको छ, "विगत केही हप्तादेखि राहदानी नविकरणका लागि राजदूतावासमा आउने सेवाग्राहीहरूको संख्या उल्लेख्यरुपमा बढ्दै गइरहेकोले राजदूतावासको कार्यचाप र सेवाग्राहीको...
  काठमाडौं । एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला समसामयिक विषयमा १७ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । सर्वोच्च अदालतले नेकपा(एमाले) ब्युताएको अवस्थामा माधव समुहले २०७५ साल जेठ २ गते कायम रहेका पार्टीका सम्पूर्ण कमिटीहरूलाई सक्रिय बनाउने निर्णय पनि गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले षडयन्त्र गरेको भन्दै नेता योगेश भट्टराईले अध्यक्ष ओलीले...
  लगातार केही दिनपछिको ‘करेक्सन’पछि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै ४३ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २४.९५ अङ्कले वृद्धि भई दुई हजार ४७५.०९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५५ ले वृद्धि भई ४४४.१५ मा पुगेको छ । आज कूल २१३ कम्पनीका एक करोड १६ लाख...
काठमाडौं । लघुकथाको उन्नयनको लागि सिकौँ र सिकाऔँँको उदेश्य बोकेर खोलिएको पेज हाम्रो लघुकथा पाठशालाले विविध कार्यक्रम गरेर अाफ्नो पहिलो वार्षिकोत्सव सम्पन्न गरेको छ। तीनदिने कार्यकममा पहिलो दिन अाफ्ना निकटतम् सहयोगी सदस्यहरू ३१ जनालाई सम्मानपत्र वितरण गरेर सुरू भएको थियो । शुभकामनाका सन्देशहरू पेजको भित्ताभरि अाकर्षरूपमा बिहानैदेखि पोष्ट भएका थिए । सक्रीय एडमिन शुभ शर्माले पेजको साप्ताहिक कार्यक्रम प्रवाहमा प्रत्यक्ष...
काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । ११ बजे बस्ने भनिएको बैठक भर्खरै मात्र सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा माधव नेपाल समूहका सांसदहरु लालबाबू पण्डित, तुलसी थापा, नन्दा चपाइ, गंगा चौधरी, माया ज्ञवाली, सबिना हुसियन, गोपाल बम र बिष्णु शर्मा सहभागी भएको बताएको...
काठमाडौँ। अन्नपूर्ण पोस्ट पत्रिकामा कार्यरत पत्रकारहरूले सामुहिक राजीनामा दिएका छन्। नेपाल न्युज इन्टरनेशनल प्रा.लि.बाट प्रकाशन हुँदै आएको उक्त पत्रिकाका पत्रकारहरुले २०७८ वैशाख ३ गतेदेखि लागू हुने गरी पत्रकारको हस्ताक्षरसहित सम्पादक अखण्ड भण्डारीलाई मंगलबार सामुहिक राजीनामा बुझाएका हुन्। अन्नपूर्ण पोस्टमा एक वर्षदेखि २० वर्षसम्म काम गरेका पत्रकारले राजीनामा दिएका छन् । संचारगृहले केही दिनदेखि लगातार राजीनामा मागेको माग्यै गरेपछि बाध्य भएर...
ओखलढुङ्गा। मङ्गलबारदेखि शुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ । नेपाल टेलिकमको टावर र बस्तीमा जानबाट भने सुरक्षाकर्मी अग्निरेखासमेत बनाएर नियन्त्रण प्रयास गरेका छन् । आगो निभाउन विभिन्न निकायका ६० भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । कति वन क्षेत्रमा कस्तो क्षति भयो...
  कञ्चनपुर। भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हँुदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आउनुभएको होटलमा बालिएको अगरबत्तीबाट गएराति आगलागी भएको हो । आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टिभी, फ्रिज, फर्निचर, इन्भर्टरलगायत सामग्री जलेर नष्ट भएको पीडित थापाले बताए । राति ९ः३० बजे होटल बन्द गरेर घर हिँड्नुभएका थापालाई माथिल्लो...
  सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली महाठग रहेको आरोप लगाएका छन् । सिन्धुलीमा कार्यकर्ता भेटघाटमा उनले केपी ओली हस्ताक्षर गर्ने र कार्यान्वयन गर्दै नगर्ने महाठग भएको आरोप लगाएका हुन् । ‘केपी ओली महाठग रहेछन्, यस्तो ठग अहिलेसम्म भेटिएको छैन । हस्ताक्षर धेरै गर्ने तर कार्यान्वयन गर्दै नगर्ने’ उनले भने । त्यस्तै ओलीले...
काठमाडौं । देशभरका जिल्ला, उच्च, सर्वोच्च, विभिन्न न्यायाधीकरण लगायतका अदालतमा मुद्दाको संख्या ३ लाख १७ हजार ५ सय २० छ। यस वर्षमात्रै देशभर २ लाख ११ हजार मुद्दा दर्ता भएका छन्। गत वर्षका बाँकी १ लाख ६ हजार मुद्दा जिम्मेवारी सरेका थिए। गत वर्ष कोभिड १९ को प्रभाव न्यायालयमा समेत देखिएको छ। न्यायालयमा गत वर्षको तुलनामा १० प्रतिशतले मुद्दा फर्छ्यौट...
- Advertisement -

POPULAR POSTS