भोजपुर जिल्ला आम्बोटे घर भई रोजगारीको सिलसिलामा मलेसियामा गाडी दुर्घटनामा परि असक्त भएका राजु तामाङलाई नेपाल तामाङ घेदुङ मलेसियाले आर्थिक सहयोग गरेको छ ।
मलेसियाको सुबाङ भन्ने स्थानबाट एक्कासी सम्पर्क बिहिन भएका तामाङलाई ४८ दिन पछि यूपीपीएम अस्पतालले नेपाल राजदुतावासलाई सम्पर्क गरेर तामाङको बिषयमा जानकारी गराएको थियो । उनलाई गाडीले ठक्कर दिएर घाइते बनाएको थियो ।
मलेसियामा अवैधानिक रुपमा बस्दै आएका...
Flash News
मलेसियामा निधन भएका छेदु मण्डलको परिवारलाई “हेल्प मधेसी जोहर”को आर्थिक सहयोग
BIPEN Ulange -
सुरेन्द्र महतो
मलेसिया । मलेसियामा निधन भएका छेदु मण्डलको परिवारलाई "हेल्प मधेसी जोहर" मलेसियाले आर्थिक सहयोग गरेको छ । संस्थाले मण्डललाई २८ हजार १५१ रुपैयाँ नगद रकम सहयोग गरेको हो ।
मृतक मण्डलको परिवारको आर्थिक अवस्था निकै नै कम्जोर भएको जानकारीपछि आर्थिक सहयोगको अपिलसहित "हिमाल टाईम्स"मा "मलेसियामा निधन भएका छेदु मण्डलको परिवारलाई आर्थिक सहयोगको खाचो" नामक शिर्षकमा समाचार प्रकाशि भएको थियो...
नेपाल प्रहरीले रु एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले उच्च अदालत पाटनको विसं...
ऐजेन्सी । मलेसियामा कोरोना संक्रमणका जम्मा बिरामिकाे ९५ प्रतिशत बिरामि निकाे भएका छन्। आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २२० जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार २१९ जना रहेकाे छ । मलेसियामा हालसम्म ३ लाख २७ हजार २५३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै आज...
एजेन्सी। फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमितहरु बढेपछि विदेशी नागरिकका लागि यात्राको अनुमति रद्द गरिएको बताइएको छ । फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरुमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ । यो अस्थायी यात्रा अनुमतिमा लगाइएको समाचारमा जनाइएको छ ।
प्राप्त समाचारअनुसार यहाँको सरकारले मंगलबार राति सो सूचना जारी गरेको छ । उक्त सूचनामा विदेशी नागरिकलाई फिलिपिन्सभित्र छिर्न नदिइने र त्यहाँ रहेका विदेशीहरुलाई...
बाँके। बर्दियाको ठाकुरबाबा नगरपालिका–७ मोहनपुर बस्ने ६२ वर्षीय दल्ली रावतलाई बाघले आक्रमण गर्दा मृत्यु भएको छ । मङ्गलबार घाँस काट्न भनी घरबाट रावतसहित तीन महिला बर्दिया राष्ट्रिय निकुञ्जको बगौरा भन्ने स्थानमा गएको बेला घटना घटेको हो ।
बाघले रावतलाई आक्रमण गरेको थाहा पाएपछी निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाका देवीदत्त गणका गणपति दिनेश कार्कीको टोली र इलाका प्रहरी कार्यालय बगनाहाबाट गएको...
सुर्खेत । फेरि कर्णाली प्रदेश सरकार परिवर्तनको खेल सुरु भएको छ । यसअघी पार्टी एकीकृत रहेकै अवस्थामा सरकार फेर्ने असफल प्रयास भएको थियो । फेरि एमाले प्रदेश इञ्चार्ज यमलाल कँडेल समूह सरकार ढाल्न लागिपरेको हो ।
बुधबार बसेको केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बैठकमा एमाले प्रदेश इञ्चार्ज कँडेल...
काठमाडौँ। नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले राससलाई जानकारी दिए ।
महासङ्घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ । चैत ७...
काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रिय भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेन पार्टी प्यालेसमा सुरु भएको भेला बिहीबारसम्म चल्नेछ ।
भेलामा देशैभरका नेता-कार्यकर्ताको उल्लेख्य उपस्तिथि रहेको छ भने पुराना कम्युनिस्ट नेताहरु पनि यो समूहको भेलामा सहभागी भएका छन् ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री खडग प्रसाद ओलीले पार्टीमा एक्लौटी गरेको भन्दै नेपाल -खनाल समुह असन्तुष्ट रहेको छ ।
एजेन्सी। अमेरिकको जोर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मारिनेहरुमा धेरैजसो एसियाली मुलका महिलाहरु रहेका छन् । प्रहरीले तीन वटा मसाज केन्द्रमा भएको आक्रमणमा संलग्न रहेको आशंकामा एक २१ वर्षीय श्वेत जातिका पुरुषलाई पक्राउ गरेको छ ।
जोर्जिया राज्यमा केही समयदेखि एसियाली मुलका अमेरिकी नागरिक र उनीहरुले सञ्चालन गरेका...

















