Home Blog Page 1377
समीर मल्ल हरियाणा । मार्च १४ मा बझाङ नेपाली काङ्ग्रेस बझाङ-भारत जनसम्पर्क समिती हरियाणा राज्य समितिको प्रथम अधिवेशन तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गोबिन्द खातिको अध्यक्षतामा नयाँ समिति गठन गर्दै अधिवेशन सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा विभिन्न कलाकारहरुले प्रस्तुति राखेका थिए भने विभिन्न राजनीतिज्ञहरुको उपस्थिति रहेको आयोजकमध्येका उमेश रावलले जानकारी दिए । उनका अनुसार कार्यक्रमको अवसरमा मृगौला पीडित...
सुरेन्द्र महतो मलेसिया । हेल्प मधेसी मलेसियाले विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । हेल्प मधेसी मलेसियाका शाखा "मलेका दलान" र "शाहआलम दलान"ले एकैदिन दुई पीडित परिवारलाई सहयोग गरेको हो । परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएर समस्यामा रहेका धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिका -३ भरतपुरका रामभगत दासको परिवारलाई हेल्प मधेसी मलेसिया शाहआलम दलानले २७ हजार रुपैयाँ नगद सहयोग गरेको छ...
काठमाडौं । आर्थिक अभावले स्वास्थ्य उपचार गर्न नसकेकी सल्यानकी मिना ओली "खडका"लाई २ लाख २७ हजार ६०८ रुपैयाँ नगद सहयोग गरिएको छ । विभिन्न सहयोगीहरुको पहलमा उक्त सहयोग रकम जुटेको हो । सल्यानको दार्मा गाउँपालिका वर्डा नम्बर -५ भालु खोला निवासी मिना ओली "खड्का" विगत १६ महिना अगाडि भिरबाट लडेर मेरुदण्डमा गम्भीर चोट लागेर घाइते भएपछि अहिले अशक्त छिन् ।...
सुर्खेत । जबर्जस्ती करणीको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो । वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर करणी गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी...
हेटौंडा । मकवानपुरकै विकट मानिने राक्सिराङ गाउपालिकाको वडा नं ९ मा सुविधासम्पन्न पक्की प्रहरी चौकी निर्माण भएको छ । राक्सिराङ ९ मा निर्माण सम्पन्न गरिएको प्रहरी चौकि कान्द्राङको भवनको सोमबार एक कार्यक्रमका बीच बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय का सचिव मदन भुजेलले उदघाटन गरेका छन् । कार्यक्रममा उनले प्रहरीको पहुँच कम भएका विकट क्षेत्रमा पनि अबका दिनमा शान्ति...
  विराटनगर । बुवाआमाले छाडेर हिँडेका एक शिशुको आइतबार राति नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। ती शिशुलाई एनआईसीयूमा भर्ना गरेपछि बुवाआमा चार दिनअघि सम्पर्कविहीन भएका थिए। उपचार खर्च तिर्न सक्ने अवस्था नभएको भन्दै उनीहरू भागेको पाइएको प्रहरीले जनाएको छ। शव व्यवस्थापन गर्न समस्या भएपछि प्रहरीले शिशुका बुवा मोरङको जहदागाउँपालिका–७ सिर्सियाका २४ वर्षीय राजा मरण्डीलाई नियन्त्रणमा लिएको छ। मरण्डीलाई पक्राउ गरी...
  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् । राष्ट्रपति भण्डारीले भोलि मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएकी हुन । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा लगायतलाई बोलाइएको छ ।
सुरेन्द्र महतो महेन्द्रनगर । प्रदेश न. २ धनुषाको मिथिला नगरपालिका वडा नं.४ पुष्पवलपुरमा दुई दिवसीय सन्त सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । मिथिला नगरपालिका वडा नं. ४ पुष्पवलपुरस्थि सत्य कवीर धर्म संस्था कुट्टीको तेस्रो साधारणसभा तथा २ दिने सन्त सम्मेलन (कवीर पन्थ जनचेतना अभियान) भव्य रुपमा सम्पन्न भएको हो । कुट्टीका अध्यक्ष सन्त रामचन्द्र महतोको अध्यक्षता तथा जनकपुरस्थित कवीर बाल...
  काठमाडौँ । नेपालमा सोमबार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ । त्यस्तै थप ७५ जना कोरोनामुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ७१ हजार ४०१ जना कोरोनामुक्त भएका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि...
  काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँगको वार्तालाइ तिव्रता दिने निर्णय गरेको छ । पार्टीले सत्ता समीकरण तथा समसामयिक राजनीतिक अवस्था बारे निकास दिन संसदभित्रका दलहरुसंग वार्ता गर्ने निर्णय गरेको हो । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको माओवादी केन्द्रीय कमिटी बैठकले मुख्यतया दुई दलसँग वार्ता गर्ने भन्दै केहि दिनका लागि केन्द्रीय कमिटी बैठक स्थगित गर्ने निर्णय...
- Advertisement -

POPULAR POSTS