एजेन्सी । लिल्म आरआरआर" मा आलिया भट्टको नयाँ अवतार भारतिय फिल्म नगरीमा चर्चा पाएको छ । फिल्ममा आलिया सीताको भूमिकामा छिन। उनको भूमिकालाई सबैले मन पराएको हो ।
फिल्मको भूमिका बारे केही जानकारी दिदै आलियाको पहिलो लुक सार्वजनिक भएपछि धेरैले राम्रो मानेको निर्माण पक्षले जनाएको छ । आलियाको पहिलो लुक फिल्मबाट आउने बित्तिकै यो सोशल मीडियामा भाइरल भएको छ।
फिल्ममा दक्षिण...
रोल्पा । लुङ्ग्री गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्दै घरमा हुने प्रसूतिलाई शून्यमा झार्ने अभियान थालनी गरेको छ । घरमा हुने सुत्केरीले आमा तथा नवजात शिशुुका स्वास्थ्यमा सङ्क्रमण देखिएको जनाउँदै गाउँपालिकाले यसको अन्त्य गर्न सो अभियान शुरुआत गरेको हो । यसले मातृ तथा बाल मृत्युदरमा कमी ल्याउन समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
वडा नं १ पाङलाई घरमा हुने सुत्केरी...
Flash News
प्रधानमन्त्री ओलीबिरुद्ध अविश्वासको प्रस्ताव नलैजाने तर अरुले लिए समर्थन गर्ने : नेता पौडेल
BIPEN Ulange -
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताएका छन् । सदरमुकाम कुश्माबजारमा आज बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान र संसद्माथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व हुने बताए ।
वरिष्ठ नेता पौडेलले कांग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्ध आफूले अविश्वास प्रस्ताव नलैजाने...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी कार्यालय धुम्बाराही बैठक जारी छ ।
बैठकमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, बिष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ सहभागी छन्। नेता नेपाल समूहबाट उनीसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट सहभागी छन्।
पुनःस्थापित एमालेभित्र...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो समूहको बैठक बोलाएका छन् । गौतम निकट एक नेताका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरुको बैठकबाट एमालेका सबै पदाधिकारी खारेज गरेपछि गौतमले बैठक बोलाएका हुन् ।
यसअघि एमाले अध्यक्ष तथा प्रधानमन्त्री खडग प्रसाद ओलीको कदमले एकताको ढोका बन्द गरेको उनले बताएका थिए ।
सुर्खेत । नेकपा एमालेको केन्द्रीय सदस्य बनेका कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट माओवादी केन्द्रमै फर्किएका छन् । दुई दिनअघि मात्रै नेकपा एमालेको केन्द्रीय सदस्य भएका सांसद विष्ट पुनः माओवादी केन्द्रमै फर्किएका हुन् ।
आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्तापछि सांसद विष्ट पार्टीमा फर्किएको माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् ।
एमाले अध्यक्ष तथा...
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टीमा विधानविपरित गरिएका निर्णयलाई वैधानिकता नदिन भन्दै निर्वाचन आयोगलाई पत्र बुझाएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले जिम्मेवारी बाँडफाँडका साथै केन्द्रीय सदस्य मनोनित गरेपछि आइतबार नेपाल समूहले आयोगमा पत्र लेख्दै त्यसलाई कार्यान्वयन नगर्न माग गरेको हो ।
नेपाल समूहको...
Flash News
नौसय बिग्हा युवा समूहद्वारा अपाङ्ग तथा दृष्टिबिहिन परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग
BIPEN Ulange -
सुरेन्द्र महतो
धनुषा । "सेवा र सहयोग नै मानव धर्म हाे "मुल मान्यता राख्दै "नौसय बिग्हा समाज सहयोगी युवा समूह"ले पुनः एक विपन्न परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ ।
संस्थाले आइतबार धनुषा जिल्लाको सबैला नगरपालिका-३ सबैलाको चमरटोली बस्तिमा शारीरिक रूपले अपांग भोली महारा र दृष्टिबिहिन जयकाला महारा दम्पतीलाई नगद दश हजारसहित खाद्यान्न तथा कपडा सहयोग गरेको हो ।
संस्थाले एक...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २१० जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ३५४ जना रहेकाे छ । मलेसियामा हालसम्म ३ लाख २३ हजार ७६३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै आज १ हजार ७८२ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ३...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले बिप्लवको राजनीतिक एजेण्डा स्पष्ट नभएको बताएका छन ।
नेकपा क्रान्तिकारी माओवादी सम्वद्ध जबस मोर्चाले आइतबार काठमाडौंमा आयोजना गरेको बिरोध सभा बैद्यले बिप्लव समूहलाई शान्तिपूर्ण राजनीतिक धारमा ल्याउनु सकारात्मक भएपनि राजनीतिक एजेण्डाबारे स्पष्ट पार्नुपर्ने बताए ।
उनले राजनीतिक खेलका लागि जनताको रगत र बलिदानी संग खेल्न नहुने तर्क गरे । दलहरु सत्ताका...

















