डर्विन, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) राज्य समन्वय परिषद्को आगामी कार्यकाल (२०२५–२०२७) का लागि महिला उपसंयोजक पदमा प्रमिला खड्काले औपचारिक उम्मेदवारी घोषणा गरेकी छन्।
वित्तीय क्षेत्रको अनुभव, योगमार्फत मानसिक स्वास्थ्य प्रवर्द्धन, र महिलाको आर्थिक तथा सामाजिक सशक्तिकरणका अभियानमा सक्रिय खड्काले आफूलाई "पारदर्शी, समर्पित र उद्देश्यपूर्ण" नेतृत्वका रूपमा प्रस्तुत गरेकी छन्।
समर्पण, सीप र सेवा–खड्काको परिचय
प्रमिला खड्का विगत...
अस्ट्रेलिया
एनआरएनए एनटी युवा उप-संयोजक पदका लागि योगेन नाल्बो लिम्बुको उम्मेदवारी घोषणा
Himal Times -
डर्विन, अष्ट्रेलिया – आगामी गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) को कार्यकाल २०२५–२०२७ का लागि हुने निर्वाचनमा योगेन नाल्बो लिम्बुले युवा उपसंयोजक (Youth Deputy Coordinator) पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
जिम्मेवारी र समर्पणको भावनासहित उम्मेदवारी
योगेनले एनटीमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सम्बोधन गर्दै लेखेका छन्: “यो उम्मेदवारी केवल पदका लागि होइन, यो हाम्रो युवाहरूको क्षमता, आवाज...
काठमाडौं, २६ असार । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले खानेपानीप नदिने खानेपानी मन्त्री प्रदिप यादवको राजीनामा माग गरेको छ ।
खानेपानीको माग गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालय घेराउ गर्दै उनीहरुले सरकार बिरुद्ध चर्कोनाराबाजी समेत गरेका छन् ।
आज (बिहीबार) सुकुम्बासी संघले काठमाडौंको त्रिपुरेश्वर स्थित केयूकेएलको कार्यालय घेराउ गर्दै शुद्धखानेपानीको व्यवस्था गर्नुपर्ने माग...
क्यानबेरा, अष्ट्रेलिया – आगामी गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया ACT राज्य समन्वय परिषद् (SCC) निर्वाचनका लागि रञ्जित रेग्मीले सदस्य पद (2025–2027 कार्यकाल) का लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
“संयुक्त प्रयासका लागि एकताको संकल्प” भन्ने मूल सन्देशसहित रेग्मीले आफू प्रतिनिधित्व, एकता र साझा प्रगतिमा आधारित नेतृत्वका लागि उभिएको स्पष्ट पारेका छन्।
व्यक्तिगत यात्रा र दृष्टिकोण
उनले नेपालदेखि अष्ट्रेलियासम्मको आफ्नो यात्रा...
ललितपुर २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएका छन् ।
राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘टिम स्पिरिट’ का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषद्लाई निर्देशन दिए।
नेपाल क्रिकेट...
डर्विन, अष्ट्रेलिया — आगामी गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) को राज्य समन्वय समिति (SCC) निर्वाचन २०२५–२०२७ कार्यकालका लागि हेम पौडेल (हेमू) ले सदस्य पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
उनले विगत पाँच वर्षदेखि डर्विनलाई आफ्नो घरजस्तै मानेर खेलकुद र सामाजिक सेवामा निरन्तर योगदान दिँदै आएका छन्। साथै, NANT (Nepalese Association of Northern Territory) मा संयुक्त सचिव...
काठमाडौँ, २६ असार । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा मनसुनजन्य विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण गर्न चीन सरकारसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।
मन्त्रालयमा विहीबार आयोजित ‘मनसुनजन्य विपद्को पूर्वतयारी र व्यवस्थापनसम्बन्धी कार्यक्रम–२०८२’ मा बोल्दै मन्त्री खड्काले नेपालका अधिकांश नदीहरू चीनको भूभागबाट आउने भएकाले बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपका पूर्वसूचना तथा रोकथामका लागि दुबै देशबीच प्राविधिक तथा सूचना...
डर्विन, अष्ट्रेलिया — आगामी गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) को कार्यकाल २०२५–२०२७ का लागि हुने निर्वाचनमा मुकुन्द खरेलले युवा सदस्य (Youth Member) पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
युवाप्रतिको समर्पण र समुदायप्रतिको प्रतिबद्धता
उनले एनटी र समग्र अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई सम्बोधन गर्दै लेखेका छन्: “यो यात्रा ठूला वाचा होइन, तर साना र स्थायी प्रयासमार्फत हाम्रो साझा...
अस्ट्रेलिया
एनआरएनए एनटी राज्य सचिव पदमा आकाश बी.सी. (बुढाथोकी क्षेत्री) को उम्मेदवारी घोषणा
Himal Times -
डर्विन, अष्ट्रेलिया — आगामी २०२५–२०२७ कार्यकालका लागि हुने गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) को राज्य समन्वय परिषद् (SCC) निर्वाचनमा आकाश बी.सी. (बुढाथोकी क्षेत्री) ले राज्य सचिव पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै भनेका छन्: “यो पदप्रति गर्व र जिम्मेवारीको गहिरो भावनाका साथ म उम्मेदवार बनेको हुँ। हामी सबै मिलेर NT को नेपाली...
काठमाडौं, २६ असार । काठमाडौं गुखार्जले मोन्टी देसाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि नेपालका लागि पुर्व राष्ट्रिय कोच देसाईलाई नियुक्त गरेको हो ।
काठमाडौं गोर्खाजले मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हाे । उनी काठमाडौं गोर्खाजका मार्की प्लेयर हुन् ।
मोन्टीले सन् २०२३ देखि २०२५ सम्म नेपाली राष्ट्रिय पुरुष टोलीको क्रिकेट टिमका पूर्व प्रशिक्षकको जिम्मेवारी...

















