Home Blog Page 1381
  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा खारेज गरी एमाले र माओवादी केन्द्रलाई ब्युँताउने सर्वोच्च अदालतको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई आज बुटवलमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले ‘जन्मिएको बच्चालाई फेरि आमाको गर्भमा पुर्‍याइदिने परिघटनाले देशमा कुनै अनिष्ट हुँदैछ कि भन्ने आशंका उब्जाएको बताएका छन् । पछिल्लो समय...
  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज अपराह्न ३ः०० बजे बस्ने बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशन, बदलिँदो राजनीतिक सत्ता समीकरणलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले आजै जनता समाजवादी पार्टी नेपालसँग पनि समसामयिक राजनीतिक विषयमा...
काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच नयाँ सरकार बनाउनेबारे छलफल हुने भएको छ । शुक्रबार दिउँसो ४ बजेका लागि देउवाले जसपाका नेताहरुलाई बुढानिकलण्ठ बोलाएका छन । जसपासँगको बैठकमा प्रतिनिधि सभा पुनस्स्थापित संसद्‌ सञ्‍चालन, जसपाको मागबारे पनि छलफल हुने बताइएको छ ।
रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बुटवल पुगेका छन् । माओवादी ब्युतिएपछि प्रचण्ड पहिलोपटक उपत्यका बाहिर निस्किएका हुन । आजदेखि शुरु हुने राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेशन उद्घाटन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवल पुगेका छन् । त्यहाँ उनले पत्रकारको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । आजदेखि तीन दिनसम्म चल्ने अधिवेशनको...
  सल्यान । महाशिवरात्रि एवं सेना दिवसका अवसरमा सल्यान जिल्लामा तैनाथ सबुज गणले बिहीबार पाँच किमी दूरीको दौड प्रतियोगिता आयोजना गरेको छ । चारवटा उमेर समूह महिला र पुरुषका लागि बेग्ला बेग्लैरूपमा आयोजना गरिएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरियो । नेपाली सेनाका १९ नं बाहिनीपति सहायकरथी मदनकुमार केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागार्इँ,...
  रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका–६, गुलरियाका २६ वर्षीय दिनेश लोधको ज्यान अभियोगमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बाट रामवरण यादवलाई रुपन्देही प्रहरीले पक्राउ गरेकोे छ । आफ्नी श्रीमतीसँग शारीरिक सम्बन्ध राखेको थाहा पाएपछि यादवले लोधको ज्यान लिएको प्रहरीको दाबी छ । गत मङ्सिर १७ गते बिहान ७ः३० बजे गैडहवा गाउँपालिका–६ स्थित पर्सा कलौनी सडक खण्डको पूर्वी किनारमा लोधको शव फेला परेको...
हिमाल टाइम्स मलेसिया । किराँत राईयायोक्खा मलेसिया पेनाङ शाखाले आफ्ना अध्यक्ष केदार राईलाई विदाई गरेको छ । मलेसियाको करार अबधि पुरा गरि नेपाल फर्कन लागेका अध्यक्ष राईलाई किराँत राई यायोक्खा मलेसियाका केन्द्रीय सचिब केवल कुलुङको उपस्थितिमा एक बिदाई कर्यक्रम मार्फत समितिले आज बिहिवार  विदाई गरेको हो । कार्यक्रममा बोल्दै राईले आफ्नो कार्यकालमा सबैले सहयोग र साथ दिएकोमा खुसि ब्यक्त गर्दै धन्यबाद ज्ञपन...
  काठमाडौँ । नेपालमा बिहीबार थप ९७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७० पुगेको छ । त्यस्तै थप ६६ जना कोरानामुक्त हुँदा हाल सम्म दुई लाख २१ हजार ११६ जना संक्रमित निको भएका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा...
  काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले अध्यक्ष खड्गप्रसाद ओलीको एकलौटी गतिविधिविरुद्ध वक्तव्य जारी गर्ने भएका छन् । आज उनीहरुको निकट स्थायी कमिटि बैठकले ओली गतिविधि पार्टीको आन्तरिक एकताविपरीत भएको भन्दै वक्तव्य जारी गर्ने भएका हुन् । सर्वोच्च अदालतको फैसलाका कारण पूर्ववत पार्टीमा फर्किएका माधव पक्षलाई ओली पक्षले तथानाम गाली गरिरहेका छन् । ओलीको गतिविधिप्रति माधव पक्ष...
काठमाडौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थता र संसद्मा देखिएका बेथितीको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन । उनले भने,,“निर्वाचनका लागि तयार हुन म आम मतदाता समक्ष आग्रह गर्दछु ।” प्रेस सेन्टर पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रिया सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जानुपर्छ भने । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पोखरेलले...
- Advertisement -

POPULAR POSTS