Flash News
कोरियामा रहेका विदेशीले अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने, नगर जरिवाना लाग्ने
BIPEN Ulange -0
एजेन्सी । दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई अनिवार्यरूपमा कोभिड-१९ परीक्षण गर्न निर्देशन दिइएको छ। पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि कोरियामा रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि यस्तो निर्देशन दिएको हो।
ख्यादङ्गि प्रान्तको स्थानीय प्रशासनले यही मार्च २२ तारिख (चैत ९ गते) भित्र यहाँ रहेका सम्पूर्ण विदेशीलाई अनिवार्य परीक्षण गर्न निर्देशन दिएको छ। स्थानीय...
काठमाडौं । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ। ओलीले कुनै पनि बेला संसद्मा आफ्ना पक्षमा बहुमत सिद्ध गर्नुपर्ने अवस्था आएको छ।
संसद्का अबका बैठकमा आएका कुनै पनि प्रस्ताव वा विधेयक पारित गराउन ओलीलाई प्रमुख चुनौती छ। संविधानविद् डा विपीन अधिकारी भन्छन्, ‘संसद्मा...
Flash News
रुकुमको मनकामना हस्पिटलमा छाला तथा गुप्त रोग सम्बन्धि २ दिने शिविर सम्पन्न
BIPEN Ulange -
रुकुम (पश्चिम) । जिल्लाको मुसीकोट नगरपालिका -५ स्थित बागबजारमा रहेको मनकामना लाईफ केयर हस्पिटलको आयोजनामा छाला सौन्दर्य तथा गुप्त रोग सम्बन्धि शिविर सम्पन्न भएको छ । शिविर यही फागुन २४ र २५ गते उक्त हस्पिटलमा बसेको थियो ।
शिविरबाट एक सय ८४ जना बिरामीहरुले सेवा लिएको हस्पिटल प्रमुख डाक्टर यज्ञ प्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार रुकुममा यस्तो किसिमको...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार १९१ जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ४४८ जना रहेकाे छ । मलेसियामा हालसम्म ३ लाख १७ हजार ७१७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै आज २ हजार १३७ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये २...
काठमाडौं । नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ९७३ पुगेको हो ।
पछिल्लो २४ घन्टामा ६३ जना निको भएर फर्किएपछि कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ५० पुगेको छ। आज निधन हुनेको सङ्ख्या शुन्य रहेको छ भने अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०१२...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड " र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरका साथै वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटवार्ता भएको छ ।
बुधबार र मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी दल जसपासँग वार्ता गर्ने निर्णय गरेसंगै माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जसपा नेताहरुसंग छलफल चलिरहेको दाहालका प्रेस संयोजक विष्णु...
काठमाडौं । नेपाली राजदुतावास मलेसिया भोलि बिहिवार बन्द रहने भएको छ । दुतावासले बुधबार एक सुचना जारी गर्दै जनवरी मार्च ११ बिहिबार दुतावासका सेवाहरु बन्द रहने जानकारी दिएको हो ।
फागुन २७ गते परेको महाशिवरात्रिको अवसरमा सो दिन राजदूतावासको नियमित कन्सुलर सेवाहरु बन्द रहने दुतावासले उल्लेख गरेको छ । यद्यपि आकस्मिक सेवा लिनको लागि यस अवधिमा राजदूतावासको हटलाईन नम्बर ०१६-२४७२७७७...
काठमाडौं । सत्तारूढ नेकपा एमालेका नेता झलनाथ खनालले आफूहरू अब यही एमाले नेतृत्वको सरकार जोगाउने प्रयासमा लाग्ने बताएका छन्।
नेकपा रहदासम्म प्रचण्ड-माधव समुहमा लागेका र हाल सर्वोच्चको फैसला संगै एमालेमा फर्किएका खनालले बुधबार संसद बैठकबाट बाहिरिँदै खनालले भने,‘अहिले नेकपा एमालेको सरकार छ, यसैलाई जोगाउनतिर लाग्छौं।’
प्रतिनिधिसभाको बैठक गत असारयता निधन भएका सांसदहरुप्रति शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।सभामुख अग्नि...
काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले खर्च व्यवस्थापनका लागि शुरु गरेको ‘वन्यजन्तुको अविभावकत्व कार्यक्रम’ अनुसार संरक्षित वन्यजन्तुको खर्चको जिम्मेवारी लिने व्यक्ति र संस्था बढ्दै गएका छन् ।
चिडियाखानाले कोभिड–१९ को प्रभावका कारण वन्यजन्तुको आहारा, स्याहार र स्वास्थ्योपचारमा आवश्यक पर्ने खर्च एवं आम्दानीबीच असन्तुलन भएपछि खर्च जुटाउन सो कार्यक्रम शुरु गरेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सवका...
काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानको विकल्प अब नभएको बताएका छन् ।
बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको विचार राखे ।
“नेपाल कम्युनिष्ट पार्टी पुरानै अवस्था (एमाले र माओवादी)मा फर्किए, सहज रुपमा अब संसद् चल्न सक्दैन”, उनले...

















