लघुकथा- हल
लेखक - आलोक कुमार सातपुते
(हिन्दीबाट नेपाली अनुवाद - श्री एकदेव अधिकारी)
त्यो विचारकले त आफ्नो उग्र विचारहरूबाट मानिसहरूलाई छिटै नै प्रभावित गर्न सक्छ। आजभोली त उसले राज-धर्मको विरूद्धमा पनि बोल्न थालेको छ। हाम्रो लागि त ऊ दिन-प्रतिदिन खतरनाक हुँदै जाँदै छ। छिट्टै नै उसलाई ठेगान लगाउनु पर्छ – राजा ले आफ्नो सल्लाहकारसँग भन्यो।
“महाराज यसो गरि बक्सियोस्, राज्यका सबै मूर्तिकारहरूलाई...
काठमाडौं । लोक सेवा आयोगले खरिदार पदको विज्ञापन खुलाएको छ। आयोगले खुल्ला र समावेशी गरि विभिन्न सेवा समुहमा विज्ञापन खुलाएको हो ।
आयोगले खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा खरिदार पदमा दरखास्त आह्वान गरेको हो ।
दरखास्त दिने अन्तिम मिति चैत्र १७ गतेसम्म रहेको...
काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दै छ । सर्वोच्चले पुनःस्थापना गरेको प्रतिनिधिसभा बैठक २३ फागुनमा बसेसंगै सुचना टाँस गरेर स्थगित बठक आज बोलाइएको हो ।
२३ गतेको प्रतिनिधिसभा बैठक राम्रोसँग चल्न सकेन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि त्यो दिन प्रतिनिधिसभा बैठक स्थगित भएको थियो । त्यो बैठकलाई पुष्पकमल दाहाल प्रचण्ड र...
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (आईएनएस) को महिला समिति र अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्रको संयुक्त आयोजनामा आइतबार विश्वभरका नेपालीले एक भव्य कार्यक्रमका गदै एकसाथ १११ औं नारी दिवस मनाएका छन् ।
कार्यक्रम महिला अध्ययन विज्ञ तथा साहित्यकार डा. रेणु थापा 'शोलु'को अध्यक्षतामा संचालन भएको थियो । सम्मेलनको मुख्य अतिथि काठमाडौं विश्वविद्यालयका पूर्व डिन प्राडा टंकनाथ शर्मा र अन्य अतिथिहरूमा प्राडा...
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको बहिर्गमनका लागि कांग्रेस र माओवादी केन्द्रले नयाँ समीकरणको कसरत सुरु गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार नयाँ सत्तासमीकरणबारे ‘सकारात्मक’ छलफल गरेका छन् ।
भेटमा प्रचण्डले समीकरणको नेतृत्व गर्न देउवालाई प्रस्ताव नै गरेका छन् । तर, कांग्रेस र माओवादी केन्द्रको मात्रै अंकगणितले नयाँ सरकार बन्न नसक्ने अवस्था रहेकाले देउवा र...
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीका शीर्ष नेताहरुलाई जानकारी नदिई नेकपा एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न कार्यदल गठन गरेका छन् ।
ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सत्ता साझेदारीबारे गृहकार्य गर्न दुबै दलले कार्यदल गठन गर्ने सहमति भएको पाइएको बताएको छ । यद्यपि जसपा सांसद लक्ष्मणलाल कर्णले रेशम चौधरीका मुद्दा फिर्ता लिनेलगायत विषयमा छलफल गर्न कार्यदल...
Flash News
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बोलाउने निर्णय, स्थायी कमिटी बैठक भोलि पुनः बस्ने
BIPEN Ulange -
काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी २९ फागुनमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । सर्वोच्च फैसलापछि आज बसेको माओवादी केन्द्रको स्थायी कमिटि बैठकले वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि पनि बस्ने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी...
काठमाडौँ। नेकपा मुख्यालय रहेको धुम्बाराहीमा नेकपा (एमाले) को बोर्ड राखिएको छ। नेकपाको सट्टा एमालेको बोर्ड राखिएको पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए।
सर्वोच्च अदालतको सोमबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन्।
२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गठन...
मानव शरीरमा १०७ वटा जीवितीय विन्दु हुन्छ । ती विन्दुमा आघात पर्दा मानिसको निधनसमेत हुनसक्ने भएकाले यस विषयमा जानकारी गराउन तीन दिने मर्म चिकित्सासम्बन्धी तालिम शुरु भएको छ ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरले सोमबारदेखि तीनदिने मर्म चिकित्सासम्बन्धी तालिम शुरु गरेको हो । आयुर्वेद स्वास्थ्य संस्थाका ३० कविराज र वैद्यलाई सोमबारदेखि तालिम शुरु गरिएको केन्द्रका कार्यकारी निर्देशक डा...
लघुकथा : योनीमा मृत्यु
इन्दिरा चापागाईं
"आमा! म स्कूल जान्न।" सधै उत्साहित भएर पढ्न जाने छोरीको यस्तो कुरा सुनेर आमा छक्क परिन्।
"के भयो र छोरी? के भनेकी त्यस्तो? पढ्नु पर्छ। ठूलो मान्छे हुनु पर्छ ।समाज र देशको लागि केही गर्नु पर्छ। असल मान्छे बन्नु पर्छ।राम्रो शिक्षाले नै असल बनाउँछ।"
"पढ्न पनि पर्या छैन मलाई।छोरीले मात्र असल बन्नु पर्ने हो र ?छोराले असल...

















