Home Blog Page 1384
  काठमाडौं । गएको मङ्सिरमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचनबाट निर्वाचित ५२ जना पदाधिकारीको हैसियत अब स्वतन्त्र हुने भएको छ । साथै जनताबाट निर्वाचित जनप्रतिनिधिको पद यथावत् रहने र कुनै दलमा प्रवेश गरेमा पद नजाने भएको छ । प्रमुख निर्वाचन आयुुक्त दिनेशकुमार थपलियाले भने, “उपनिर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पद तल माथि हुँदैन, उपयुक्त निरुपण गरिन्छ । त्यसका लागि...
  काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले पार्टी एकता अभियानलाई सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ । गौतमनिवास भैँसेपाटीमा सोमबार बसेको पदाधिकारी बैठकले एकताको विकल्प नभएको निष्कर्ष निकालेको हो । बैठकले नेताहरूलाई हठ त्यागेर अघि बढ्न आग्रह गरेको छ । पूर्वएमाले एकीकृत भएपछि मात्रै अभियानका नेता तथा कार्यकर्ता सम्बन्धित कमिटीको बैठकमा सहभागी हुने एक सदस्यले जानकारी दिए...
  काठमाडौं । प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ। आज पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । संवैधानिक हिसावले पनि अब आफूहरु पुराना पार्टीमा फर्कनु परेको उनले बताए। नेकपाको रुपमा आजको स्थायी समिति बैठक नै अन्तिम भएको उनले बताए। यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता...
काठमाडौं । नेपालमा थप ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ६६ जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ७२१ पुगेको छ। पछिल्लो २४ घन्टामा ५८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ८८६ पुगेको छ। अहिलेसम्म...
सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा कार्यरत विशेषज्ञ सेवा अन्तर्गतका ५८ जना करार स्वास्थ्यकर्मीहरुले दुई महिनादेखि तलब नपाएको भन्दै करार स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । आन्दोलित स्वास्थ्यकर्मीहरुले अस्पतालका निर्देशक डा. डम्बर खड्का, मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै फागुन मसान्तभित्र तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् । साथै, फागुन मसान्तभित्र आफ्ना माग सुनुवाइ...
  एजेन्सी । यमनको राजधानी सहरस्थित एक आप्रवाशी शिविरमा भएको आगलागीमा परी आइतबार कम्तीमा पनि आठ आप्रवासीको ज्यान गएको बताइएको छ । त्यस शिविरमा भएको आगलागीमा उक्त शिविरका सुरक्षा गार्डहरू पनि परेको बताइएको छ । यस क्रममा अरु केही संख्यामा घाइते भएका पनि अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ । यस आगलागीमा परी आठ व्यक्तिको मृत्यु भएको पुष्टि गरियो र मृत्यु हुनेहरूको...
काठमाडौं । यतिबेला नेपाली राजनीति निकै तरगिंत भएको छ । ५ पुसमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले जीवित रहेको प्रतिनिधिसभा भंग गर्ने एकलौटी निर्णयदेखि तातेको राजनीतिक माहोल आइतबार सर्वोच्च अदालतको फैसलासँगै झनै गरम बनेको छ । विशेषतः सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेललाई दिएर ओली–प्रचण्डको नेकपा बदर गरेपछि त्यसपछिका घटनाक्रम झनै तातिएका छन् । बल्ल–तल्ल बसेको प्रतिनिधिसभा बैठकमा पनि नेकपा विवाद प्रवेश...
महोत्तरी । ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई सुतिरहेकै अवस्थामा यही फागुन १० गते राति घरैबाट अज्ञात समूहले बेपत्ता पारेकामा अहिलेसम्म उनीहरुको कुनै...
  काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै साबिकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि त्यसका नामबाट निर्वाचित जनप्रतिनिधिको अवस्था के हुन्छ भन्ने अन्योल उत्पन्न भएको छ । एकीकरण भइ बनेको नेकपा अवैध भएकाले सो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि पनि अवैध हुने बताउदै आएको छ । सर्वोच्चको निर्णयबाट निर्वाचन आयोगमाथि समेत प्रश्नचिन्ह खडा भएको छ । फैसला लगत्तै एकीकरणपछि...
  काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड-माधव नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठकको समय सरेर ३ बजे बस्ने भएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठकन अनुसार, ‘सर्वोच्च अदालतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बारेमा गरेको फैसलाको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीको बैठकबाट निर्णय...
- Advertisement -

POPULAR POSTS