Home Blog Page 1385
काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापा सर्वोच्च अदालतको फैसला संसद्का दुवै सदनमा कार्यान्वयन हुने सम्भावना नरहेको बताउँछन् । ‘दुवै दल एकीकृत भएपछि राष्ट्रिय सभामा सदस्य बनेका र प्रतिनिधिसभामा निर्वाचित भएका सांसदको पद कसरी बदर हुन्छ? तिनीहरूलाई कसरी छुट्याउने? यो फैसला संसद्मा लागू हुने देखिँदैन,’ उनले भने, ‘अदालत त कुनै दलको एकीकरणको प्रक्रियामा प्रवेश नै गर्न पाउनु हुन्न । प्रधानमन्त्रीलाई एकछिन...
कविता - 'पढ् छाेरी' कल्पना बस्याल १११औ महिला दिवसका दिन सोच्दै छु मेरो आमाले मेरो लागि दिनहुँ रट्नु भएको एक मात्र मन्त्र ‘पढ् छोरी’ उहाँले जे भोग्नु त्यहि भोग्नु नपरोस् भनेर बारम्बार चिच्याएको मन्त्र ! शिक्षाले ज्ञानको ढोकाको चाबी त दियो आमा महिलाको स्वतन्त्रताको ताला चाबी त हिजो र आज पनि बा, श्रीमान् अनि पितृसतात्मक मनस्थिति बोकेको सरकारको निति र निर्णयको हातमा नै त छ ॥ गर्व लाग्छ बुबाको नाम फारमै पिच्छे लेख्न पाउँदा कहिले आउँछ आमा...
काठमाडौं । प्रचण्ड–नेपाल समूहले संसदको बैठक बहिस्कार गरेका छन्। सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि आइतबार बसेको संसद बैठकमा कार्यसूचीमा सरकारले ल्याएको अध्यादेश पनि राखिएको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन्। त्यस्तै, प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदले नाराबाजी गरेका छन् आइतबार अपरान्ह बैठकमा सरकारका तर्फबाट अध्यादेश पेश भएपछि विरोधमा उनीहरूले रोस्टम घेर्दै विरोध गरेका छन्। प्रतिनिधि सभा बैठकमा...
  पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । ठूलो पानी पर्ने सम्भावना भने नरहेको तथा मङ्गलबारदेखि मौसम सुधार हुने मौसमविद् शान्ति कँडेलले बताउनुभयो...
  काठमाडौं । खारेजीमा परेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले वास्तविक अर्थको एकता गर्न ढोका खोलिदिएको बताएका छन् । ‘पार्टीहरुलाई एकीकरण पूर्वको अवस्थामा पुर्‍याइदिएको उनलेे बताएका हुन । ज्ञवालीका अनुसार एकताको ठोस् गन्तव्यमा पुग्ने ढोका खुलेको पनि बताए । वास्तविक अर्थमा वैज्ञानिक, वस्तुनिष्ठ र सही आधारमा पार्टी एकताको लागि ढोका खोलिदिएको छ’।...
  काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गरिदिएको छ । सर्वोच्चले ऋषि कट्टेलले पहिलै दर्ता गरेको नेकपालाई मान्यता दिएको हो । सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा जारी रिटमाथि फैसला गर्दै आइतबार यस्तो आदेश गरेको हो । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा नेकपा नाम...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पूर्वसभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन् । विप्लवले गुरु मानणदै आएका प्रचण्ड-नेपाल समूहले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता महरासँग भेटघाट गरेका हुन । फागुन २१ बाट विप्लव खुल्ला राजनीतिमा आएदेखि नै विभिन्न राजनीतिक भेटघाटमा लागिरहेका छन् । सरकारको नेतृत्व गरेका नेताहरुसंग भेटघाट गरेका उनले अन्यदलका नेताहरुसंग छलफल सुरु गर्न लागेको...
काठमाडौं । नेकपा ओली समूहकी नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल वलीले प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्त विरुद्ध उजुरी दिने भएकी छिन । वलीले पन्तविरुद्ध गाली बेइज्जती मुद्दामा उजुरी दिन लागेकी हुन् । नेता पन्त आफूविरुद्ध सार्वजनिक मञ्चबाटै गाली बेइज्जतमा उत्रिएकामा वलीले उजुरी दिन लागेकी हुन् ।                             ...
  काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको मात्रा आइतबार नेपाल आई पुग्दै छ । कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज बिहान सवा ११ बजे भारतबाट काठमाडौं भित्रिन लागेको हो । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले...
काठमाडौं । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ । सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ः००...
- Advertisement -

POPULAR POSTS