काठमाडौं । आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ।
मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो। आयोजनाको मुहानबाट सुरूङमार्ग साढे २६ किलोमिटर लामो छ।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्प कमल दाहाल "प्रचण्ड" र माधव कुमार नेपाललाई व्यङ्ग्य...
कञ्चनपुर। बेलौरी नगरपालिका–१० पहाडी टोल नजिक क्षेत्रबाट सशस्त्र प्रहरीको सीमा इलाका गस्ती टोलीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई आज पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट भुडाबाट खटिएको गस्ती टोलीले चार ग्राम ब्राउनसुगरसहित कैलाली टिकापुर नगरपालिका–३ का २५ वर्षीय सन्तोष चौधरी र कञ्चनपुरको पुर्नवास नगरपालिका–१० का २५ वर्षीय रेशमान चौधरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूले चलाउँदै गरेको से३प...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र उनको समुहले नख्खु कारगारमा रहेका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेका गरेका छन् ।
ओलीलाई भेट्न विप्लव र नेताहरु खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने, असल क्षेत्री लगायतका नेताहरुले भेटघाट गरेका छन् । सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा सबैलाई रिहा गर्ने सहमति भएसंगै नेता ओलीलाई उनीहरूले भेट गरेका हुन ।
नेता...
मलेसिया सरकारले मार्च ४ तारिखसम्म मलेसियाको चार वटा राज्य क्वालालुम्पुर, सेलाङगर, जोहोरबारु र पेनाङ राज्यमा लगाएको आवागमन नियन्त्रण आदेश (एमसिओ) हटाएसँगै मलेसियाभरबाट एमसिओ सकिएको छ ।
एमसिओ लगाएका राज्यहरुमा अब अवस्थाजनक आवागमन नियन्त्रण आदेश (सिएमसिओ) मात्र लागु हुनेछ ।
दैनिक नयाँ बिरामि भेटिने संख्या घट्नु, दैनिक निको हुने बिरामिको संख्या बढ्नु साथै मलेसियामा कोरोना बिरुद्धको खोपको सुरुवात हुनु आदि कारणले मलेसियामा...
एजेन्सी । कोरोनाभाइरसका कारण भारतमा थप १८ हजार ३२७ जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा अरु १०८ जनाको मृत्यु पनि भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ९२ हजार ८८ पुगेको अधिकारीहरुले जनाएका छन् ।
कुल सङ्क्रमित मध्ये एक लाख ८० हजार ३०४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका...
एजेन्सी । पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार राति भएको विस्फोटमा परी पाँच जनाको ज्यान गएको छ भने अरु पाँच जना घाइते भएका छन् । सो स्थानको बाटोमा थापिएको धरापमा परी ती व्यक्ति मारिएका हुन् ।
विस्फोटमा परी एक सवारी साधनमा यात्रा गरिरहेका यात्रु मारिएका हुन् । उनीहरु यात्रा गरिरहेको सवारी साधन नै धरापमा परेको थियो । सो सवारी साधन...
मलेसियाा । लुम्बिनी बिश्व शान्तिदुतमा मलेसियाका समाजसेवी तथा मलेसियामा रहेका नेपालीहरुका अभिभावक शंकरबहादुर पौड्याल नियुक्त भएको छ ।
लुम्बिनी वल्र्ड पिस फोरमको २०२१ मा विश्वका १०० वटा देशमा लुम्बिनी विश्व शान्तिदूत नियुक्त गर्ने उदेश्य रहेकोछ । जस मध्य २१ वटा देशमा शान्ति दूत नियुक्त गरिएको र मलेसियाका लागि शंकरबहादुर पौड्याललाई सन् २०२१ देखि सन् २०२५ को लागि २४ फेब्रुअरी २०२१...
बिभिन्न समयमा मलेसिया आएर बाध्यतावश अबैधानिक भई मलेसियामा अलपत्र परेका तीन जना नेपालीको उद्दार गरिएको छ ।
यहि मार्च ५ तारिख हिमालयन एयरलायन्सको उडानबाट नेपाल उडेका उनिहरुलाई उद्दार कार्यमा सुरुवात देखि खटेर एयरपोर्टसम्मै पु¥याउनुहुने नेपाल राजदुतावासका कर्मचारी टेक बुढाका अनुसार तीन जना नेपालीलाई नेपाल पठाउन एनआरएन मलेसिया, पिएनसिसि मलेसिया र जनउद्दार केन्द्र लगायतका संस्थाको सहयोग रहेको थियो ।
उद्दार गरिएकामा भोजपुरका...
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान गर्न थालेको छ ।
भारतीय सीमासँग जोडिएको प्रदेश २ को सप्तरीदेखि पर्सासम्म ४६४ किलोमिटर जोडिएको सीमामा हुने आपराधिक गतिविधि तथा चोरी तस्करीलाई नियन्त्रण गर्न सीमा क्षेत्र तथा पूर्व–पश्चिम राजमार्गको...
गणेश विशु
बाहिर सिमसिम पानी परिरहेको थियो । चिया पसलभित्र ओत लागेको म मीठो चियाको प्रतिक्षामा थिएँ । त्यही पसलमा नागरिक समाजका अगुवा अमर ओली पुगे । चिसोलाई परास्त गर्न तातो चिया खाँदै गर्दा उनले छिमेकी गाउँ रुकुम पश्चिमस्थित खाराकी निर्मला खड्काको कहानी सुनाए । तस्विर पनि सँगै ल्याएका थिए । ती तस्विर देखाउँदै, ‘कसरी हुन्छ सर यिनी (निर्मला) लाई...

















