काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीचको दोस्रो चरणको वार्ता जारी रहेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई चरणमा दुई पक्षबीच वार्ता भएको थियोे ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्तामा सरकारकोतर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहबाट खड्कबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने सहभागी छन् ।
वार्ताको क्रममा विप्लव समूहले प्रतिबन्ध...
ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको हो ।
आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट...
हेटौंडा । मकवानपुर राक्सिङ-६ का वडा अध्यक्ष सिगं लाल प्रजाको वडा वासीलाई दिएको बचन मध्ये एउटा बाचा थियो गाउँमा बिजुली ल्याउने । गाउँमा बिजुली ल्याउन सुरुदेखि नै प्रजाको अथक प्रयास रहदा पनि बिजुली आउन सकेको थिएन । यद्यपि वडा अध्यक्ष प्रजाको निरन्तरको प्रयासपछि गाउँमा बिजुली बिस्तार हुने भएको छ ।
राक्सिराङ गाउपालिका -६ का ८ वटा टोल बिकास संस्थाका ५६०...
ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण ७ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार १४८ जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ७४५ जना रहेकाे छ । मलेसियामा हालसम्म ३ लाख ५ हजार ८८० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज...
काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले छलफल गरेर मात्र अविश्वासको प्रस्ताव लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव सबै पार्टीसँग छलफल गरेर मात्र लैजाने निर्णय गरेको हो।
यस्तै बुधबार पेरिस डाँडामा बसेको पार्टी स्थायी कमिटि बैठकले बैठकले सरकार गठनका लागि अन्य दलसँग छलफल गर्न सचिवालय र स्थायी कमिटीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको हो।
यस्तै आजको बैठकले आगामी...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् ।
गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णुु महायज्ञको उद्घाटन गर्न आज गढिमाई आएका पूर्वप्रधानमन्त्री देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिए ।
साथै,...
काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्तामा सरकारकोतर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहबाट खड्कबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने सहभागी थिए । दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा...
काठमाडौँ । सेना दिवसका अवसरमा जिल्लामा पहिलोपटक २१ किमीको खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । सेना दिवस २०७७ का अवसरमा जिल्लास्थित इन्द्रदल गुल्म दैलेखले हाफ म्याराथन तथा पाँच किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको हो ।
यही फागुन २५ गते प्रतियोगिता सञ्चालन हुने इन्द्रदल गुल्मले जनाएको छ । जिल्लाको नारायण नगरपालिका–६ काँडाचौरमा शुभारम्भ भई नारायण नगरपालिका–१ स्थित ऐतिहासिक कोतगढीमा...
काठमाडौं । देशलाई निकास दिन भन्दै स्वतन्त्र रुपमा छलफल गर्न लागि नेकपाका दुबै समुहका सांसदहरुलाई नेता जनार्दन शर्माले अपिल गरेका छन् । जनताको आन्दोलन र अदालतको स्वतन्त्र र सुझबुझ पुर्ण निर्णय बाट संसदको पुन:स्थापना भएको सन्दर्भमा हामी प्रतिनिधिसभाका संसदहरुले आफै प्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक रहेको भन्दै उनलेे यस्तो अपिल गरेका हुन ।
रुकुम (पश्चिम) बाट प्रत्यक्ष निर्वाचित सांसद...
मकवानपुर । उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मकवानपुरको हेटौँडास्थित रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्रबहादुर मल्ललाई मङ्गलबार सात दिनको म्याद थप गरेको छ ।
आफूमाथि हातपात र दुव्र्यवहार भएको भन्दै उद्योगमै कार्यरत एक महिला कर्मचारीले प्रहरीमा उजुरी दिएपछि मल्ललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरी अभद्र व्यवहारअन्तर्गत सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि...
















